THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 26 September 2026
अनलाइनखबर

बिहीबारयता बाढी, पहिरो लगायतका विपद्‍मा परी ६ जनाको मृत्यु

१० असोज, काठमाडौं । अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ६ जनाको मृत्यु...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

संयुक्त राष्ट्रको ८१औँ महासभाले के दियो ? ६ मुख्य बुदाँमा मुख्य निष्कर्ष

न्युयोर्क । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको एक साता लामो उच्चस्तरीय कूटनीतिक गतिविधि शुक्रबार सकिएको छ । विश्वका नेताहरूले दर्जनौँ बैठक, छलफल र भेटवार्ता गरे...

पाल्पा पहिरोमा बेपत्ता महिलाको शव फेला

बुटवल । पाल्पाको रिब्दीकोट गाउँपालिका–६ धुस्तुङमा पहिरोमा परी बेपत्ता ५९ वर्षीया कृष्णकुमारी सारुको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार असोज...

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

१० असोज, बागलुङ । बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार साँझदेखि अवरूद्व भएको छ । कालीगण्डकी करिडोर बागलुङ खण्डको जैमिनी नगरपालिका...

पाकिस्तानमा बम विष्फोट हुँदा ११ जनाको मृत्यु, ३० घाइते

पाकिस्तानको डेरा इस्माइल खानको दराजिन्दा क्षेत्रमा आयोजित अमन मेलानजिकै भएको शक्तिशाली विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत

मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रअन्तर्गत पाँच करोड २० लाख ९७ हजार ४९२ को लागतमा भवन निर्माण भइरहेको छ ।...

रित्तिँदैछ शिविर, बढ्दैछ अत्यास

बाढीको एक महिनासम्म सरकारी एवं गैरसरकारी क्षेत्रबाट उपभोग्य सामग्री केन्द्रीत राहत बाहेक अर्थोक नपाएका धेरैले होल्डिङ सेन्टर छाडिसकेका छन् । होल्डिङ सेन्टर छोडेर आफन्तको...

३८औं झरना रनिङ शिल्ड फुटबल असोज १४ देखि, विजेतालाई ४ लाख

१० असोज, बुटवल । तिलोत्तमामा ३८औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता असोज १४ गतेदेखि सुरु हुने भएको छ । तिलोत्तमा–६, कुञ्जलापुरस्थित उमा आधारभूत...

अमेरिका पुगेर पनि किन राष्ट्रसंघको महासभामा गएनन् चिनियाँ राष्ट्रपति ?

सीको महासभामा अनुपस्थितिलाई चीनले संयुक्त राष्ट्रसंघको महत्वबारे दिँदै आएको जोडसँग जोडेर विश्लेषण गरिएको छ ।

कर्णाली प्रदेश सरकारका १९ आयोजना रुग्ण, काम नगरे ठेक्का तोड्ने तयारी

प्रदेश सरकारका यी आयोजना निर्माणमा ढिलाइ हुँदा निर्माण लागत बढ्ने र नागरिकले लामो समयसम्म सुविधा नपाउने समस्या सिर्जना भइरहेको छ ।

SF

पाथीभरा पुग्दाको त्यो पावन क्षण

यात्रा गर्दै जाँदा थाहा भयो, तमोर करिडोर त पूर्वी पहाडको लागि जीवनरेखा नै रहेछ।

SF

खतरा तह पार गरेको सप्तकोशीमा दाउरा टिप्नेको भिड (तस्बिरहरू)

गुणस्तर हेरेर एक ट्रयाक्टर दाउरा तथा काठको मूल्य १० देखि २० हजार रूपैयाँसम्म पर्ने स्थानीय बताउँछन्।

आज राति गण्डकी र लुम्बिनीमा ‘अति भारी’ वर्षाको चेतावनी, हावाहुरीको पनि सम्भावना

मौसम पूर्वानुमान महाशाखाले शनिबार राति गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा ‘अति भारी’ वर्षा हुने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।...

नारायणी नदीमा आएको बाढीले अमलटारी डुबानमा (तस्बिरहरु)

नवलपरासी । अविरल वर्षासँगै नारायणी नदीमा आएको बाढीले पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१७ अमलटारी क्षेत्र डुबानमा परेको छ । बाढीका कारण अमलटारीस्थित नाना जंगल रिसोर्ट...

विराटनगरकी श्रीप्रिया बनिन् ‘मिस्टर एण्ड मिस लिटिल कोशी–२०२६’की विजेता

नवौँ संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी–२०२६’ को उपाधि विराटनगरकी श्रीप्रिया अग्रवालले जितेकी छन् । उपाधिसँगै उनले नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्...

प्रधानमन्त्री बालेनको सम्बोधनपछि नेपालले पाउला त क्षतिपूर्ति ?

काठमाडौँ । ‘हामीलाई विश्वबाट अनुदानमा आधारित पर्याप्त सहयोग आवश्यक छ । क्षति तथा नोक्सानी कोष, विश्वव्यापी वातावरणीय सुविधा र अन्य वित्तीय संयन्त्रहरू अझै अपर्याप्त...

कृति सेनन भन्छिन्: यो लडाई पुरुष र महिलाबिचको नभई पितृसत्तात्मक सोचविरुद्धको हो

महिलाहरूमाथि भइरहेको छेड छाड, ब*लात्कार र यौन दुर्व्यवहारको घटनालाई लिएर पितृसत्तात्मक सोचमाथि प्रश्न उठाएकी छन्।...

SF

एउटा समय कसलाई मात्र दिऊँ?

उमेर कट्दै जाँदा मुख्यत शरीरले समय माग्छ त्यो बिर्सन हुँदैन।

भोटेकोशी बाढीमा बेपत्ता सैनिकको कुशको शव बनाएर अन्तिम संस्कार

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता नेपाली सेनाका जवान सुरजकुमार साहको शनिबार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ ।...

एसियाड ब्याडमिन्टन :  क्षितिज दोस्रो चरणबाटै बाहिरिए

काठमाडौँ । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको पुरुष एकलमा नेपालका क्षितिज खनाल दोस्रो चरणबाटै बाहिरिएका छन् । शनिबार इचिनोमिया सिटी म्युनिसिपल जिम्नेसियममा...

तम्घासमा परम्परागत फल्चा (तस्वीरहरू)

परम्परागत वास्तुकलाको झल्को दिने शैली र आधुनिक निर्माण प्रविधिको संयोजनमा निर्माण गरिएका यी फल्चा अहिले तम्घास बजारको नयाँ आकर्षणका रूपमा देखिन थालेका छन् ।

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

बागलुङ । बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार साँझदेखि अवरूद्व भएको छ । कालीगण्डकी करिडोर बागलुङ खण्डको जैमिनी नगरपालिका र मध्यपहाडी...

बागलुङका मुख्य राजमार्ग अवरुद्ध

कालीगण्डकी करिडोर बागलुङ खण्डको जैमिनी नगरपालिका र मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको निसोखोला गाउँपालिकामा अवरुद्ध भएको छ।...

SF

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

नारायणी बेसिन कार्यालय चितवनका अनुसार हाल पानीको सतह ८.३० मिटर पुगेको छ ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।