THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 29 August 2026
अनलाइनखबर

सरकार त्रिशूलीमै अड्किँदा रसुवामा उद्धार सुस्त, पुगेन राहत

भोटेकोशी बाढीले सबैभन्दा ठूलो क्षति पुर्‍याएको रसुवामा उद्धार र राहत दुवै सुस्त रहेका बेला सरकारको ध्यान र मिडिया कभरेज भने नुवाकोटकेन्द्रित देखिएको छ ।...

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमका १२० टावरमध्ये ९३ पुन: सञ्चालन

१३ भदौ, काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित थप सात क्षेत्रमा आज सेवा सुचारु गरेको छ । यससँगै प्रभावित १२० साइट मध्ये ९३ साइट...

SF

बाढीमा परी मृत्यु हुनेको संख्या ६६९ पुग्यो, कति छन् सम्पर्कविहीन?

नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रबाट आज अपराह्न ४ बजेसम्म ६६९ जनाको शव फेला परेको जनाएको हो।

गज्जब गृहमन्त्री ज्यू, स्यालूट !

तर यो स्यालूट फिल्डमा देखिएको सक्रियताका लागि हो। अब यही सक्रियता उद्धार पूरा नभएसम्म, बेपत्ताको खोजी नसकिएसम्म, पीडितले राहत नपाएसम्म र पुनःस्थापनाको काम अघि...

बाढी प्रभावित क्षेत्रमा भारतीय प्राविधिक टोलीद्वारा सुरुङको स्थलगत निरीक्षण

काठमाडौँ । भारतबाट आएको विशेष प्राविधिक टोलीले बाढी प्रभावित क्षेत्रमा रहेका सुरुङहरूको स्थलगत निरीक्षण गरेको छ । सुरुङभित्र फसेका व्यक्तिहरूको खोज तथा उद्धार कार्यलाई...

चीनको ६ सदस्यीय सुरुङ विज्ञ टोली अपर त्रिशुली–१ को सम्पर्कमा

यो आयोजनाको सिभिल कन्सट्रक्सनको काम 'चाइना रेलवे'ले गरिरहेकाले सोही निर्माण कम्पनीसँगको समन्वयमा चिनियाँ विज्ञहरू आएको बताइएको छ ।

आईएमई ग्रुपले प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग गर्ने

काठमाडौँ । आईएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...

SF

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र चीनका विदेशमन्त्री वाङ यीबीच शनिबार टेलिफोन वार्ता भएको छ।

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ?

सडेर शवबाट दुर्गन्ध फैलिन थालेपछि संक्रमण तथा महामारीको जोखिमलाई मध्यनजर गर्दै शव जमिनमा गाड्ने निर्णय सरकारले गरेको छ ।

भूउपग्रह तस्बिरले देखायो नदी किनारको कहालीलाग्दो दृश्य : टिमुरे गायब, स्याफ्रुबेँसी खण्डहर

काठमाडौँ । नेपाल-चीन सीमा क्षेत्रमा बुधबार आएको विनाशकारी आकस्मिक बाढीले त्रिशूली नदी आसपासका बस्ती, पुल, जलविद्युत् आयोजना र अन्य पूर्वाधारमा पुर्‍याएको क्षतिको वास्तविक अवस्था...

विपद् व्यवस्थापनमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख खर्च गर्ने

१३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद व्यवस्थापन गर्न ४ करोड ५४ लाख १४ हजार ७ सय ८७ रुपियाँ सहयोग गर्ने...

पर्खिएकाहरूले शव भेटेनन्, शवहरूले आफन्त भेटेनन् (तस्बिरहरू)

भरतपुर । चितवनको अस्थायी शवगृहमा यतिबेला बेपत्ता भएका आफ्ना मान्छे खोज्न आएकाहरूको भिड लागेको छ । अधिकांश मानिस बेपत्ता भएका आफ्नाहरूको शव भए पनि...

SF

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री र चिनियाँ विदेशमन्त्री वाङबीच टेलिफोन वार्ता

१३ भदौ काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र चीनका विदेशमन्त्री वाङ यीबीच शनिबार टेलिफोन वार्ता भएको छ। वार्तामा दुवै पक्षले भविष्यमा यस्ता विपद्का जोखिम...

SF

सुरूङमा फसेकाहरूको परिवारलाई ऊर्जामन्त्रीले भने− उद्धार टोली सुरूङभित्र पुग्ने प्रयासमा छ

मन्त्री श्रेष्ठले सुरूङमा फसेकाहरुको उद्धारको लागि शुक्रबारदेखि डेडिकेटेड हेलिकप्टर परिचालन गरेको जानकारी गराए।

बिहानको किरणसँगै अस्ताएका जीवन

सोचौँ त: त्यो सुरुङभित्र रहेका मानिसहरूका परिवारले कस्तो रात बिताइरहेका होलान्?

जोखिममा दर्जनौं हिमताल : हिमनदी र हिउँकै अध्ययन गर्नुपर्ने रसुवा बाढीको पाठ

नेपालको हिमाली र पहाडी क्षेत्रको ८३ प्रतिशत भूभाग हिमपहिरो र हिमताल विस्फोटको जोखिममा छ। विज्ञहरू भन्छन्- रसुवा बाढीले अब हिमतालको मात्र अध्ययन गरेर पुग्दैन...

गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा ल्याएका शवको अन्त्येष्टि गरिएको छ।...

रसुवा बाढीः कर्णाली प्रदेशका १९७ जनाको अवस्था अज्ञात

रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका कर्णाली प्रदेशका १९७ जनाको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ।...

‘त्रिशूली थ्री बी’मा उद्धार रोकियो, सेनाले गर्‍यो रेकी मात्रै

रसुवामा बाढीपहिरोका कारण प्रभावित ‘त्रिशूली थ्री बी’ आयोजनास्थलमा नेपाली सेनाले आजका लागि उद्धार तथा उत्खननको काम स्थगित गरेको छ।...

भैलद्यको परिक्रमासँगै सकियो भक्तपुरको गाईजात्रा

भैलद्यः (बाँस र परालको सहायताले बनाइने भैरव तथा गाईको प्रतीक) को नगर परिक्रमासँगै भक्तपुरको प्रसिद्ध गाईजात्राको मुख्य दिनको रौनक शनिबार सम्पन्न भएको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

पोखरामा सडककै भेलले बगाउँछ मान्छे

सडकबाट आएको भेलसँगै सुष्मा र रानिका ढकन खुला भएको नालीमा छिरेका थिए। त्यसपछि ढकन बन्द भएको नाली हुँदै उनीहरू करिब डेढ किलोमिटर बगे।

'समयमै सतर्कता नअपनाए प्रकोपको रूप लिन सक्छ’

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण पुगेको क्षतिको पछिल्लो विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ । हालसम्म ६ सय ६९ वटा शव फेला परेका...

सुरुङमा फसेका व्यक्तिका परिवारसँग ऊर्जामन्त्रीले भने : आजै साँझसम्म भित्र छिर्ने प्रयासमा छौं

१३ भदौ, काठमाडौ‌ं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवा बाढीबाट विभिन्न जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका मजदुर, कर्मचारी र स्थानीयको उद्धारको...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।