पेट्रोल छर्केर आगो लगाइएका चौधरीको उपचारका क्रममा मृत्यु
बुटवल । दाङको राजपुर गाउँपालिकामा पेट्रोल छर्केर आगो लगाइएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । दाङकाे राजपुर गाउँपालिका–२ का ४९ वर्षीय रुपलाल चौधरीको आइतबार बिहान नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →