THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 18 August 2026

लुम्बिनी विकास कोषमा चार महिनादेखि पदाधिकारीविहीन, नीतिगत निर्णयमा समस्या

बुटवल । लुम्बिनी विकास कोषका पदाधिकारी तथा सदस्यको पद रिक्त भएको करिब चार महिना पुगे पनि नयाँ नियुक्ति हुन सकेको छैन । पदाधिकारी नहुँदा...

नेपालमा पहिलोपटक पीएसए स्याटेलाइट स्क्वास प्रतियोगिता हुँदै

काठमाडौँ। नेपालमा पहिलोपटक ‘पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ। नेपाल स्क्वास र्‍याकेट सङ्घको आयोजनामा हुने प्रतियोगिता यही भदौ ६ देखि ९...

राष्ट्र बैंकका पूर्व गभर्नरहरू भन्छन्- धितो बेचेर कर्जा असुल्नु इन्भेस्टमेन्ट बैंकको गल्ती होइन

२ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकको कमजोरीका कारण नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआइएमबी)का सञ्चालक तथा व्यवस्थापन प्रमुखले कर्जा असुली गर्दा ठगीको मुद्दा खेप्नु...

पार्टीबारे अदालतमा मुद्दा रहँदा महाधिवेशनबारे कांग्रेसमा फरक–फरक धारणा

काठमाडौँ । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको सरगर्मी बढ्दै जाँदा सर्वोच्च अदालतमा विचाराधीन आधिकारिकता सम्बन्धी मुद्दालाई लिएर दुई धार प्रस्ट देखिएको छ । संस्थापन पक्षले...

पार्टीको निर्देशनविपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै लुम्बिनीमा जसपाले माग्यो स्पष्टीकरण

बुटवल । जनता समाजवादी पार्टी (जसपा), नेपालले लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेसँग स्पष्टीकरण माग गरेको छ । पार्टीको ह्विप र निर्देशनविपरीत लुम्बिनी...

विजयपुर खोलामा बेपत्ता एक जनाको शव भेटियो

पोखरा । पोखरा स्थित विजयपुर खोलाले बगाएर बेपत्ता भएका दुईमध्ये १ जनाको शव भेटिएको छ। साउन ३० गते विजयपुर खोला तर्ने क्रममा २ जनालाई...

विधानको व्यवस्था नै निलम्बन गरेर महाधिवेशन प्रक्रियामा होमियो कांग्रेस

नेपाली कांग्रेसले पूर्वनिर्धारित कार्यतालिका असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्न विधान व्यवस्था नै निलम्बन गरेको छ।

साउनमा एफडीआई प्रतिबद्धतामा उच्च गिरावट, पौने ४ अर्बमा सीमित

गत आव २०८२/८३ पहिलो महिना २४ अर्ब १० करोड ४९ लाख रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको थियो ।

गर्ल्स होस्टेल र बढी मूल्यमा बिक्री गर्ने ओलीज स्टोरलाई ५ लाख जरिवाना

काठमाडौँ । उपभोक्ता ठगी गर्ने तथा नियमविपरीत सञ्चालनमा रहेका व्यावसायिक फर्महरूमाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कडा कारबाही गरेको छ । विभागले मंगलबार...

राहदानी दुरुपयोग गर्नेलाई कडा सजायको व्यवस्था : परराष्ट्रमन्त्री

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशमा नेपाली नागरिकको आवागमनलाई सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व भएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा मङ्गलबार...

अग्रगामी मोर्चामा सहभागी दल अर्को निर्वाचनसम्म सरकारमा नजाने

लुम्बिनी प्रदेशसभामा जसपा नेपालका सांसदहरूलाई सरकारको पक्षमा मतदान गराउने कार्यप्रति पनि मोर्चाले विरोध जनाएको छ।...

तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नर्भिकमा सफलतापूर्वक निकालियो

तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नर्भिकमा सफलतापूर्वक निकालियो

काठमाडौँ । नर्भिक इनटरनेशनल हस्पिटलमा तीन महिनाका बालकको पेटमा अड्किएको तीन सेन्टिमिटरको हेयरपिन (कपालमा लगाउने सिम्टीकाटा) इन्डोस्कोपिक विधिबाट सफलतापूर्वक निकालिएको छ । नर्भिक अस्पतालका...

राहदानी दुरुपयोगमा जरिवाना मात्रै लगाउने विधेयक ठिक हैन : निश्कल राई

प्रतिनिधिसभा सदस्य निश्कल राईले झुटो विवरण दिएर राहदानी प्राप्त गर्ने व्यक्तिलाई जेल सजायको सट्टा जरिवाना मात्र गर्ने प्रस्तावले विधेयकको नियतमाथि प्रश्न उठाएको बताएका छन्।...

एमालेमा ‘साइबर वार’, ओलीको पक्ष–विपक्षमा नेताकै भिडन्त !

काठमाडौँ । पार्टी पुनर्गठनको बहस चलिरहेका बेला एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता–कार्यकर्ताहरूलाई अपमानजनक ढंगले ‘आवारा, किर्ना र उरन्ठेउला’ भनेपछि एमालेभित्रै ‘साइबर वार’ चलेको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

विदेशी चिकित्सकको दर्ता प्रक्रियामा फर्जी कागजात, काउन्सिलले गर्‍यो दर्ता स्थगित

काठमाडौँ । मेडिकल तथा डेन्टल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालहरूमा कार्यरत विदेशी नागरिक चिकित्सकहरूको दर्ताका लागि पेस गरिएका कागजातहरू फर्जी (नक्कली) रहेको पाइएपछि...

आमाले उपहार दिएको बाख्रो सामाजिक सञ्‍जालमा भाइरल, प्रोमिस भन्छन्: अनमोल साथी

२३ वर्षीय प्रोमिस ओकोरो फार्मास्युटिकल टेक्नोलोजीका विद्यार्थी हुन्। सुरुमा क्याम्पस बाहिर अचानक भएको ठूलो होहल्लाका कारण कसैले विवाहको प्रस्ताव राख्न लागेको होला भन्ने उनले...

चिकित्सा शिक्षाको छात्रवृत्ति सिफारिस झन्झटिलो !

काठमाडौँ। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति प्रयोजनका लागि झन्झटिलो सिफारिस प्रक्रिया अपनाएको भन्दै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले गुनासो गरेका छन् । आयोगको एकीकृत प्रवेश परीक्षाको नियमअनुसार...

चिटिक्क पारियो कोशी प्रदेशसभा परिसर (तस्बिरहरु)

कोशी प्रदेश सभाको भदौ ३ गतेको बैठक नयाँ हलमा राख्न लागिएपछि प्रदेशसभा सचिवालय परिसरलाई चिटिक्क पारिएको हो।...

प्रतिनिधि सभा बैठक भदौ ३ गतेसम्म स्थगित

काठमाडौँ। प्रतिनिधि सभाको बैठक आगामी भदौ ३ गते बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। सोमबार बसेको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर, वार्षिक...

निर्वाचन व्यवस्थापनको लागि छलफल

आयोगका अनुसार नवनियुक्त प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरूले पदबहाली गरेपछि निर्वाचन व्यवस्थापनमा अघि बढाएका सुधारका योजनामा पृष्ठपोषण प्राप्त गर्ने उद्देश्यले छलफल आयोजना गरिएको...

आईसीसी प्लेयर अफ द मन्थ : जुलाईको दुवै अवार्ड वेस्ट इन्डिजका खेलाडीलाई

२ भदौ, काठमाडौं । वेस्ट इन्डिजका जस्टिन ग्रिभ्स र हेली म्याथ्युज जुलाई महिनाको आईसीसी प्लेयर अफ द मन्थ घोषित भएका छन् । ग्रिभ्स पुरुषतर्फ...

राजनीतिक प्रतिशोधका आधारमा सरकारले राजदूत र महावाणिज्य दूतहरू हटायो, नियुक्त गरेन- कांग्रेस

नेपाली कांग्रेसले लामो समयदेखि राजदूतहरू र महावाणिज्य दूतहरू नियुक्त नगरिएको भन्दै चासो राखेको छ।