THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 11 November 2026
रातोपाटी

भारतको आसाममा रेल दुर्घटना, कैयौँ यात्रु घाइते

काठमाडाैँ । भारतको उत्तरपूर्वी राज्य आसाममा बुधबार रेलका केही डिब्बा पटरीबाट खस्दा कैयौँ यात्रु घाइते भएका छन्। पश्चिम बंगालको राजधानी कोलकाताबाट मिजोरमको साइराङतर्फ गइरहेको...

हसिनालाई स्वदेश फर्काउन माग गर्दै समर्थक सडकमा, बंगलादेशभर हिंसा भड्कियो

गोपालगन्जमा प्रहरीको गाडीमा आगजनी, प्रदर्शन नियन्त्रण गर्न अश्रुग्यास र रबरको गोली प्रहार

रानीपोखरीमा भाइटीका लगाउनेको भिड

काठमाडाैँ। यमपञ्चक अर्थात तिहारको पाँचौँ दिन बुधबार भाइटीका पर्व हर्षोल्लासका साथ मनाइँदैछ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका तथा सयपत्री र मखमली फूलको माला...

बालगोपालेश्वरमा भाइटीका लगाउनेको घुइँचो (तस्बिर)

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका पर्व हर्षोल्लासका साथ मनाइँदैछ। भाइटीकाको अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेस्वर मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको भिड लागेको छ।...

बटेश्वरका १२७ कर्मचारी ‘बटेश्वर रत्न’बाट सम्मानित

२५ कात्तिक, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाका १२७ जना राष्ट्रसेवक कर्मचारी ‘बटेश्वर रत्न’ सम्मानबाट सम्मानित भएका छन् । बटेश्वर गाउँपालिकाका स्थायी बासिन्दा भई सरकारी...

महागुरु फाल्गुनन्दको मार्गनिर्देशबाट एकताबद्ध समाज निर्माणमा बल पुगेको छ : राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले महागुरु फाल्गुनन्दको मार्गनिर्देशले वर्तमान समाजलाई नैतिक, सभ्य र एकताबद्ध बनाएको बताएका छन्। राष्ट्रपति पौडेलले बुधबार किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द जयन्तीको...

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरेर बेचबिखन गरेका छन् । त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा बढी आम्दानी गरेका छन् ।...

रानीपोखरीमा दिदीबहिनी नहुने दाजुभाइको निधारमा सप्तरङ्गी टीका (तस्वीरहरू)

दिदीबहिनी नभएका तथा विभिन्न कारणले आफ्ना दिदीबहिनीसँग भेट हुन नसकेका दाजुभाइ रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुगेर भाइटीका लगाइरहेका छन् ।

यू-१९ बाट तीन खेलाडी समेट्दै राइजिङ स्टार्स एसिया कप खेल्ने यूएईको टोली घोषणा

२५ कात्तिक, काठमाडौं । कतारमा आयोजना हुने राइजिङ स्टार्स एसिया कपका लागि यूएईले टोली घोषणा गरेको छ। यूएईले सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी र...

जनकपुरमा होटलदेखि गाउँसम्म प्रहरीको छापा, जुवातास खेल्ने ३७ जना पक्राउ

जनकपुरधाम। चाडपर्वको समयमा जुवातास नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएसँगै धनुषाका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३७ जना पक्राउ परेका छन्। प्रहरीले पाँच दिनको अवधिमा...

SF

महाभियोग प्रस्ताव पेस भएपछि अमेरिकी रक्षामन्त्री हेगसेथको पहिलो पत्रकार सम्मेलन, बचाउमा के भने?

उनले इरानमाथिको युद्धसहित ट्रम्प प्रशासनले सञ्चालन गरेका सैन्य कारबाहीको पनि बचाउ गरे। ती अभियान सञ्चालन गरेकोमा आफूलाई गर्व रहेको र फेरि त्यस्तै निर्णय लिनुपर्ने...

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन, चार लाखभन्दा बढी आम्दानी

बाँके । कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बेचबिखन गरेका छन् । त्यसबाट...

अमेरिकी रक्षामन्त्री हेगसेथविरुद्ध महाभियोग प्रस्ताव रोकियो

२५ कात्तिक, काठमाडौं । अमेरिकी रक्षामन्त्री पिट हेगसेथविरुद्ध इरान युद्धमा उनको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव तत्कालका लागि रोकिएको छ । अमेरिकी प्रतिनिधिसभाले प्रस्तावलाई...

ट्रम्पले बिबिसीविरुद्ध दायर गरेको मुद्दा अघि बढ्ने, पाँच अर्ब अमेरिकी डलर क्षतिपूर्ति माग

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रसारण संस्था बिबिसीविरुद्ध दायर गरेको अर्बौं डलरको मानहानिसम्बन्धी मुद्दा अघि बढ्ने भएको छ । सङ्घीय न्यायाधीशले मुद्दा...

हार्दिक पान्ड्या पञ्जाब किङ्समा, अर्शदीप मुम्बई पुगे

२५ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ अघि मुम्बई इन्डियन्स र पञ्जाब किङ्सबीच ठूलो खेलाडी ट्रेड सम्पन्न भएको छ। मुम्बईका कप्तान रहेका...

टर्कीमा के गर्दैछन् नेपाली प्रतिनिधिमण्डल, कति उपलब्धिमूलक बन्ला कोप–३१ ?

काठमाडौँ। अहिले जलवायुसम्बन्धी राष्ट्रसंघीय बैठक (कोप) चलिरहेको छ। टर्कीमा भइरहेको यो बैठक कोपको ३१ औं संस्करण हो। सन् १९९५ देखि सुरु भएको कोप बैठक...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

सलमानको फिल्म 'मातृभूमि'को ट्रेलरमा छाए अनुपविक्रम शाही, प्रशान्त तामाङ पनि देखिए

मंगलबार राति सार्वजनिक ट्रेलरमा नेपाली अभिनेता अनुपविक्रम शाहीले पनि उल्लेखनीय स्थान पाएका छन्। ट्रेलरमा उनी सलमान खानसँगै आमनेसामने देखिन्छन्।

बन्दैछ गच्छे-भालुबाङ सडक : १२० किलोमिटरको यात्रा अब ७३ किलोमिटरमा झर्दै

२५ कात्तिक, अर्घाखाँची । राप्ती नदीको वारि अर्घाखाँची जिल्ला छ भने पारि लुम्बिनी प्रदेशको राजधानी भालुबाङ छ । भौगोलिक रूपमा निकै नजिक रहे पनि...

रणवीर कपुरको ‘रामायण’ ओस्कारको दौडमा

काठमाडौँ । बलिउड अभिनेता रणवीर कपुर अभिनीत फिल्म ‘रामायण’ लाई ९९औँ एकेडेमी अवार्ड्स (ओस्कार) को प्रतिस्पर्धाका लागि विचार गर्न आवेदन दिइएको छ । भारतीय...

अनुपविक्रम : नेपाली फिल्मका ह्यान्डसम भिलेन, सलमान खानसँग आमनेसामने

सलमान खान स्टारर फिल्म ‘मातृभूमि’को ट्रेलर सार्वजनिक भएसँगै नेपाली फिल्मवृत्तमा एउटा तरङ्ग फैलिएको छ । त्यो तरङ्गको तार जोडिएको छ, अनुपविक्रम शाहीसँग । बलिउड...

भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ : प्रधानमन्त्री बालेन

२५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा दिने बताएका छन्...

नरेशका झुटको पर्दाफास गर्दै ममताका लागि न्यायको ढोका खोलेका अभियोजक म्याथ्यु स्वीट

‘तपाईं यो जुरीसामु झुटो भएको स्वीकार गरिसक्नुभएको छ’ भन्दै नरेशको विश्वसनीयतामाथि प्रहार, शव नभेटिए पनि डीएनए, डिजिटल प्रमाण र बयानको विरोधाभासले दोषी ठहर; नेपाली...

फेरिँदै देउसीभैलो खेल्ने शैली

लमजुङ । तिहार भन्नेबित्तिकै देउसीभैलोको झल्को आउँछ । गाउँघरका आँगनमा भेला भएर मादल, झ्यालीलगायत परम्परागत बाजाको तालमा मौलिक गीत गाउँदै, नाच्दै र भट्याउँदै देउसीभैलो...

इजिप्टमा पत्रकारमाथि सरकारी धरपकड

काठमाडौँ । इजिप्टको स्वतन्त्र सञ्चारमाध्यम ‘मादा मसर’ की प्रमुख पत्रकार लिना अत्तालाहले समाचार प्रकाशनसम्बन्धी मुद्दामा पुनः जेल सजायको सामना गर्नुपर्ने भएको छ । प्रेस...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।