रोकिएन नेप्से घट्ने क्रम, कारोबार रकममा पनि कमी
एनएमबी डिबेन्चर १०.७५%–२०८९/२०९०को मूल्य सर्वाधिक १४.२९ प्रतिशतले बढेको छ।
वित्तीय नियम उल्लङ्घनमा दोषी ठहरिएपछि सिटीका खेलाडीहरूको भविष्यलाई लिएर अन्योल
लण्डन । प्रिमियर लिगका ११५ मध्ये अधिकांश वित्तीय नियम उल्लङ्घनको आरोपमा म्यानचेस्टर सिटी दोषी ठहरिएपछि क्लब र उसका खेलाडीहरूको भविष्यलाई लिएर खेलकुद जगतमा व्यापक...
बाढीमा जीवन खोज्ने जवानहरू
कति शव त सडिसकेका हुन्थे। हात समात्दा हातै आउने, खुट्टा समात्दा खुट्टा नै शवको अंगबाट छुटिएर आउने गरेको उनी सुनाउँछन्।
शुक्रबार नेप्से र कारोबार दुवैमा गिरावट
१३ उपसमूहमध्ये आज दुई उपसमूह म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। बाँकी ११ उपसमूहको परिसूचक घटेको छ।...
दोहोरो अंक घट्यो सेयर बजार, ४ अर्बमाथि कारोबार
अघिल्लो साता अर्थ मन्त्रालयले सेयर बजार सुधारका विभिन्न उपाय घोषणा गरे पनि त्यसको सकारात्मक प्रभाव भने बजारमा यो साता देखिएन ।
सेयर बजार आज पनि घट्यो, ४ अर्ब २९ करोडको कारोबार
काठमाडौँ। शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ११ दशमलव ९० अङ्कले घटेर २५८७.२५ विन्दुमा...
बागमती प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यले लिए शपथ
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले शुक्रबार आयोगका नवनियुक्त उपाध्यक्ष डा. देवराज रोका तथा सदस्यहरू डा. दीपकविक्रम थापा क्षेत्री र डा. सुरेन्द्रवरसिंह थापालाई पद तथा...
अर्थमन्त्रीको दाबी– सरकार इतिहासकै सुधारमुखी भएको पुष्टि हुँदै गएको छ
१६ असोज, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको वर्तमान सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि...
क्रिकेट संघको नेतृत्वमाथि भ्रष्टाचारको आरोप, खेलकुद परिषदले माग्यो ६ बुँदामा प्रमाणसहित स्पष्टीकरण
नेपाल क्रिकेट संघ (क्यान) को वर्तमान नेतृत्वमाथि चरम भ्रष्टाचार, पदको दुरुपयोग, बजेट हिनामिना र क्यानको आवरणमा 'मानव बेचबिखन' सम्मको गम्भीर आरोप लागेको छ।
त्रिविको गिर्दो साख, बरियतामा निरन्तर ओरालो
काठमाडौँ । नेपालको सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय शैक्षिक बरियता अर्थात् र्याङ्किङमा लगातार गिरावट देखिएको छ । विश्वका विश्वविद्यालयको...
बाढी प्रभावित समुदायका लागि निःशुल्क स्वास्थ्य शिविर
काठमाडौँ। बाढी प्रभावित समुदायका लागि गल्छी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । गल्छी गाउँपालिका–४ धादिङस्थित सहिद बहुमुखी क्याम्पस मासटारमा सञ्चालन गरिएको स्वास्थ्य...
मलेसियामा टी–२० विश्वकप २०२८ को एसिया उपक्षेत्रीय छनोट हुँदै
१६ असोज, काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२८ को एसिया छनोटअन्तर्गत उपक्षेत्रीय छनोटका दुई प्रतियोगिता मलेसियामा आगामी सातादेखि सुरु हुँदैछ । उपक्षेत्रीय छनोट...
बाल सुरक्षा बलियो बनाउन गेमिङ कम्पनीलाई आग्रह
काठमाडाैँ। अष्ट्रेलियाको अनलाइन सुरक्षा नियामकले रोब्लक्स, फोर्टनाइट, माइनक्राफ्ट र स्टीमलगायत अनलाइन गेमिङ सेवा प्रदायकले बाल यौन शोषण तथा अन्य हानिकारक सामग्रीबाट बालबालिकालाई जोगाउन अपनाएका...
‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ मा १३ वटा संशोधन समेटियो
काठमाडौँ । राष्ट्रिय सभामा प्रस्तुत ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ माथि भएको छलफलमा सांसदहरूबाट आएका सुझावलाई समेट्दै सरकारले विधेयकमा १३...
सहचालकको आक्रमणपछि पनि यात्रु बचाएका भारतीय पाइलट भन्छन्, ‘अरूलाई मर्न नदिने मेरो अठोट थियो’
अबु धाबी । फ्लाई दुबई विमानका भारतीय पाइलट स्मित मच्छारले आफ्नै सहचालकबाट ज्यानै लिने गरी भएको आक्रमणका बाबजुद अन्य यात्रुको ज्यान जोगाउन ककपिटको ढोका...
राष्ट्रिय सभामा गृहमन्त्रीका मन्त्रालयगत जवाफ टेबल
गृह मन्त्रालयसँग सम्बन्धित राष्ट्रिय सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर गृहमन्त्री सुधन गुरुङले सभामा टेबल गरेका छन्।...
आईपीयू महासभामा सहभागी हुन सभामुख अर्याल आइतबार जेनेभा जाने
सभामुख अर्यालले शुक्रबार राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्दै महासभामा सहभागी हुन आइतबार प्रस्थान गर्न लागेको जानकारी गराएका हुन्।...
बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक
काठमाडौँ । ‘बाँचे देशकै सेवा गर्छु, मरे देशकै लागि मर्छु’—नेपाली सेनामा भर्ती हुँदा लिएको यही शपथ अभिषेक शाहीले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका बीच...
निर्जन टापु!
आन्द्राइले मेरिनातिर हेर्यो। उनीहरूबीच कुनै वाचा भएको थिएन। कुनै प्रेमको घोषणा पनि थिएन। तर दुवैलाई एउटा कुरा थाहा थियो— त्यो निर्जन टापुमा उनीहरूले केवल...
ग्लोबल आईएमई बैंकको १० प्रतिशत लाभांश पारित
समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो आवको तुलनामा १५.९० प्रतिशत बढी हो ।
उद्योगमन्त्री भन्छन्- कानुन उल्लंघन गर्ने जोसुकै होस्, जरिवाना लाग्छ
मन्त्री साहले बजार अनुगमनमा कैफियत भेट्टिएमा सरकारी वा निजी कुनै पनि नभनीकन जरिवाना गरिने बताए ।
हिमाली पदयात्रा र पर्यटनमा डोजरे विकास रोक्नुहोस् : प्रकाशचन्द्र परियार
सांसद प्रकाशचन्द्र परियारले हिमाली पदयात्रा, डोजरे विकास, पर्यटन र रैथाने संवेदनशीलताका विषयमा सरकारले ध्यान दिनुपर्ने बताएका छन्।...
पुराना पुस्तालाई गाली गर्दैमा देश बन्दैन– सांसद घतानी
चुनावका बेला ठूला गफ हाँक्ने सरकार सत्तामा पुगेपछि नागरिकको समस्यामा मौन रहेको उनले बताइन्।
जंगी अड्डामा पृतनापति समन्वयात्मक बैठक सम्पन्न
बैठकमा भएका कामको समीक्षा, वर्तमान परिस्थितिको विश्लेषण, विपद् प्रतिकार्यलगायत समसामयिक विषयमा छलफल गरिएको थियो।...
सांसदहरूको भूमिका निर्वाचन क्षेत्रमा बजेट माग्नेमात्रै हुन हुँदैन : लामिछाने
१६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले सांसदहरूको भूमिका केवल आफ्नो निर्वाचन क्षेत्रका लागि बजेट माग्नेमा मात्र सीमित हुन नहुने बताएका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।