THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 30 October 2026
नागरिक न्युज

समाचार कक्षबाटै पक्राउ परे पत्रकार सुवेदी

प्रहरीले पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ। नेपाल प्रेसमा कार्यरत सुवेदीलाई प्रहरीले बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो।...

पर्यटन बोर्डले खोज्यो कन्टेन्ट क्रियटर र फोटोग्राफर

बोर्डले नेपालको पर्यटनका विविध आयामलाई सिर्जनात्मक सामग्रीमार्फत विश्वभर पुर्‍याउन इच्छुक कन्टेन्ट क्रियटरहरूबाट आवेदन आह्वान गरेको हो।...

कर्णालीको अर्थतन्त्र सुस्त : उद्योग कमजोर, घट्दो पर्यटन, ७५ प्रतिशत सडक कच्ची

नेपाल राष्ट्र बैंक, सुर्खेत कार्यालयले सार्वजनिक गरेको आर्थिक गतिविधिसम्बन्धी वार्षिक प्रतिवेदनअनुसार समीक्षा अवधिमा कर्णालीको आर्थिक वृद्धिदर २.९४ प्रतिशत रहने अनुमान छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

सिभिल ड्रेसमा नयाँ पत्रिकाको कार्यालय पुग्यो प्रहरी टोली

मन्त्रालयले गरेको सरुवा निर्णय कार्यान्वयन नगरेपछि तीन स्थानीय तहको आर्थिक अधिकार रद्द

काठमाडौँ। सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सिँचाइ महानिर्देशक र सुनकोशी आयोजना प्रमुख पक्राउप्रति इन्जिनियर्स एसोसिएसनको आपत्ति

कुनै पनि व्यक्तिलाई नियन्त्रणमा लिँदा कानुनी शासन, विधि प्रक्रिया तथा व्यक्तिको मौलिक हक सम्मान हुनुपर्ने एसोसिएसनको भनाइ छ ।

SF

विश्व बजारसँग नेपाली व्यवसाय जोड्न 'नेपाल अनबाउन्ड' सम्मेलन

कार्तिक २५ गतेलाई भाषा दिवस मनाउने कोशी सरकारको निर्णय

कोशी प्रदेशको मन्त्रीपरिषद्को बैठकले कार्तिक २५ गतेलाई भाषा दिवसका रुपमा मनाउने निर्णय गरेको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

ताइवानका नेपालीले मन्त्री यादवलाई भने– समस्या समाधान गरिदिनुपर्‍यो

काठमाडौँ । नेपाल ताइवान सङ्घले भोटेकोशी बाढी पीडित राहत कोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । आज युवा, श्रम तथा रोजगार...

SF

पत्रकार विश्वमणि सुवेदी समाचार कक्षबाटै पक्राउ

पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ।

जापानमा पानी जहाजमा आगलागी, पाँच जनाको उद्धार एक बेपत्ता

जापानको दक्षिणी प्रिफेक्चर ओकिनावास्थित मियाको टापु नजिकै शुक्रबार एउटा सानो पानी जहाज (टगबोट) मा आगलागी हुँदा पाँच जनाको उद्धार गरिएको उल्लेख गर्दै एक जना...

काठमाडौंका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा

काठमाडौं महानगरपालिका–४, ५, ८, ९, १०, १२ र २९ को ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ।

कोशी प्रदेशमा कात्तिक २५ गते ‘भाषा दिवस’ मनाइने, सरकारी कामकाजको भाषा ऐन लागू हुने

विराटनगर। कोशी प्रदेश सरकारले आगामी कात्तिक २५ गतेलाई ‘कोशी प्रदेश भाषा दिवस’का रूपमा घोषणा गरेको छ । प्रदेश सरकारले सोही दिनदेखि सरकारी कामकाजको भाषा...

अब ‘ह्यारी पोटर’ को पनि सिरिज : कहिले कहाँ हेर्न सकिन्छ ?

जादु, रहस्य र रोमाञ्चकले भरिएको होगवाट्र्सको संसारमा फेरि फर्किने दिन नजिकिँदै छ । बाल्यकालदेखि लाखौँ दर्शकको मनमा बसेको ‘ह्यारी पोटर’ अब फिल्ममा मात्र सीमित...

नयाँ पत्रिकाको कार्यालयमा पुगे सादा पोशाकका प्रहरी

नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तका अनुसार, उनीहरूले संवाददाता नवराज मैनालीलाई साइबर ब्यूरोमा लैजानुपर्ने भन्दै कार्यकक्षमा बसिरहेका छन् ।

अवैध लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौँ। सिद्धार्थ नगरपालिका-३ बाट अवैध लागुऔषध खैरो हेरोइन १८ ग्रामसहित एक युवक पक्राउ परेका छन्। सिद्धार्थ नगरपालिका-१ बस्ने २० वर्षीय अफजल पठानलाई शुक्रबार प्रहरीले...

नेपालगन्जमा शनिबारदेखि अन्तराष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

१३ कात्तिक, काठमाडौं । नेपालगन्जमा शनिबारदेखि तेस्रो संस्करणको नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप सुरु हुँदैछ। नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा प्रतियोगिता नेपालगन्ज रंगशालामा दुई दिन सञ्चालन...

अर्नब चक्रवात: पूर्वबाट पश्चिम सर्दै मौसमी प्रणाली, शनिबार केही ठाउँमा भारी वर्षाको सम्भावना

मौसमसम्बन्धी जानकारी दिँदै मौसमविद् उज्ज्वल उपाध्यायले शुक्रबार साँझसम्म अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको बताएका छन्।...

गड्डाचौकीबाट उद्धार गरिएका हुम्लाका बालबालिका परिवारको जिम्मा लगाइयो

१३ कात्तिक, हुम्ला । भारत लैजान लागेको अवस्थामा कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरिएका बालबालिकाहरूलाई जिल्ला प्रहरी कार्यालय हुम्लाले अभिभावकको जिम्मा लगाएको छ । बिहीबार प्रहरीले...

पत्रकार सुवेदीलाई समाचार कक्षबाट प्रहरीले लियो नियन्त्रणमा

१३ कात्तिक, काठमाडौं । पत्रकार विश्वमणी सुवेदीलाई प्रहरीले समाचार कक्षबाट नियन्त्रणमा लिएको छ । उनी नेपाल प्रेसमा कार्यरत पत्रकार हुन् । उनलाई नयाँ बानेश्वरस्थित...

नयाँ सरकार गठनपछि १२० फर्म तथा कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३ यता १२० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको छ।

काठमाडौंमा शुक्रबार दिनभर वर्षा, शनिबारको खेल हुने सम्भावना कम

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार हुने दुवै खेल प्रभावित हुने सम्भावना बढेको छ। मौसमविद्ले शनिबार पनि साँझसम्म हल्का वर्षा जारी रहने पूर्वानुमान गरेका...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।