बुढीगण्डकी जलविद्युत् परियोजनाको कार्यालय र आवास भवनको शिलान्यास
काठमाडौँ । बुढीगण्डकी जलविद्युत् परियोजनाको कार्यालय, आवास भवनको शिलान्यास भएको छ। गोरखाको सिउरेनेटारमा बुधबार सभामुख डिपी अर्यालले आवास भवनको शिलान्यास गरेका हुन्। शिलान्यास कार्यक्रममा पूर्वाधार विकाश मन्त्री सुनिल लम्साल सहभागिता रहेको छ । बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →