११औँ दिनमा जीवित भेटिएकी श्रेष्ठ बोल्न सक्ने अवस्थामा, उद्धार टोलीले खुवाएको पानी खाइन्
नुवाकोट । त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण घर पुरिएको ११औँ दिनमा नुवाकोटको बेत्रावतीबाट जीवितै उद्धार गरिएकी चण्डिका श्रेष्ठ बोल्न सक्ने अवस्थामा रहेकी छन्। शनिबार उद्धार टोलीले पानी खुवाउँदा उनले पानीसमेत खाएकी छन्। बिदुर नगरपालिका–१० बेत्रावतीस्थित
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →