कालीगण्डकीमा बञ्जीको 'क्रेज' (तस्बिरहरू)
कम्पनीले विश्वकै दोस्रो अग्लो बन्जी र विश्वकै अग्लो स्विङ भएको दाबी गर्दै आएको छ।
सबै म्यानपावरलाई कामदार पठाउन दिने नेपालको प्रस्ताव मलेसियाद्वारा अस्वीकृत (पत्रसहित)
काठमाडौँ । मलेसिया सरकारले सबै इजाजतप्राप्त नेपाली म्यानपावर कम्पनीलाई कामदार पठाउन दिने नेपाल सरकारको प्रस्तावलाई अस्वीकार गरेको छ। मलेसियाको मानव संसाधन मन्त्रालयले नेपालको युवा,...
टेनिसका महान् खेलाडी स्टान वावरिन्काको संन्यास
तीन पटकका ग्रान्डस्लाम विजेता स्विट्जरल्यान्डका स्टान वावरिन्काले व्यावसायिक टेनिस करिअर अन्त्य गरेका छन्।...
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको हो । महासंघका...
चीन-जापान सम्बन्ध सुधार्न पुराना सहमति पालना गर्न सीको आग्रह
चिनियाँ राष्ट्रपति सी जिनपिङले जापानको वर्तमान नेतृत्वलाई दुई देशबिच भएका पुराना सहमति पालना गर्दै सम्बन्धको राजनीतिक आधार जोगाउन आग्रह गरेका छन्।...
कांग्रेसको प्रदेश र जिल्ला अधिवेशन मङ्सिरमा
काठमाडौँ । नेपाली कांग्रेसको जिल्ला र प्रदेश अधिवेशन मङ्सिरमा हुने भएको छ । नवनिर्वाचित महामन्त्री उदयशमशेर राणाले गर्न बाँकी जिल्ला र प्रदेश अधिवेशन मंसिर...
इसराइलमा एक तिहाई बढी मत गनिसक्दा नेतन्याहूको लिकुड पार्टीको अग्रता
टाइम्स अफ इसराइलले सार्वजनिक गरेको प्रारम्भिक परिणामअनुसार नेतन्याहूको गठबन्धनले ५७ सिट पाउने देखिएको छ।
सुनचाँदीको मूल्य बढ्यो
११ कात्तिक, काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ...
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
काठमाडौँ । स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी बन्न आग्रह गरिएको छ । स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सातै...
खेलप्रतिको जनउत्साहदेखि दिगो आर्थिक विकाससम्म
नेपालमा क्रिकेट लोकप्रिय खेल मात्र नभई रोजगारी, उद्यमशीलता, पर्यटन, लगानी र राष्ट्रिय पहिचान प्रवर्द्धनको सम्भावना बोकेको उदीयमान आर्थिक क्षेत्रका रूपमा विकसित हुँदै छ ।...
आन्तरिक बसाइँसराइको अदृश्य संकट
नेपालमा एउटा यस्तो भौगोलिक जनसंख्या पुनर्संरचना भइरहेको छ, जसलाई नीतिगत बहसले लामो समयदेखि उपेक्षा गर्दै आएको छ।...
नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक मंसिरमा बस्ने
नागरिक उन्मुक्ति पार्टी नेपालको केन्द्रीय समितिको बैठक सरेको छ। कात्तिक १३ र १४ गतेका लागि बोलाइएको बैठक मंसिर ५ र ६ गते बस्ने गरी...
लगातार तेस्रो दिन पनि बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ।
काठमाडौं उपत्यकाबाटै अन्य जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि पाउने
जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकले उपत्यकाबाट नै नागरिकताको प्रतिलिपि लिन सक्ने व्यवस्था मिलाइएको जनाएको छ।...
भोटेकोशी बाढीमा बेपत्ता भएकाको मृत घोषणा प्रक्रिया बल्ल अघि बढ्यो
काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले...
तिहारको झिलिमिलीमा हराउँदै माटोका पाला, संकटमा प्रजापतिको पुर्ख्यौली पेसा
भक्तपुर । तिहारका समयमा माटोका दियोको सट्टा झिलिमिली बत्तीको प्रयोग बढ्न थालेपछि माटोको दियोको प्रयोग विस्तारै हराउन थालेको छ । तिहार आउन लागेसँगै निकै...
लुलासँग हारेका बोल्सोनारोलाई अमेरिकाले किन दिँदैछ भिसा ?
राष्ट्रपति ट्रम्पले ब्राजिलको निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै नतिजाप्रति असन्तोष व्यक्त गरेका छन् ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।