सडकदेखि सिंहदरबारसम्मः जेनजी आन्दोलनको बदलिँदो कथा
कहिले काहीँ इतिहास संसद्को बैठक कक्षमा लेखिँदैन, सडकको धुलोमा लेखिन्छ । कहिले काहीँ परिवर्तन कुनै दलको घोषणापत्रबाट जन्मिँदैन, युवाहरूको मौन आक्रोशबाट जन्मिन्छ । र, कहिलेकाहीँ एउटा पुस्ताले उठाएको प्रश्नले दशकौँदेखि जमेर बसेको सत्ताको आत्मविश्वासलाई एकै
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →