THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 1 September 2026
← सबै समाचारमा फर्कनुहोस्

हेटौंडामा राप्ती खोलाले बगाउँदा एक वृद्धको मृत्यु

१६ भदौ, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ स्थित बस्तीपुरमा राप्ती खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका-४ मसिनेका ७० वर्षीय बलबहादुर रुम्बा रहेका छन् । उनलाई मंगलबार बिहान सवा ७ बजेको समयमा राप्ती खोलाले बगाएको थियो । खोलाले मान्छे बगाएको सूचना पाउनसाथ नेवारपानीबाट प्रहरी टोली खोजतलासको लागि खटेको थियो ।...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →