THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 24 September 2026
SF
सेतोपाटी

केन्द्रीय कमिटी बैठकमा एमाले महासचिव शंकर पोखरेलले राखेका ५ मुख्य धारणा

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले विशेष महाधिवेशनको नेतृत्व नगर्ने स्पष्ट पारेका छन्।

मानवअधिकारकर्मी तथा नागरिक समाजका तर्फबाट १७ जनाले दिए बालेनलाई यस्तो सुझाव (पूर्णपाठ)

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न लागेका प्रधानमन्त्री बालेन्द्र शाहलाई मानवअधिकारकर्मी तथा नागरिक समाजका १७ जना प्रतिनिधिहरूले जलवायु न्याय, विपद् व्यवस्थापन र अन्तर्राष्ट्रिय...

‘सुशासनका कुरा गर्नेहरू नै सरुवा र बढुवाको भनसुनमा आउँछन्’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं सांसद विपिन आचार्यले सरकारी संयन्त्रमा व्याप्त सरुवा र बढुवाको अस्वस्थ अभ्यासप्रति चिन्ता व्यक्त गरेका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बैंकिङ क्षेत्रमा देखिएको समस्या असाध्य रोग नभई ‘ज्वरो आएजस्तो’ मात्र : अध्यक्ष उपाध्याय

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष राजेश उपाध्यायले बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु भएको बताउँदै यसलाई अत्यन्तै संवेदनशील र होसियारीपूर्वक...

पाकिस्तानी अलराउन्डर इफ्तिखारले जनकपुरबाट एनपीएल खेल्ने

काठमाडौँ । पाकिस्तानका अनुभवी अलराउन्डर इफ्तिखार अहमद नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् । जनकपुर बोल्ट्सले सामाजिक सञ्जालमार्फत...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

'आचार्य'मार्फत अन्तर्राष्ट्रिय स्तरको स्वाद र प्रस्तुति दिने प्रयासमा छौं- निखिल उप्रेती

'कथा हाम्रो हो, कथावस्तु यहीँबाट सुरू हुन्छ। तर यसको प्रस्तुति फरक हो,' निखिलले भने।

असोज ११ गतेसम्म यी सडकमा राति सवारी साधन सञ्चालनमा रोक लगायो धनकुटा प्रशासनले

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय धनकुटाले असोज ११ गतेसम्म आफ्नो मातहतका विभिन्न सडकमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ । नेपाल मौसम...

बैंकिङ क्षेत्र अप्ठ्यारोमा परे पनि डुब्ने स्थितिमा छैन : महासचिव गोयल

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का महासचिव मनोज गोयलले बैंकिङ क्षेत्र अप्ठ्यारो अवस्थामा भए पनि उठ्नै नसक्ने स्थितिमा नरहेको बताएका...

फकल्यान्डमाथि अर्जेन्टिनाको दाबी दोहोर्‍याउँदै मिलेई

न्युयोर्क । अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले बेलायतसँग विवादित फकल्यान्ड टापुमाथि आफ्नो देशको सार्वभौमिकताको दाबी दोहोर्‍याउँदै विवादको शान्तिपूर्ण समाधानका लागि वार्ता पुनः सुरु गर्न आह्वान...

प्रयोगशालाको मूल मर्म अनुसन्धान मात्र हुनुपर्छ, डिग्री बाँड्ने होइन: मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय वा शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रयास नगर्न सचेत गराएका छन्।...

प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो

काठमाडौँ ।रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्नेक्रम जारी छ । हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका...

पुटिनले विश्वभर युद्ध फैलाएको उल्लेख गर्दै यूएनमा जेलेन्स्कीले भने- युक्रेनसँग यसको उपचार छ

७ असोज, काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वभर युद्धको सङ्क्रमण फैलाइरहेको भन्दै यो सङ्क्रमण थप...

महँगियो गोलभेँडा, एकैदिन १५ प्रतिशतसम्म वृद्धि

८ असोज, काठमाडौं । बजारमा गोलभेँडा महँगिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार सबै प्रकारका गोलभेँडाको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सीएनएनसहित ३ मिडियामाथि ह्वाइट हाउसको प्रतिबन्धमा अदालतको रोक

७ असोज, काठमाडौं । अमेरिकी सङ्घीय अदालतले ह्वाइट हाउसमा सीएनएन, एमएस नाउ र पोलिटिकोमाथि लगाइएको प्रतिबन्धलाई तत्कालका लागि रोकिदिएको छ। न्युयोर्क टाइम्सका अनुसार, एक...

‘१२ गाउँ २’ को टिजर सार्वजनिक

बहुप्रतीक्षित चलचित्र ‘१२ गाउँ २’ को टिजर सार्वजनिक भएको छ।

‘विशेषज्ञ’ र ‘विज्ञ’ बिचको भिन्नता स्पष्ट पार्न सांसद डा. तोषिमा कार्कीको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले प्रयोगशाला सञ्चालक समितिका सदस्यहरूको योग्यतामा परिमार्जन गर्न प्रस्ताव गरेकी छन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि...

घट्यो सुनचाँदीको मूल्य, आज कति छ ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार २०० र चाँदीको मूल्य रु १६५ ले घटेको...

क्षतिको पूर्ण विवरण एक महिनाभित्र आउने, मृतकका परिवारलाई दिने राहत पनि समावेश गर्ने तयारी

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिको विस्तृत तथा पूर्ण विवरण एक महिनाभित्र तयार गर्ने तयारी सरकारले गरिरहेको छ । क्षतिको यथार्थ मूल्याङ्कन...

विधि विज्ञान प्रयोगशाला सञ्चालक समिति सदस्यको योग्यतामा स्नातकोत्तर अनिवार्य गर्नुर्पछ : सांसद कार्की

८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले प्रयोगशाला सञ्चालक समितिका सदस्यहरूको योग्यतामा परिमार्जन गर्न प्रश्ताव गरेकी छिन् । बिहीबार बसेको...

राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई लर्निङ प्लेटफर्म बनाउन सांसद डा. थापाको प्रस्ताव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. लेखजंग थापाले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई शैक्षिक लर्निङ प्लेटफर्मका रूपमा विकास गर्नुपर्ने धारणा राखेका छन्। शिक्षा, स्वास्थ्य...

SF

संसदमा उपस्थितिका लागि रास्वपाले तोक्यो सांसदलाई पालो

सांसदहरूको उपस्थिति घटेपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको बैठकमा उपस्थित हुन सांसदहरुलाई पालो तोकेको छ।

भन्सार अधिकृतले सशस्त्रका एसपीलाई धम्क्याएको विषय प्रतिनिधिसभामा उठ्यो

काठमाडौँ । भन्सार अधिकृतले सशस्त्र प्रहरीका एसपीलाई धम्क्याएको एउटा अडियो टेप सार्वजनिक भएपछि सो विषयले प्रतिनिधिसभामा प्रवेश पाएको छ। बिहीबारको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।