THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 28 August 2026
रातोपाटी

‘विपत्तिबाट हुने क्षति न्यूनीकरणका लागि अन्तरदेशीय सूचना प्रणाली विकास गर्नैपर्छ’

जलवायु परिवर्तन विज्ञ डा. पपुलर जेन्टल मूख्यतः नेपाल सरकारका जलवायु परिवर्तन तथा पर्यावरण सल्लाहकार रहिसकेका शोधार्धी हुन् । अस्ट्रेलियाको चार्ल्स स्टर्ट विश्वविद्यालयबाट जलवायु परिवर्तनका...

विपद् प्रभावितको उद्धारमा वैकल्पिक उपाय खोज्न सरकारलाई शंकरको सुझाव

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विपद्ग्रस्त क्षेत्रमा सुरक्षाकर्मी, जनप्रतिनिधि र सरकारी संयन्त्रबिच समन्वयको अभाव देखिएको बताएका छन् । महासचिव पोखरेल बिहीबार विपदग्रस्त...

भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, तीन हजार २५३ जनाको उद्धार

रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३ हजार २९५ सुरक्षाकर्मी, १५ हेलिकप्टर तथा विभिन्न निकायका विषयगत आपतकालीन समन्वय टोली परिचालन गरिएको छ।...

मधेसमा लेखा समूहका ७६ कर्मचारीको सरुवा, ‘एक कर्मचारी–एक कार्यालय’ नीति कडाइका साथ लागू

रौतहट । मधेस प्रदेश सरकारले लामो समयदेखि एउटै कार्यालयमा कार्यरत लेखा समूहका कर्मचारीहरूको सरुवा गर्ने निर्णय गरेको छ। प्रदेश सरकार, अर्थ मन्त्रालयले आर्थिक सुशासन...

पोखरामा शव व्यवस्थापनमा सकस : डीएनए नमुना सङ्कलन र पहिचानको काम जारी

पोखरा। रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएकामध्ये १०२ वटा शव कास्की ल्याइएको छ। तनहुँ, नवलपुर, धादिङ र गोरखा लगायत विभिन्न जिल्लामा फेला परेका ती शवहरूलाई...

भोटेकोशी बाढीमा कास्कीका १४ जना सम्पर्कविहीन

पोखरा । रसुवाको भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा कास्की जिल्लाका १४ जना सम्पर्कविहीन भएका छन् । कास्कीबाट त्यस क्षेत्रमा पुगेका...

SF

रसुवा र नुवाकोटबाट ११४ जना विदेशी नागरिकको उद्धार

उद्धार गरिएकाहरू चीन, भारत, अमेरिका, कोरिया र इटालीका नागरिकहरू छन्।

रसुवाको बाढी प्रभावितका लागि सुदूरपश्चिम सरकारले २ करोड दिने, स्वास्थ्य टोली पठाउने

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले रसुवाको भोटेकोसी बाढी प्रभावितहरूको राहत, उद्धार तथा खोजतलासका लागि २ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। शुक्रबार बिहान...

बाढी प्रभावितको उद्धार,राहत र पुनर्स्थापनामा उच्च प्राथमिकता आवश्यक : विद्यादेवी भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार र राहतसँगै विस्थापित तथा प्रभावित परिवारको पुनर्स्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र प्रभावित...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली पनि खटाउने

अष्ट्रेलियाले आगामी ४८ घण्टाभित्र तीन जना मानवीय सहायता विशेषज्ञको प्रारम्भिक टोली नेपाल पठाउने जनाको छ ।

रसुवामा बेपत्ता भएका सुदूरपश्चिमका १० जना सकुशल भेटिए, १३० जना अझै सम्पर्कविहीन

कैलाली । रसुवामा आएको बाढीपछि सम्पर्कविहीन भएका सुदूरपश्चिमका १० जना व्यक्तिहरू सकुशल भेटिएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी...

तस्बिरमा हेर्नुहोस् बटुकहरूको जनैपूर्णिमा

काठमाडौँ । श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने रक्षाबन्धन एवम् जनैपूर्णिमाका लागि पशुपतिको वेद वृद्धाश्रममा रहेका बटुकहरूले बिहानै स्नान गरेर पूजापाठसहित व्रत सुरु गरेका छन्...

छोरीमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ

१२ भदौ, धनगढी । कैलालीमा छोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिकाका ७२ वर्षीय पुरुष रहेका...

रसुवा बाढी: उद्धार हुनेहरूको विवरण अनलाइनमै हेर्न सकिने

काठमाडौँ। रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ४६९ पुगेको छ। गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार...

बाढी प्रभावितलाई पहिलो दिनको सबै आम्दानी दिने घोषणा गर्दै देशभर ‘पार्वती’ रिलिज

काठमाडौँ । फिल्म ‘पार्वती’ले पहिलो दिनको आम्दानी भोटेकोसी नदीमा आएको भीषण आकस्मिक बाढीबाट प्रभावितहरूको सहयोगमा दिने भएको छ । निर्माण युनिटले बिहीबार साँझ राजधानीमा...

रसुवा बाढी: जो बाढीमा बगेर पनि बाँचे

रसुवा बाढीमा बगेर पनि नयाँ जीवन पाएका नुवाकोट विदुरका २५ वर्षीय विवेक कुमाल यतिखेर राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन्।...

काठमाडौँसहित तीन दर्जन जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका मुख्य तथा स-साना नदीहरुमा पानीको बहाव बढ्ने जनाएको छ। शुक्रबार जारी बुलेटिन अनुसार हाल नदीहरु...

SF

थकित स्वरमा उनले भने– होटल ध्वस्त भयो, मेरी आमा, बुढी र छोरा हराए

म कम्तीमा २० पटक रसुवाका विभिन्न गन्तव्य घुम्न गइसकेको छु। स्याफ्रु बाटो पर्दा बाटोदेखि माथि बसेको चिटिक्कको लाम्चो 'पिसफुल होटल' मा खानेबस्ने गरिन्थ्यो।

बाढीका कारण बाटोमै रोकिएका सामानलाई वैकल्पिक भन्सार नाका प्रयोग गर्न दिइने

काठमाडौँ। भन्सार विभागले रसुवा भन्सार कार्यालय हुँदै पैठारीका लागि आवश्यक कागजात जारी भई ढुवानीका क्रममा बाटोमा रहेका वस्तुलाई वैकल्पिक भन्सार नाका प्रयोग गरी पैठारी...

उद्धार र राहतलाई पहिलो प्राथमिकतामा राख्न कुलमानको अपिल

१२ भदौ, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुर्‍याएको जनधनको क्षतिले आफूलाई मर्माहत बनाएको बताएका छन्...

शव व्यवस्थापन गोरखामा पनि समस्या, पुगिसक्यो ४४ शव

पोखरा । भोटेकोशी बाढीबाट ज्यान गुमाएकाहरूमध्ये ४४ शव गोरखा पठाइएको छ । अस्पतालहरूसँग भएको क्षमताभन्दा बढी शव पठाइएपछि व्यवस्थापनमा चुनौती भएको प्रशासनले जनाएको छ...

पाटन कुम्भेश्वरमा जनैपूर्णिमाको रौनक(तस्वीरहरू)

१२ भदौ, काठमाडौं । आज जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइँदै छ । यस पर्वमा हरेक वर्ष पाटनस्थित कुम्भेश्वर मन्दिरमा मेला लाग्ने गर्छ । आज...

यस्तो छ आज कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।...

८८ बाढीपीडितको उपचार जारी, घाइतेमा ३ महिने शिशुदेखि ८० वर्षका वृद्धसम्म (सूचीसहित)

काठमाडौँ । रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा आएको भीषण बाढीमा परी घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौँका विभिन्न अस्पतालहरूमा भर्ना गरिएको छ। गृह...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।