पाकिस्तानी प्रधानमन्त्री पुगे इस्लामवादस्थित नेपाली दूतावास, शोकपुस्तिकामा व्यक्त गरे समवेदना
इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शहबाज शरीफले इस्लामाबादस्थित नेपाली दूतावास पुगेर हालै नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री शरीफले शुक्रबार नेपालका लागि नेपाली कार्यवाहक राजदूत रीता धिताललाई भेटेर बाढीका कारण
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →