THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 9 October 2026
रातोपाटी

वर्षा र हिमपातले अवरुद्ध नार्पा भूमिको पर्यटकीय क्षेत्रमा आवतजावत पुनः सुरु

मनाङ। मनाङ र मनाङको नार्पा भूमि गाउँपालिका क्षेत्रभित्र पर्ने प्रमुख पर्यटकीय गन्तव्य नारफू ट्रेलका अधिकांश सडक तथा पदमार्गहरू पुनः सञ्चालनमा आएका छन् । गत...

प्रहरीविरुद्ध सत्तापक्षीय सांसदको निगरानी कि निशाना ?

सत्तारूढ दल रास्वपाकै एक सांसदले सार्वजनिक लेखा समितिको बैठकदेखि सार्वजनिक मञ्चसम्म बारम्बार प्रहरी सङ्गठन र त्यसको नेतृत्वलाई निशाना बनाइरहेका छन्। तर सरकारका प्रमुख, पार्टी...

कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक

काठमाडौँ । पूर्णबहादुर सिंह ‘समरजङ्ग’को ‘नवऔपनिवेशिक दलाल पुँजीवाद’ र खम्बु चन्दको ‘समाजवादको मौलिक मार्गचित्र’ पुस्तक विमोचन भएका छन् । बुधबार राजधानीको संवाद डबलीमा भएको...

दल त्याग गरेपछि भोजपुर र कपिलवस्तुका ४ जनप्रतिनिधिको पद रिक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित चार जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद स्वतः रिक्त भएको छ। निर्वाचन आयोगले असोज २२...

कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतदानमा पहिलो दुई घण्टामा १ हजार २९३ मत खसेको छ।...

युवालाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : मन्त्री तिमिल्सिना

तिमिल्सिनाले देशको पुँजीका रूपमा रहेको युवा शक्तिलाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न सरकारले अनुकूल वातावरण निर्माण गरिरहेको बताएका छन्।...

SF

पाकिस्तानको राजनीतिक नक्सा बदल्ने तयारीमा सेनाप्रमुख असिम मुनिर

प्रशासनिक सुधारको तर्कसहित अघि सारिएको यो प्रस्तावले स्थापित राजनीतिक दलको शक्ति र सेनाको बढ्दो प्रभावबारे प्रश्न उठाएको छ।

कोरलानाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ । चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल आयात भएको छ । नेपाल–चीन उत्तरी कोरलानाकाबाट उक्त फलफूल आयात भएको हो ।...

कहाँ–कहाँ अवरुद्ध छन् राजमार्ग ?

काठमाडौँ । बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित बन्दा दुई महत्त्वपूर्ण सडक खण्डमा आवागमन पूर्ण रूपमा ठप्प भएको छ भने तीन...

SF

अर्जेन्टिनासँग ७–० को हारपछि बुर्किना फासोमा फुटबल संकट, फिफाको प्रतिबन्धको जोखिम

अर्जेन्टिनासँगको मैत्रीपूर्ण खेलमा ७–० को लज्जास्पद हार बेहोरेपछि अफ्रिकी राष्ट्र बुर्किना फासोको फुटबलमा ठूलो संकट देखिएको छ।

SF

मञ्जुश्री फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति?

कम्पनीले ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

चाडपर्व नजिकिएपछि पोखराका नाकामा प्रहरीको कडा निगरानी, कुकुरसहित जाँच

कास्की । नजिकिँदै गरेका चाडपर्वहरूलाई मध्यनजर गर्दै कास्की प्रहरीले पोखरा भित्रिने मुख्य नाकाहरूमा सुरक्षा व्यवस्था मजबुत बनाएको छ। आपराधिक गतिविधि नियन्त्रण गर्न र लागुऔषध...

बैंकिङ प्रणालीमा अधिक तरलता : राष्ट्र बैंकले २ महिनाका लागि ७० अर्ब उठाउँदै

काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ७० अर्ब रुपैयाँ उठाउन लागेको छ। राष्ट्र बैंकले आज दिउँसो ३...

वीरगन्जका एमाले केन्द्रीय सदस्य सरावगी रास्वपा प्रवेश

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य विजयकुमार सरावगीले पार्टी छाडेका छन् । सरावगीले एमाले छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका बताए ।...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवाको उद्घाटन गरेकी छिन्।...

कांग्रेसका प्रत्येक व्यक्ति महत्वपूर्ण छन्, पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र सहभागी भएर पनि निर्वाचनमा पराजित भएकाहरूलाई समेटेर अघि बढ्ने...

व्यावसायिक प्रतिष्ठान तथा क्षेत्रले अनिवार्य रूपमा इनर्जी अडिट गर्नुपर्ने प्रस्ताव

सरकारले व्यावसायिक प्रतिष्ठान तथा क्षेत्रले अनिवार्य रूपमा इनर्जी अडिट गर्नुपर्ने प्रस्तावसहितको विधेयक ल्याएको छ ।

८७ वर्षीया ‘मारिकार्मेन’को मृत्युपछि स्पेनमा चर्कियो आवास संकटविरुद्ध प्रदर्शन

म्याड्रिड । स्पेनमा ८७ वर्षीया मारिया डेल कार्मेन अबास्कालको मृत्युपछि आवास संकटविरुद्ध देशव्यापी प्रदर्शन चर्किएको छ । घरबाट निकालिएपछि बिरामी परेकी अबास्कालको मृत्युलाई लिएर...

SF

बाढी पीडितका लागि वासिङ्टन डिसीमा नेपालीहरूले जुटाए २० हजार डलर

संकलित रकम नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने उद्देश्यसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।

उत्पादन मात्र पर्याप्त छैन, प्रभावकारी ब्रान्डिङ पनि आवश्यक छ : मल्होत्रा

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्राले नेपाली उत्पादनको ब्रान्डिङ, गुणस्तर र बजार विस्तारमा विशेष ध्यान दिनुपर्ने...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवाको उद्घाटन गरेका छन् । प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा...

SF

गगन र विश्वप्रकाशले भने- महाधिवेशनमा प्यानल छैन, चिट बाँडेका छैनौं

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि आज मतदान सुरू भएसँगै सभापति पदका उम्मेदवार गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आफ्नो नाम जोडेर...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

दसैं सपिङ : छुटको लोभमा नफस्ने ९ स्मार्ट तरिका

दसैंको सिजन सुरु भएसँगै बजारमा ‘फ्ल्याट ५० देखि ७० प्रतिशत छुट’, ‘बाइ वन गेट वन फ्री’, ‘लास्ट चान्स’ जस्ता बोर्ड र विज्ञापन देखिन थाल्छन्...

SF

मध्यावधि चुनावअघि इरानमा आक्रमण नगर्ने ट्रम्पको घोषणा

असन्तुष्ट हुनेमा रिपब्लिकन पार्टीका चारमध्ये एक मतदाता पनि छन्।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।