THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 7 September 2026
अनलाइनखबर

 सुन, अमेरिकाको विगत र सङ्कटको सङ्केत

आज विश्वमा दुईवटा फरक घटना एकैसाथ भइरहेका छन्। पहिलो, युरोपका केन्द्रीय बैङ्कहरूले आफ्नो सुनको भण्डार कहाँ सुरक्षित राख्ने भन्ने विषयमा पहिलेभन्दा बढी सावधानी अपनाउन...

फिल्म ‘पेन्सन पट्टा’को ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक

भदौ २६ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘पेन्सन पट्टा’ को दोस्रो गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक गरिएको छ।...

विपद्पछिको पुनर्निर्माणमा हाम्रै वनको काठ किन प्रयोग नगर्ने ?

भोटेकोशी महाप्रलय गम्भीर मानवीय त्रासदी हो। गुमेका जीवन कुनै नीतिले फर्काउन सक्दैन, तर अब हुने पुनर्निर्माणको स्वरूप भने हाम्रै हातमा छ। हामी अर्बौं रुपैयाँ...

फिलिपिन्समा मनसुन र चक्रवातको कहर : ४३ जनाको मृत्यु, १ करोडभन्दा बढी प्रभावित

२२ भदौ, काठमाडौं । फिलिपिन्समा गत अगस्ट महिनाको सुरुदेखि सक्रिय मनसुन र चारवटा उष्णकटिबन्धीय चक्रवातका कारण ४३ जनाको मृत्यु भएको छ। फिलिपिन्सको नागरिक प्रतिरक्षा...

ट्रम्पका ज्वाइँ र विटकफले गरे जेलेन्स्कीसँग अर्थपूर्ण वार्ता

किभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर र स्टिभ विटकफले उनको विशेष दूतका रुपमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग रूस–युक्रेन युद्ध अन्त्य गर्ने...

विदुर नगरपालिकाले बाढी प्रभावितलाई कोठा भाडावापत १० हजार दिने

आइतबार बसेको नगर कार्यपालिकाको १३४औँ बैठकले बाढीको कारण बस्न योग्य घर नभएका स्थानीयवासीलाई नगरपालिकाले घर भाडामा लिएर बस्न अनुरोध गर्दै भाडावापतको रकम उपलब्ध गराउने...

SF

यी हुन् रसुवा बाढीमा बेपत्ता रूपन्देहीका १८ जना

जिल्ला प्रशासन कार्यालय रूपन्देहीका अनुसार बेपत्ता हुनेमा १९ वर्षदेखि ४५ वर्ष सम्मका सबै पुरूष छन्।

दुई दलीय कार्यदलले बनायो साझा न्यूनतम कार्यक्रम, प्रदेश संरचना निर्माण गर्ने विषय थप

विराटनगर । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच कोशी प्रदेश सरकार गठन हुनु अगाडि बनेको न्यूनतम साझा कार्यक्रम निर्माण कार्यदलले सरकारका न्यूनतम साझा...

पाकिस्तानी टेस्ट क्रिकेटको पतन: तथ्याङ्कले बोल्छ असफलताको कथा

इंग्ल्याण्ड भ्रमणमा पाकिस्तानको लज्जास्पद हारबारे धेरै कुरा बोलिएको र लेखिएको छ। तर यी सबै कुरालाई थाती राख्ने हो भने लर्ड्समा भएको दोस्रो टेस्टको हार...

ड्रोन किन्ने पैसा जुटाउन पोर्नोग्राफीलाई कानुनी मान्यता दिँदै युक्रेन

किभ । गएको चार वर्षभन्दा बढी समयदेखि रूससँग चलिरहेको युद्धका लागि थप पैसा जुटाउन युक्रेनले वयस्क मनोरञ्जन उद्योग (पोर्नोग्राफी)लाई समेत कानुनी दायरामा ल्याउने विषयमा...

आज काठमाडौंसहित यी जिल्लामा आकस्मिक बाढीको जोखिम

यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

सुदूरपश्चिममा आगामी तीन दिनसम्म वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

धनगढी। कैलालीसहित सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ। वर्षा आगामी तीन दिनसम्म कायमै रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले जनाएको छ।...

SF

'बाढी हेर्न ओर्लिएकाले म बाँचेँ, फर्किँदा न बस थियो न हाम्रा मान्छे'

उनलाई त्यति बेला थाहा थिएन— एकाध सेकेन्डपछि त्यही भेलले आफूलाई पनि बगाउनेछ। जीवन र मरणको दोसाँधमा पुर्‍याउनेछ। र, बसभित्र रहेका श्रीमती सपनासहित आफ्नै मान्छेहरूलाई...

किन्नरहरूलाई उपेक्षाको‍ कुहिरोबाट निकाल्ने सिनेमा

यो फिल्म समाजको स्वीकृति र अस्वीकृतिबीच बाँचेका मान्छेहरूको कथा हो ।

इच्छाकामना र सहिद लखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको सहिद लखन र चितवनको इच्छाकामना गाउँपालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

गोरखाका बाढी पीडितलाई राखियो होटलमा

गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर २ र ४ को सीमा भई बग्ने थेराङ खोलामा आएको लेदोसहितको बाढीले घर बगाएका स्थानीय बासिन्दालाई होटलमा राखिएको छ।

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

वर्षा आगामी तीन दिनसम्म कायमै रहने सम्भावना रहेको जल तथा मौषम विज्ञान कार्यालय अत्तरियाले जनाएको छ।...

चेपाङ समुदायको न्वागी पर्व मनाइँदै

मकवानपुर। मकवानपुरको राक्सिराङ गाउँपालिकामा चेपाङ समुदायको प्रमुख सांस्कृतिक पर्व न्वागी (छोनाम) उल्लासपूर्वक मनाइँदैछ। चेपाङ समुदायको मौलिक संस्कृति, परम्परा र जीवनपद्धतिसँग गहिरो रूपमा जोडिएको न्वागी...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

जर्मनीमा अति दक्षिणपन्थी एएफडीको ठुलो जित, सरकार बनाउन सकस किन ?

जर्मनीका मुख्य धारका दलहरूले एएफडीसँग सहकार्य नगर्ने नीति लिँदै आएका छन्। त्यसैले अन्य दलहरूबिच गठबन्धन बनाएर सरकार गठन गर्ने प्रयास हुन सक्ने देखिएको छ।...

बाढी प्रभावित नागरिकको जीवन, अधिकार र जलवायु न्यायका लागि मानवअधिकार एलाइन्सको अपिल

बाढी आएको १३ दिन बितिसक्दा पनि उद्धार, खोजी तथा राहत कार्य जारी रहेको, नागरिकहरू बेपत्ता तथा विस्थापित भएको र धेरै परिवार आफन्तको खोजीमा रहेको...

देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले सोमबार बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै आगामी तीन दिन देशका प्रमुख तथा साना नदीहरूमा जलसतह उल्लेखनीय रूपमा बढ्ने जनाएको...

SF

पुटिनलाई भेटेपछि जेलेन्स्कीसँग कुरा गर्न किभ पुगे अमेरिकी प्रतिनिधि

ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेपछि युक्रेन भ्रमण गर्ने उनीहरू अहिलेसम्मकै उच्च तहका अमेरिकी अधिकारीसमेत हुन्।

अर्थतन्त्र उकास्न सरकारी बैंक र बीमा कम्पनीमा ५४ अर्ब डलर तरलता प्रवाह गर्दै चीन

बेइजिङ । सुस्ताउँदै गएको अर्थतन्त्रलाई गति दिन तथा आफ्नो वित्तीय प्रणालीलाई थप मजबुत बनाउन चीनले आठ वटा सरकारी स्वामित्वका बैंक तथा बीमा कम्पनीमा करिब...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।