१५ देखि २० वटा हेलिकप्टर एउटै क्षेत्रमा गरिरहेछन् उडान, तस्बिरहरू
काठमाडौँ। १५ देखि २० वटा हेलिकप्टर एउटै क्षेत्रमा उडान गरिरहेका छन्। त्रिभुवन विमानस्थल हवाई ट्राफिक नियन्त्रक (एटीसी) प्रमुख देवेन्द्रप्रसाद श्रेष्ठका अनुसार हेलिकप्टरबाट उद्धार र राहतमा खटिएका पाइलटहरू एउटा साझा रेडियो फ्रिक्वेन्सीमा संवाद गर्छन्। एकअर्कासँग सम्पर्कमा रहेर
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →