THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 11 September 2026
रातोपाटी

चिलिमेको टनेलसम्म ठुला उपकरण लैजाने बाटो खुल्यो : सेना

काठमाडौँ। खोज तथा उद्धारको लागी चिलिमे जलविद्युत आयोजनाको सुरुङको टनेलमा ठुला उपकरण लैजाने पहुँचमार्ग तयार भएको सेनाले जनाएको छ। सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले...

हिमालमा देखिएको संकट कुनै एक देश विशेषको मात्रै होइन : प्रचण्ड

‘यो त हिमाल पग्लिएर, विष्फोट भएर प्रलयका रूपमा आएको हुनाले विश्व मानव जातिले यो घटनालाई गहिरो गरी हेरिराखेको छ,’ उनले भने ।

मोदी र पुटिनबीच भेट : व्यापार, ऊर्जा र रक्षाबारे छलफल

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्।

शंकर भन्छन्, ‘विशेष महाधिवेशन’, बादल भन्छन्, ‘च्याम्पियन बन्ने होड’

काठमाडौँ । नेकपा एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका संयोजक एवम् उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सदस्यसचिव तथा महासचिव शंकर पोखरेलले छुट्टाछुट्टै प्रतिवेदन...

झण्डै ५ महिनाको अवधिमा मात्रै बालेन सरकारले गर्‍यो ६३ वटा नियुक्ति (सूचीसहित)

काठमाडौँ । झण्डै ५ महिनाको अवधिमा मात्रै मन्त्रिपरिषद्‌बाट विभिन्न मन्त्रालय, आयोग, प्राधिकरण, बोर्ड र संस्थानहरूमा गरी ६३ जनाको नियुक्ति गरिएको पाइएको छ। २०८२ चैत...

SF

बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग

पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो (पञ्चाङ्ग) प्रकाशन गर्न चाहने पञ्चाङ्गकारलाई आगामी असोज २० गतेभित्र पात्रो गणनाको गणित पेस...

बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी अन्तर्राष्ट्रिय वर्गीकरण

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार बालबालिकाको वैकल्पिक हेरचाहलाई मुख्यतः परिवारमा आधारित वैकल्पिक हेरचाह, आवासीय वैकल्पिक हेरचाह र स्वतन्त्र जीवनयापनको तहमा वर्गाीकरण गरिएको छ।...

नागरिक लगानी कोष र महाशक्ति सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता

कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सिमेन्ट कम्पनीका अध्यक्ष राजाराम खड्काबीच हस्ताक्षर भएको छ ।

गरिबलाई नि:शुल्क उपचार कानुनमा छ, अस्पतालमा छैन

कानुन, नीति र कार्यक्रमको थुप्रोबीच प्रसूति सेवाका लागि अस्पताल पुगेकी महिला उपचार नपाएर सडकमा पुगिन्, विज्ञ भन्छन्– ‘समस्या स्रोतको मात्र होइन, राज्यको कार्यान्वयन र...

SF

सन्तानका लागि अकल्पनीय काम गर्ने एक बाबुको कथा भन्ने सुपरहिट फिल्म (युट्युबमा)

‍यसले ३० भन्दा बढी अवार्ड जितेको छ भने विभिन्न भाषामा बन्दै चीनदेखि हलिउडसम्म पुगेको छ।

SF

उद्धार कोषमा सुदूरपश्चिम कांग्रेस संसदीय दलको साढे ३ लाख सहयोग

बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी अन्तर्राष्ट्रिय वर्गीकरण

काठमाडौँ । विभिन्न कारणबाट जैविक वा कानुनी अभिभावकसँग बस्न नसक्ने अवस्था सिर्जना भई बालबालिकाले प्राप्त गर्ने वैकल्पिक हेरचाहसम्बन्धी तथ्याङ्कलाई अन्तरराष्ट्रिय रूपमा एकरुपता, तुलनायोग्य र...

बाढीपछिको पुनर्निर्माण : एकीकृत बस्ती र सुरक्षित सहर अबको निर्विकल्प मार्ग

गत भदौ १० गते बुधबार भोटेकोसी र त्रिशूली नदी आसपासका क्षेत्रमा आएको अकल्पनीय र प्रलयकारी बाढीले देशलाई फेरि अपूरणीय क्षति पुर्‍याएको छ। हजारौँ मानिस...

SF

बा'को महाप्रस्थान!

सायद म फर्कन ढिला भइसकेको थियो, वा बालाई गाह्रो भयो, के भयो थाहा छैन। मोबाइलमा फोन बज्न थाल्यो, हेरेँ आत्तिएँ। कान्छी दिदीको फोन थियो।...

भोटेकोशी बाढी : यातायात क्षेत्रको क्षति मूल्यांकन समिति गठन

प्रतिवेदनका आधारमा बाढीबाट प्रभावित यातायात क्षेत्रको क्षति व्यवस्थापन तथा आगामी दिनमा यस्ता विपद्‌बाट उत्पन्न हुन सक्ने समस्या न्यूनीकरणका लागि आवश्यक नीति तथा कानुनी सुधार...

नेपाल पर्यटन बोर्डको सीइओका लागि दरखास्त आह्वान

२६ भदौ, काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि सरकारले दरखास्त आह्वान गरेको छ । कार्यकारी प्रमुख छनोट उपसमितिले खुला...

रसुवा बाढी : प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब  २३ करोड 

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रकम मौज्दात छ।

SF

अस्पताल परिसरबाहिर महिलाले बच्चा जन्माएको घटनापछि ६ कर्मचारी कामकाजबाट हटाइए

SF

प्रधानमन्त्री बालेनले ४ जना उद्योगीलाई बोलाएर भने– खुलेर भन्नुस् समस्या के छ?

आधा घन्टाका लागि बोलाइएको छलफल करिब दुई घन्टा चल्यो। प्रधानमन्त्रीले केही मिनेट मात्रै आफ्ना कुरा राखे। बाँकी समय उद्योगीहरूका कुरा सुन्ने र उनीहरूलाई प्रश्न...

चेम्बर अध्यक्ष अग्रवाल र एडीबीका शिक्षा विशेषज्ञ सुबीच भेटवार्ता, सिप विकासमा जोड

२६ भदौ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का अध्यक्ष कमलेश कुमार अग्रवाल र एसियाली विकास बैंक (एडीबी) का वरिष्ठ शिक्षा विशेषज्ञ जियान...

‘राइट टु रिकल’ दस्तावेज निर्माण गर्न रास्वपाले गठन गर्‍यो समिति

रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ।...

अर्थमन्त्रीको मानवीय मामिला अवैतनिक सल्लाहकारमा विश्वविजय पराजुली नियुक्त

२६ भदौ, काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले विश्वविजय पराजुलीलाई आफ्नो मानवीय मामिला सल्लाहकारमा नियुक्त गरेका छन् । २४ भदौको मन्त्रीस्तरीय निर्णय अनुसार उनलाई मंसिर...

‘राइट टु रि कल’ सम्बन्धी दस्तावेज तयार पार्न रास्वपाले बनायो समिति

सत्तारुढ दल रास्वपाले राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माणका लागि पार्टी महामन्त्रीसमेत रहेका सांसद विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ।

'राइट टु रिकल' सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाले गठन गर्‍याे समिति

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले 'राइट टु रिकल' सम्बन्धी दस्तावेज निर्माण गर्न समिति गठन गरेकाे छ । महामन्त्री विपिन कुमार आचार्यकाे संयाेजकत्वमा ११ सदस्यीय...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।