THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 19 November 2026
SF
सेतोपाटी

लेदो पन्छाएर घर फर्किसके बाढीपीडित, सरकारी राहत अझै बाटोमै

बाढी गएको तीन महिना पुग्न लाग्दा पनि क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि कोषको रकम कसरी परिचालन गर्ने भन्ने विषय टुंगिएको छैन। उता हिरामाया र सीमाजस्ता...

एमालेको राष्ट्रिय भेला : २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित

सार्वजनिक सम्पत्ति, राजनीतिक दलका कार्यालय, निजी सम्पत्ति तथा व्यावसायिक प्रतिष्ठानमा भएको तोडफोड र आगजनीमा संलग्नलाई कारबाही गर्न पनि माग गरिएको छ।...

सैनिक प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ

काठमाडौँ । नेपाली सेनाको प्रवक्तामा राजेन्द्र श्रेष्ठ नियुक्त भएका छन् । सहायक रथी राजेन्द्र श्रेष्ठलाई सैनिक प्रवक्ताको जिम्मेवारी दिइएको सेनाले जनाएको छ । यसअघिका...

पावरप्लेमा चितवनको खराब सुरुवात, ३२ रन बनाउँदा ३ विकेट गुमायो

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत दोस्रो क्वालिफायरमा चितवन राइनोजले पावरप्लेको समाप्तिमा २ विकेट गुमाएर ३० रन बनाएको छ । त्रिवि क्रिकेट मैदानमा...

जेनजी विद्रोहपछि कति बदलियो एमाले ? (भिडियो रिपोर्ट)

काठमाडौँ । नेकपा एमालेको दुई दिने बृहत् राष्ट्रिय कार्यकर्ता भेला सकिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन गरेको भेला बिहीबार २१...

SF

एमाले नेता ऐन महरको आरोप - संविधानले नचिन्ने मान्छेबाट सरकार चलिरहेको छ

सोमपाल कामी कतारमा आयोजना हुने एसीसी पुरुष एसिया कपमा सहभागी नहुने

काठमाडौँ । कतारमा आयोजना हुने एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगिताका लागि छनौट भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी सो प्रतियोगितामा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मलेसिया श्रमिक ठगी प्रकरण : पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध चार दिन म्याद थप

मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकसँग ठगी गरी संकलन गरिएको रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पोखरामा माछापुच्छ्रे दौड आयोजना हुँदै

३ मंसिर, पोखरा । माछापुच्छ्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा ‘माछापुच्छ्रे दौड’ आगामी मंसिर २६ गते पोखरामा सञ्चालन हुने भएको छ । बैंकले नेपालको प्राकृतिक...

‘सिन्दुरे जात्रा’ को टिजरमा के छ ?

काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’ को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले बुधबार टिजर सार्वजनिक गरेको हो । टिजरमा सिनेमा मुख्य तीन कलाकार...

मधेसलाई सरकारले विशेष प्राथमिकतामा राखेको छ : मन्त्री लम्साल

भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले वर्तमान सरकारले मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखेर विकास निर्माणका कार्यक्रम अघि बढाएको बताएका छन्।...

मंसिर ८ र ९ गते धनकुटा नगरपालिकामा बिदा

धनकुटा नगरपालिकाले आठपहरिया जातिको महान् चाड बढाङमेट चाडको अवसरमा दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको छ ।

पूर्वराष्ट्रपति राजनीतिमा फर्किनुहुन्न भन्ने मेरो मान्यता कायमै छ: ज्ञवाली

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति वा उपराष्ट्रपति जस्तो संवैधानिक पदमा पुगिसकेका व्यक्ति दलीय राजनीतिमा फर्किनु नहुने आफ्नो व्यक्तिगत र सैद्धान्तिक मान्यता अझै कायम...

ओली, देउवा र दाहालभन्दा कति फरक छ बालेनको भारत भ्रमण ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ यही मंसिर ६ र ७ गते भारत भ्रमणमा जाँदैछन् । समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा छिमेकी मुलकको राजकीय भ्रमण...

केरुङ नाका पुनः सञ्चालन गर्ने चीन लागिरहेको छ : अध्यक्ष याङ्ग वानमिङ्ग

भक्तपुर । छिमेकी मित्रराष्ट्र चीनको चिनियाँ वैदेशिकमैत्री सङ्घका अध्यक्ष याङ्ग वानमिङ्गले रसुवा भोटेकोशी बाढीपीडित जनतालाई राहत उपलब्ध गराउने, पुनर्निर्माणका कार्य अघि बढाउने तथा केरुङ...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

आज काठमाडौं विश्वको तेस्रो प्रदूषित शहरको सूचीमा छ, यो राम्रो समाचार होइन : डंगोल

३ मंसिर, काठमाडौं । काठमाडौं महानरगपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदुषण नियन्त्रणका लागि गृहकार्य भइरहेको बताएकी छिन् । बिहीबार राजधानीमा...

बीमितलाई उच्च रक्तचापको कारण देखाएर भुक्तानी रोक्न नमिल्ने उच्च अदालत पाटनको ठहर

काठमाडौँ । उच्च अदालत पाटनले उच्च रक्तचाप (हाइपरटेन्सन) र प्राविधिक कारण देखाउँदै बीमितको घातक रोग (क्रिटिकल इलनेस) बापतको बीमा दाबी भुक्तानी अस्वीकार गर्ने नेपाल...

केरुङ नाका सञ्चालन गर्न चीन लागिरहेको छ : अध्यक्ष वानमिंग

वानमिंगले रसुवा भोटेकोशी बाढीपीडित जनतालाई राहत उपलब्ध गराउने, पुनर्निर्माणका कार्य अघि बढाउने तथा केरुङ नाका पुनः सञ्चालन गर्ने चीन लागिरहेको बताए।...

SF

परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूतकाे शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन जोड दिएका छन्।

बारामा ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु, श्रीमती घाइते

३ मंसिर, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित ४ नम्बर पुलमा ईभी भ्यानले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । स्कुटरमा पछाडि...

श्रमिकको पसिनामा पौने दुई अर्बको खेल, कहाँबाट निस्कियो अनुसन्धानको बाटो ?

काठमाडौँ । मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकलाई स्वास्थ्य परीक्षणका नाममा ठगी प्रकरण अनुसन्धानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीव्र बनाएको छ । यस...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।