युक्रेन र रुसबिच ऊर्जा क्षेत्रमा लक्षित आक्रमण नगर्ने सहमति : राष्ट्रपति ट्रम्प
काठमाडौँ । युक्रेन र रुसले एकअर्काका ऊर्जा सुविधाहरूलाई निशाना नबनाउने सहमति जनाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताएका छन् । यसअघि उनले किएभलाई रुसी...
प्रतिबन्धित भेपसहित चार जना पक्राउ
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा प्रतिबन्धित विद्युतीय चुरोट (भेप)को भण्डारण तथा बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।...
मनोहरा खोलामा बाढीको बहाव बढेपछि नदी किनारका बस्तीमा त्रास (तस्बिरहरू)
काठमाडौँ । सोमबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा पानीको बहाव बढेको छ । बाढीको सतह बढेसँगै नदी किनारका केही टहराहरूमा पानी...
अमेरिकासँगको व्यापार युद्ध तीव्र हुँदा क्यानडाको मुद्रास्फीति तीन प्रतिशतमा स्थिर
काठमाडौँ । क्यानडामा अगस्ट महिनामा वार्षिक मुद्रास्फीति तीन प्रतिशतमा स्थिर रहेको सोमबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । देशको अर्थतन्त्र संयुक्त राज्यअमेरिकासँग गहिरिँदै गएको...
सिंहदरबारबाट पक्राउ परेका वीरबल १० वटा मुद्दाका फरार प्रतिवादी भएको खुलासा
काठमाडौँ । सोमबार पक्राउ परेका नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ १० वटा मुद्दाका फरार प्रतिवादी भएको खुलासा भएको छ । उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी...
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान
काठमाडौँ । नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी सहज बनाउन उद्धार, सरसफाइ, राहत व्यवस्थापन तथा पुनः स्थापनाका कार्यलाई तीव्रता दिएको छ ।...
पूर्व–नाटो प्रमुख स्टोल्टेनबर्गले सुरक्षा सम्मेलनको अध्यक्षता नगर्ने
काठमाडौँ । नर्वेको अर्थमन्त्रीको रूपमा आफ्ना कर्तव्यहरूमा ध्यान केन्द्रित गर्न म्युनिख सुरक्षा सम्मेलनको अध्यक्षता गर्न असमर्थ भएको पूर्व नाटो प्रमुख जेन्स स्टोल्टेनबर्गले सोमबार बताएका...
सैनिक अस्पतालको आईसीयूमा लिइयो स्वास्थ्य प्रोटोकल र पत्रकारिताको हुर्मत
सञ्जयलाई डिस्चार्ज नै भइसकेको अवस्थामा समेत सञ्चारकर्मीसँग बोल्न बन्चित गरेको सेनाले युट्युबर ठकुरीका लागि भने आईसीयूभित्रै विशेष व्यवस्था मिलाइदियो । नेपालको सुरक्षा स्वास्थ्य अनि...
थाइल्यान्डको सिनेटको मतदान ठगीमा ७७ व्यक्तिविरुद्ध कानुनी कारबाहीको आदेश
काठमाडौँ । थाइल्यान्डको निर्वाचन आयोगले सोमबार सिनेट निर्वाचन ठगीविरुद्ध कडा कारबाहीको घोषणा गर्दै ७७ व्यक्तिविरुद्ध फौजदारी कारबाही सुरु गर्न र सर्वोच्च अदालतमा अयोग्य भएको...
‘जसले एआईमा जित्छ, उसले जित्छ’ : एआई नियमनको विषयमा ट्रम्पको आपत्ति
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआईमा थप सरकारी निगरानी र सुरक्षा सीमाको मागको विरोध गर्दै एआई तथा डाटा सेन्टरविरुद्ध ‘घृणित षड्यन्त्र’ भइरहेको आरोप...
धितोपत्र बजारको लगानीलाई प्रोत्साहित गर्न कर व्यवस्थामा आमूल सुधार गरिने
काठमाडौँ । सरकारले पुँजीगत लाभकर सम्बन्धी व्यवस्थामा सुधार गर्ने घोषणा गरेको छ । अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको २१ बुँदे ‘पूँजी बजार सुदृढीकरण तथा...
सेयर बजार सुधार्न २१ बुँदे कार्ययोजना: लाभकर घट्यो, घाटा समायोजन हुने
आर्थिक शिथिलता र भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाहरूमा पुगेको क्षतिका बीच सुस्ताएको पुँजी बजारलाई उकास्न अर्थ मन्त्रालयले २१ बुँदे महत्वाकांक्षी ‘पुँजी बजार सुदृढीकरण तथा...
ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको ट्राफिक सचेतना कार्यक्रमको प्रभावकारितासँगै सवारी दुर्घटनामा १९ प्रतिशतभन्दा बढीले कमी आएको छ । सवारी...
चितवनमा चाङ्गान नेभो Q05 सार्वजनिक, ५१.९९ लाखको विशेष मूल्यमा उपलब्ध
चितवन। चाङ्गानको नयाँ विद्युतीय कम्प्याक्ट एसयूभी NEVO Q05 चितवनमा सार्वजनिक गरिएको छ। चितवन क्षेत्रका लागि MAW Vriddhi Autocorp Pvt. Ltd. अन्तर्गतको अधिकृत चाङ्गान डिलर राजहंस अटोमोबाइल प्रा.लि.
मनोहर खोलाको बहाव बढ्दो,सुरक्षित स्थानमा रहन माइकिङ गर्दै प्रहरी
काठमाडौँ। भक्तपुरको मनोहरा खोलामा पानीको बहाव बढेपछि प्रहरीले खोला किनारका बस्तीमा माइकिङ गर्दै स्थानीयलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। सोमबार दिउँसोदेखि परेको वर्षाका...
किस्पाङ गाउँपालिकाका अध्यक्ष १० वटा मुद्दामा फरार प्रतिवादी
काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सोमबार मध्यान्ह सिंहदरबारबाट निस्कँदै गर्दा पक्राउ परे । भदौ १० मा भोटेकोशीमा आएको बाढी प्रभावित स्थानीय...
शाहरुख, अजय र टाइगरविरुद्धको विज्ञापनसम्बन्धी मुद्दा खारेज
अदालतले सूचना मुम्बईस्थित महाराष्ट्र एफडीएले जारी गरेको, कथित गतिविधि तथा कानुनी उल्लङ्घन महाराष्ट्रमै भएको र सम्बन्धित ब्रान्ड एम्बेसडरहरू पनि मुम्बईका बासिन्दा रहेको उल्लेख गरेको...
मनोहरा खोलामा बाढी उर्लिंदा किनारका टहरा जलमग्न
सोमबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण भक्तपुरको मनोहरा खोलामा आएको बाढीले किनारका बस्तीहरू डुबानमा पारेको छ।...
१० बजे १० समाचार : कांग्रेस र एमालेभित्रका विवाद यथावत्, प्रधानमन्त्रीसँग छलफल गरेर फर्किंदै गर्दा गाउँपालिका अध्यक्ष पक्राउ
आज २०८३ भदौ २९ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– आजका...
पुँजीगत लाभकर अधिकतम ६ प्रतिशत, बैंकले सेयरमा लगानी गर्दा ४५ दिन होल्ड गरे हुने
सरकारले अध्ययनसहित लाभकर गणना विधिमा सुधार गरी नाफा घाटा कारोबार तथा राफसाफ प्रणालीबाट समायोजन गरी खुद लाभ भएमा मात्र उल्लिखित दरमा पुँजीगत लाभकर अन्तिम...
सेवाग्राहीलाई बिचौलियामुक्त र प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन
काठमाडौँ। सेवाग्राहीलाई बिचौलियामुक्त, छिटोछरितो, सरल र प्रभावकारी सेवा प्रवाह गर्न गृह मन्त्रालयले सम्बन्धित सरकारी तथा गैरसरकारी कार्यालयहरूलाई निर्देशन दिएको छ। सहसचिव आनन्द काफ्लेको हस्ताक्षरमा...
बागमतीमा बाढीको खतरा: गौरीघाटमा जलसतह बढ्दो, करिडोर सडक प्रयोग गर्दा होसियार रहन आग्रह
काठमाडौं उपत्यकामा जारी वर्षासँगै बागमती नदीको जलसतह बढेर गौरीघाट जलमापन केन्द्रमा सतर्कता तह पार गरेको छ।...
मनोहरा खोलामा बाढी, किनाराका टहरा जलमग्न (तस्वीरहरू)
जिल्ला प्रहरी परिसर, भक्तपुरका एसपी सुर्य खड्काका अनुसार बाढीको बहाव बढेसँगै अहिले प्रहरीले खोला किनारका बस्तीमा प्रहरी परिचालन गरिएको छ ।
झापाबाट नक्कली ‘रास्वपा केन्द्रीय सदस्य’ पक्राउ
प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य भएको भन्दै सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा पुगेर धाक-धम्की दिने एक युवकलाई...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।