बाटोमा हिँडिरहेका महिलाहरूलाई दुर्व्यवहार गर्ने ३ जना पक्राउ
काठमाडौँ । काठमाडौँको कीर्तिपुरस्थित भङ्गालमा बाटोमा हिँडिरहेका महिलाहरूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको केदारस्यूँ गाउँपालिका घर...
विपद्को घडीमा मन सम्हाल्ने सहारा : मनोवैज्ञानिक प्राथमिक सहायता
प्राकृतिक विपद्ले घर भत्काउन सक्छ, सडक बगाउन सक्छ र सम्पत्ति नष्ट गर्न सक्छ । तर यसले हाम्रो मानवता भत्काउन सक्दैन ।
नेपाली दूतावास पुगेर भारतका रक्षामन्त्रीले भने- सुख दुःखको साथी हौं, उद्धारमा सघाउँछौं
दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै रक्षामन्त्री सिंहले भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्।
विपद्को घडीमा स्पार्क हाइड्रोइलेक्ट्रिकको साथ, २० लाख राहत सहयोग
काठमाडौं । देश प्राकृतिक विपद्को चपेटामा परिरहेका बेला स्पार्क हाइड्रोइलेक्ट्रिक पब्लिक लिमिटेडले प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ...
नाटक ‘वीर गणेशमान’ प्रिमियर, सर्वनाममा पुगे प्रकाशमान
काठमाडौं । सर्वनाम थिएटरमा लौहपुरुष गणेशमान सिंहको जीवनीमा आधारित नाटक ‘वीर गणेशमान’ नाटकको प्रिमियर गरिएको छ । सो अवसरमा सिंहका छोरा तथा कांग्रेस नेता...
डोनाल्ड ट्रम्पको दाबी इरानद्वारा खण्डन
तेहरान । इरानको प्रमुख तेल केन्द्र खार्ग द्वीप ध्वस्त पारिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई इरानले खण्डन गरेको छ । ट्रम्पले सामाजिक सञ्जालमा खर्चलाई...
बालेनलाई विद्युत् प्राधिकरणका कर्मचारीको पत्र- अब पर्खने समय छैन
प्रधानमन्त्रीलाई भावुक सामुहिक पत्र लेख्दै प्राधिकरणका कर्मचारीले भने- कृपया अहिले नै कदम चाल्नुहोस्, अब पर्खने समय छैन ।
त्रिशुली पुगे ऊर्जामन्त्री, गृहमन्त्रीसँगै छलफलमा जुटे
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशुली पुगेका छन्।
बाढीपीडितलाई वरुण बेभरेजेज नेपालको १ करोड १ लाख सहयोग
कम्पनीको उच्च व्यवस्थापन टोलीले उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।
तीन दिनसम्म बगरमा पुरिएकी ५ वर्षीया मनीषाको बुवा–आमासँग भेट, टिचिङमा उपचार हुँदै
छिनमै बाढी आएको देख्ने बित्तिकै लोकबहादुर छोरीलाई लिन आउँदै थिए। हेर्दा–हेर्दै बाढीले छोरी र घर बगायो।...
वीरगन्जको नारायणी अस्पतालबाट चोरी भएको एकदिने शिशुसहित महिला पक्राउ
वीरगन्ज । पर्सा प्रहरीले नारायणी अस्पतालबाट चोरी भएको नवजात शिशुसहित एक महिलालाई पक्राउ गरेको छ । अस्पतालबाट बच्चा चोरी भएको १६ घण्टामै प्रहरीले शिशुलाई...
कटारीमा एक हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ
१५ भदौ, उदयपुर । उदयपुरको कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तिवन जंगलबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । उक्त गाँजा ओसारपसारको आरोपमा तीन...
आँखैअघि साथीहरू बगे
देख्दादेख्दै कैयौँ आफन्त, साथीभाइ र सहकर्र्मी बाढीमा बेपत्ता भए। ज्यान जोगिए पनि त्यस दिनको त्रास र पीडा कसरी भुलाउने भन्ने बाँचेकाहरूको मनमा परिरहेको छ...
रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने
काठमाडौँ । रसुवा बाढीमा परी निधन भएकाको पशुपति क्षेत्रस्थित आर्यघाट एवं भष्मेश्वर घाटमा निःशुल्क दाहसंस्कार गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले रसुवा...
छुट्टै महाधिवेशनको तयारीमा जुट्यो देउवा पक्ष
नेपाली कांग्रेसको १५ औं महाधिवेशन रोक्न सर्वोच्च अदालतले नमानेपछि निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष छुट्टै महाधिवेशन गर्ने तयारीमा जुटेको छ।
कसको विकास, कसको विनाश ?
रसुवाको भोटेकोशी नदीमा आएको यो महाविनाशकारी बाढीले आज नेपाललाई केवल शोकमा डुबाएको छैन, यसले हाम्रो राज्य व्यवस्था, हाम्रो विकासको सोच, हाम्रो राजनीति र विश्वव्यापी...
नेपाललाई सहयोग पठाउँदै अस्ट्रेलिया
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बाढीबाट प्रभावित नेपालका समुदायलाई सहयोग गर्न अस्ट्रेलियाले मानवीय सहायता पठाउन लागेको बताएका छन्।...
अमेरिकामा भीषण बाढीको वितण्डा : एकको मृत्यु, १५ सम्पर्कविहीन, ६२ को उद्धार
बाढीपछि कोलोराडो नदीको किनारमा क्रिस्टल र्यापिड्स नजिकै ४६ वर्षीय एक पुरुषको शव फेला पारिएको हो। राष्ट्रिय निकुञ्ज सेवाले उनको पहिचान सार्वजनिक गरेको छैन। उनको...
अमेरिकाको ट्राभल एड्भाइजरी : नेपाल भ्रमण गर्दा सावधानी, रसुवामा रेड अलर्ट
काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकहरूका लागि नयाँ ट्राभल एड्भाइजरी जारी गरेको छ। दूतावासले नेपालको समग्र सुरक्षा अवस्थालाई दोस्रो तहमा...
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
काठमाडौँ । एकाएक उर्लिएको भोटेकोशी बाढी जीवनका लागि त्रासदीपूर्ण दिन बन्यो । भदौ १० गते, बुधबारको उक्त बाढीले घर, भवन, सडक, पुल र अन्य...
कन्दराले बाढीपीडितका लागि जुटायो २१ लाख, प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण
कन्दराका गायक तथा संस्थापक विवेक श्रेष्ठले यो कार्यक्रम केवल सांगीतिक प्रस्तुति नभई मातृभूमिको पीडासँग जोडिएको नेपाली मनहरूको सामूहिक अभिव्यक्ति भएको बताए।
रसुवागढी जलविद्युतको सुरूङमा कोही पनि फेला परेनन्- प्रधानमन्त्री कार्यालय
'सुरूङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको छ,' कार्यालयले भनेको छ।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।