THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 14 November 2026
SF
सेतोपाटी

आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरूलाई ओलीको निर्देशन

‘अरूले भन्दा हामी आफैँ पछारिएका छौँ,’ उनले भने, ‘अब पार्टीलाई बलियो बनाएर अघि बढ्नुपर्छ।’

बर्दियामा मिनी फोर्स र मोटरसाइकल ठोक्किँदा २ जनाको मृ’त्यु, १७ घाइते

गुलरिया नगरपालिका-११ लालपुरस्थित हुलाकी सडकखण्डमा मिनी फोर्स गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।...

इनरुवामा छठ पर्वको रौनक, घाट सजाउन बिहानैदेखि जुटे स्थानीय

सुनसरी । आस्था र निष्ठाको महापर्व छठका लागि सुनसरीको इनरुवा नगरपालिका क्षेत्रभित्रका विभिन्न जलाशयहरूमा पूजास्थल (घाट) निर्माण तथा व्यवस्थापनको काम तीव्र पारिएको छ। छठ...

अबका निर्वाचन एमालेका लागि महत्त्वपूर्ण छन्, गम्भीर भएर लागौं : ओली

स्थानीय तहका प्रमुख तथा उपप्रमुख राष्ट्रियसभा निर्वाचनका मतदाता हुने भएकाले स्थानीय तह निर्वाचनको परिणाम राष्ट्रियसभा गठनका दृष्टिले समेत महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

तोसिमा कार्की मनिला जाँदै

रास्वपा सांसद डा. तोसिमा कार्की बालबालिकामाथि हुने हिंसा अन्त्य तथा जनस्वास्थ्य संरक्षणसम्बन्धी दोस्रो विश्व मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन फिलिपिन्सको राजधानी मनिला जाने भएकी छन्...

बर्दियामा मिनी फोर्स र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, १७ जना घाइते

गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडकखण्डमा मिनी फोर्स गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।...

आगामी निर्वाचन एमालेका लागि अनुकूल बन्दै गएको छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विगतको प्रतिनिधिसभा निर्वाचनको तुलनामा अब आउने निर्वाचनहरू एमालेका लागि अनुकूल बन्दै गएको दाबी...

५ पटक प्रधानमन्त्री बनाएको पार्टीका लागि ज्यान दिन तयार छु : शेरबहादुर देउवा

‘अदालतमा मेरो विश्वास छ । १८ करोडको कुरा आएको छ । अदालतले निष्पक्ष न्याय दिनेमा विश्वस्त छु’, देउवाले भने, ‘

गृहमन्त्री गुरुङ र यूएईस्थित नेपाली दूतावासका अधिकारीबीच भेटवार्ता

गृहमन्त्री सुधन गुरुङले संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली राजदूतावासमा दूतावासका अधिकारीहरूसँग भेटवार्ता गरेका छन्।...

ओलीको प्रश्न :  इनम सापकोटा दानबहादुरमै सकियो कि अरू कुरामा पनि काम लाग्छ ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जताबाट हेरे पनि इनम सापकोटाको सम्पर्क र सम्बन्ध सरकार पक्षसँगै देखिएको बताएका छन् । बागमती प्रदेश...

SF

विद्यालयको झण्डा बोकेर अन्नपूर्ण आधार शिविरसम्म

एक्कासि मेरो टाउको दुख्न थाल्यो। मैले तुरून्तै बाबालाई समस्या सुनाएँ। हामी एकछिन पनि ढिलो नगरी तलतर्फ झर्न थाल्यौ। तर मलाई झन् झन् गाह्रो हुँदै...

छठ मनाउन जनकपुर पुगे रास्वपा सभापति लामिछाने

२८ कात्तिक, काठमाडौं । यसवर्षको छठ पर्व मनाउन रास्वपा सभापति रवि लामिछाने जनकपुरधाम पुगेका छन् । उनी केहीबेर अघि विमानमार्फत जनकपुर पुगेका हुन् ।...

छठ मनाउन जनकपुर पुगे रास्वपा सभापति लामिछाने

रास्वपा सभापति रवि लामिछाने छठ पर्व मनाउन शनिबार जनकपुर पुगेका छन्। उनी स्थानीयको घरमा बसेर छठ मनाउने बताइएको छ।...

रामायणका नारी पात्रहरू : जसले राम र रावणलाई नियति र सामर्थ्यको बोध गराए

संसार पुरुषप्रधान नै रहँदै आयो। तर, रामायणका महिलाहरूले कहिल्यै आफ्नो भाग्यसामु चुपचाप घुँडा टेकेनन्। उनीहरूले सङ्घर्ष गरे, आफ्नो अस्तित्व र अधिकार पुनर्स्थापित गरे। राम्रो...

बुकर जित्ने सबैभन्दा ज्येष्ठ लेखक ह्यारिसन भन्छन्, ‘मलाई अझै २६ वर्षको महसुस हुन्छ’

बेलायती लेखक एम जोन ह्यारिसन ८१ वर्षको उमेरमा बुकर पुरस्कार जित्ने अहिलेसम्मकै सबैभन्दा ज्येष्ठ लेखक बनेका छन् । सन् २०२६ को बुकर पुरस्कार जितेपछि...

भक्तपुरसहित चार जिल्लामा सवारी दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौँ । भक्तपुर, नुवाकोट, कास्की र उदयपुर जिल्लाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। शुक्रबार र शनिबार भएका...

मुख्यमन्त्री यादवले बुझाए प्रदेश प्रमुखसमक्ष राजीनामा

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष राजीनामा पत्र बुझाएका छन् । मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६९ को...

बालिका बलात्कारको आरोपमा सल्यान र बाँकेबाट दुई जना पक्राउ

काठमाडौँ । सल्यान र बाँके जिल्लामा बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन्। सल्यानमा १२ वर्षीया र बाँकेमा १७ वर्षीया...

SF

शेख हसिनालाई फिर्ता पठाउन भारतले बंगलादेशसँग राख्यो दुइटा सर्त

दोस्रो सर्त भने हसिनाविरुद्धको कानुनी प्रक्रियासँग सम्बन्धित छ।

हिमाली मुद्दालाई विश्वव्यापी जलवायु वार्ताको मूलधारमा ल्याउन नेपालको जोड

परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर स्वदेश फर्किएका छन्।...

गगन र विश्वप्रकाशमाथि जितजंगको प्रहार : एनजीओ कनेक्सन र आर्थिक अनियमितता छानबिन गर्न माग

ललितपुर । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले कांग्रेस वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक पृष्ठभूमि तथा गैरसरकारी संस्था (एनजीओ र आईएनजीओ)...

सगरमाथा आधार शिविर पुगे डेभिड मिलर

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न नेपाल आएका दक्षिण अफ्रिकी क्रिकेटर डेभिड मिलर शनिबार सगरमाथा आधार शिविर पुगेका छन् ।...

युएन पार्क अगाडिको सेकुवालय सञ्चालित भवनमा आगलागी

काठमाडौँ । ललितपुर महानगरपालिका वडा नं. १० को कार्यालयसँगै देब्रेपट्टि रहेको एक घरमा आगलागी भएको छ । शनिबार दिउँसो सो भवनमा आगलागी भएको हो...

गाँजा खेतीमा सर्वाेच्चको परमादेश : बाँझिँदो पहाडको सम्भावना र राज्यको पाँच दशकको निष्क्रियता

भूमिका : नेपालका पहाडी गाउँबस्तीमा गाँजा कुनै अपरिचित वनस्पति होइन । कतिपय क्षेत्रमा प्राकृतिक रूपमा उम्रने र परम्परागत रूपमा चिनिने यो वनस्पति पछिल्लो पाँच...

छठमा उखु बेच्न व्यस्त सिरहाका किसान (तस्वीरहरू)

छठपर्वमा अस्ताउँदो र उदाउँदो सूर्यदेवलाई अघ्र्य अर्पण गर्दा उखु चढाउने धार्मिक परम्परा रहेकाले यस पर्वमा उखुको विशेष महत्व रहेको छ ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।