भारतले अलिकति उदारता देखाएको भए कस्तो हुन्थ्यो पोखरा र भैरहवाका विमानस्थलको अवस्था?
नेपालले भारतसँग मागेको यत्ति हो— ती विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्न आफ्नो केही आकाश प्रयोग गर्न देओस्। भारतका सहरहरूसँग सिधा उडान सञ्चालन गर्ने बाटो खोलिदेओस्।
सारांश लम्बाइ: ~26 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →