तिहार बिदामा पनि निगमको डिपो खुला रहने
पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदाका दिनमा पनि नेपाल आयल निगमको डिपो खुल्ला रहने भएको छ।...
लुम्बिनीमा २७९ मेट्रिक टन फूल उत्पादन, साढे ७ करोडको कारोबार हुने अनुमान
बुटवल । यस वर्ष तिहारलाई लक्षित गरी लुम्बिनी प्रदेशमा २७९ मेट्रिक टन फूल उत्पादन हुने भएको छ । सयपत्री, मखमलीलगायत फूल प्रदेशका १२ वटै...
उपत्यकामा हराएका र चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला
२० कात्तिक, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा विभिन्न समयमा हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई...
सिंहदरबारभित्र गाडीले ठक्कर दिँदा राष्ट्रियसभा सदस्य घाइते
सिंहदरबारभित्र गाडीको ठक्करबाट राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरे घाइते भएकी छिन्।
कस्तो छ विदुरको अस्थायी सेल्टरमा बसेका बाढीपीडितको अवस्था ? (फोटो फिचर)
रसुवाको उत्तरगया-१ र आमाछोदिङ्गो गाउँपालिकाबाट उद्धार गरिएका भोटेकोशी बाढी प्रभावितहरू स्थायी आवासको आशा बोकेर विदुरको अस्थायी सेल्टरमा आश्रय लिइरहेका छन् ।
तिहार बिदामा निगमको डिपो खुला रहने
काठमाडौैँ । पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदाका दिनमा पनि नेपाल आयल निगमको डिपो खुल्ला रहने भएको छ । उपभोक्ताको हितलाई ध्यानमा...
नेपालमा सार्वजनिक भयो ‘चेरी क्यू’, एकपटकको चार्जमा ४०० किलोमिटरसम्म रेन्ज
कम्पनीले नयाँ मोडलमार्फत नेपाली विद्युतीय सवारी बजारमा अत्याधुनिक प्रविधि, प्रिमियम आराम र उन्नत सुरक्षा सुविधालाई प्राथमिकताका साथ प्रस्तुत गरेको जनाएको छ।...
‘बैंकको मुद्दतीभन्दा जीवन बीमाको प्रतिफल बढी छ’
आजको दिनमा नेपाल लाइफ इन्स्योरेन्सकै बोनस रेट हेर्यौं भने न्यूनतम पनि प्रतिहजार करिब ५६ रुपैयाँ त्यो भनेको ५.६ प्रतिशत हो । उच्चतममा हेर्दा प्रतिहजार...
आधा दर्जन ठुला जलविद्युत् र सोलार आयोजनाको पीपीए गर्दै सरकार
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सरकारी लगानी रहेका आधा दर्जनभन्दा बढी ठुला जलविद्युत् र सौर्य आयोजनाको विद्युत् खरिद सम्झौता गर्ने तयारी गरेको छ ।...
मधेसमा नेकपाका मन्त्रीले दिए राजीनामा, झनै संकटमा पर्यो कांग्रेस नेतृत्वको सरकार
मधेस प्रदेशमा सरकार गठनका लागि दलहरूबीच नयाँ समीकरणको खोजी चलिरहेका बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पनि सरकारबाट बाहिरिएको छ।
तिहार बिदामा आयल निगमको डिपो खुला रहने
२० कात्तिक, काठमाडौं । पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदाका दिनमा पनि नेपाल आयल निगमको डिपो खुल्ला रहने भएको छ । उपभोक्ताको...
यामाहाको चाडपर्व अभियानमा सरस्वतीले जितिन् १० लाख रुपैयाँ
२० कात्तिक, बुटवल। यामाहा नेपालको चाडपर्व लक्षित अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अन्तर्गत बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख रुपैयाँ नगद पुरस्कार जितेकी...
'जलाकी'को रोमान्टिक गीत 'पहिलो माया' सार्वजनिक
निर्माण टिमले शुक्रबार रोहित सोनार र मेलिना राईको स्वर समावेश 'पहिलो माया' बोलको गीत सार्वजनिक गरेको हो।
इरानले भन्यो– अमेरिकाको कागजी प्रतिबद्धतामा मात्रै विश्वास गरेर सम्झौता गर्दैनौं
इरानले अमेरिकासँग कागजी प्रतिबद्धताका आधारमा मात्रै कूटनीतिक वार्ता पुनः सुरु नगर्ने बताएको छ ।
उदयपुरबाट झन्डै ३ हजार किलो गाँजा बरामद
उदयपुरको पूर्वी भेग मैनामैनीबाट बिहीबार २ हजार ८ सय २० किलो ५ सय ग्राम बेवारिसे अवस्थामा गाँजा फेला परेको हो।...
उदयपुरका र धनुषाका १२२ परिवार भूमिहिनलाई लालपुर्जा
जिल्ला भूमि समस्या समाधान समिति उदयपुरले ११६ भूमिहिन परिवारलाई लाल पुर्जा वितरण गरेको छ ।
एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार
२० कात्तिक, काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दसैं धमाका २०२६’ अभियानका विजेताको हातमा पुरस्कार पुग्न थालेको छ । अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित...
इयूको व्यापार सहुलियत कार्यक्रमको २५ वर्ष, नेपालले कति लाभ उठायो?
इबिए कार्यक्रमको २५ वर्ष पूरा भएको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा यसै विषयमा छलफल गरिएको छ।
न्यायाधीश नियुक्तिमा ‘करियर जज’लाई प्राथमिकता दिनुपर्छ : वर्षमान पुन
२० कात्तिक, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले न्यायपालिकामा ‘करियर जज’को प्रतिनिधित्व बढाउनुपर्ने र विषयविज्ञताका आधारमा इजलास गठन गर्दा विगतका विकृति दोहोरिन...
बजारमा लोकप्रियता हासिल गर्न नसकेपछि टेस्लाले साइबरट्रक उत्पादन घटाउँदै
काठमाडाैँ।अमेरिकी विद्युतीय सवारीसाधन निर्माता कम्पनी टेस्लाले आफ्नो चर्चित विद्युतीय पिकअप ट्रक ‘साइबरट्रक’ को उत्पादन घटाउने भएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले...
मगर समुदायको मौलिक संस्कृति जोगाउन इटहरीमा हुर्रा सम्मेलन
आफ्नो मौलिक पहिचान, भाषा र संस्कृति संरक्षण गर्दै नयाँ पुस्तामा ज्ञान हस्तान्तरण गर्ने उद्देश्यले मगर समुदायले इटहरीमा आयोजना गरेको दुईदिने हुर्रा सम्मेलन शुक्रबार सम्पन्न...
उपत्यकामा हराएका र चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारी साधन फेला
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा विभिन्न समयमा हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।