खेल चलिरहेकै बेला पोर्चुगिज फुटबलरको मृत्यु
लिस्बन । पोर्चुगलका २५ वर्षिय फुटबलर क्वेभिन क्यास्ट्रोको निधन भएको छ । खेल चलिरहेको समयमा उनी मैदानमा ढलेका थिए । शनिबार लिस्बनमा प्री–सिजन फ्रेन्डली...
डिपोर्टमा परेपछि इन्डोनेसियाली महिलाले लगाइन् प्रहरीमाथि गम्भीर आरोप
काठमाडौं । काठमाडौँको ठमेलबाट पक्राउ परेर अध्यागमन विभागको निर्णयअनुसार डिपोर्ट भएपछि एकजना इन्डोनेसियाली महिलाले प्रहरीमाथी गम्भीर आरोप लगाएकी छन् । इन्डोनेसिया घर भएर पर्यटक...
सत्तामा ओली र प्रचण्डले कमजोरी गरेका हुन् : रामप्रकाश पुरी
काठमाडौँ। नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले प्रतिक्रियावादी शक्तिहरूले कम्युनिस्टहरूमाथि प्रहार गरेको आरोप लगाएका छन् । आइतबार काठमाडौँमा भएको एक कार्यक्रममा पुरीले ओली र प्रचण्डका...
सुगौली सन्धिपछि अहिलेजस्तो भयानक संकट कहिल्यै थिएन : प्रचण्ड
७ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मुलुक सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय स्वाधीनताको संकटमा रहेको बताएका छन् । आइतबार ‘कम्युनिस्ट...
कसरी इतिहासदेखि नै रुसका लागि अभिशाप बन्दै आएको छ अगस्ट महिना ?
मस्को । रुसमा अगस्ट महिनालाई लामो समयदेखि राजनीतिक तथा आर्थिक संकटसँग जोडेर हेर्ने गरिन्छ। ‘ब्ल्याक अगस्ट’ वा ‘अगस्टको अभिशाप’ भनिने यो धारणा पछिल्ला घटनाक्रमसँगै...
प्रदीप ज्ञवालीको आरोप– बालेन सरकार अधिनायकवादतर्फ गएको छ
काठमाडौँ। नेकपा एमालेका नेता प्रदीप कुमार ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) नेतृत्वको सरकार निर्वाचित अधिनायकवादतर्फ अगाडि गएको आरोप लगाएका छन्। आइतबार काठमाडौँमा भएको एक कार्यक्रममा...
सप्तरीमा मृत भेटिएकी तीन वर्षीया बालिका आमाबाबुकी एक्ली सन्तान
७ भदौ, सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका-३ ट्राफिक चोकमा आइतबार एक बालिका मृत अवस्थामा फेला परिन् । स्थानीय मोहम्मद इरफान र रुविना खातुनकी ३...
चुनदेवीमा देउवा (तस्बिरहरू)
नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौंस्थित चुनदेवीमा रहेको सम्पर्क कार्यालय पुगेका छन्।
चितवनमा १५ वर्षीया बालिका बलात्कृत, संलग्न आरोपी फरार
काठमाडौँ। चितवनको भरतपुर महानगरपालिका स्थित एक रिसोर्टमा १५ वर्षीया बालिका बलात्कृत भएकी छन्। बलात्कारमा संलग्न आरोपीमा पीडित परिवारले भरतपुर महानगरपालिका वडा नम्बर–७ घर भएका...
सगरमाथा आरोहीहरूको माग : सम्पर्क अधिकृतमा ५० प्रतिशत कोटा देऊ
७ भदौ, काठमाडौं । सगरमाथा आरोहीहरूले सम्पर्क अधिकृतका रुपमा नेपाल सरकारले हिमालमा खटाउने जनशक्तिमा ५० प्रतिशत कोटा अनुभवी आरोहीको हुनुपर्ने माग गरेका छन् ।...
शेरबहादुर देउवा चुनदेवी पुग्दा सभापतिको नेमप्लेट
काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनदेवीस्थित सम्पर्क कार्यालयमा पुग्दा उनको अगाडि सभापति शेरबहादुर देउवा भन्ने नेमप्लेट राखिएको छ। त्यतिमात्र होइन उनी कोठाभित्र...
सरकारमा सहभागी हुने विषयले लुम्बिनीमा नेकपाभित्र चुलियो असन्तुष्टि
बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी मन्त्रीको नामले सत्तारूढ नेकपाभित्र आन्तरिक असन्तुष्टि चुलिएको छ । केन्द्रमा भएको सहमतिअनुसार एमालेका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १...
प्रदेश सरकारले खनिज पदार्थको अन्वेषण गर्न पाउने, उत्खनन गर्न संघको अनुमति अनिवार्य
७ भदौ, काठमाडौं । प्रदेश सरकारले खानी तथा खनिज पदार्थको अन्वेषण गर्न पाउने भएका छन् । तर उत्खनन गर्न भने संघ सरकारको अनुमति अनिवार्य...
प्रकाश दूतराजले बनाए लोकसंगीतको नयाँ ब्यान्ड
प्रकाशले आफ्नो नेतृत्वमा 'दूतराज प्रकाश एन्ड लाइनअप' नामक लोकसांगीतिक ब्यान्ड सुरू गर्दैछन्।
अमेरिका-इरान युद्धका कारण भारतमा आकासियो रूसी तेलको आयात
भारत आफ्नो कच्चा तेल र ग्यासको आवश्यकताको ९० प्रतिशतभन्दा बढीका लागि आयातमा निर्भर छ।
रणनीति बिर्सेर सत्ताको खेलमा लाग्नु गम्भीर भूल थियो: प्रचण्ड
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको मूल विचार र रणनीति बिर्सेर सत्ता बनाउने र ढाल्ने खेलमा मात्रै केन्द्रित हुनु गम्भीर भूल भएको बताएका...
मलेसियामा २५ म्यानपावरमार्फत मात्रै श्रमिक पठाउने तयारीप्रति व्यवसायी सङ्घको आपत्ति
काठमाडौँ । मलेसियाको फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा २५ वटा नेपाली वैदेशिक रोजगार व्यवसायी संस्था मात्रै आबद्ध गरी नेपाली श्रमिक पठाउने तयारीप्रति...
२०औं एसियन गेम्समा शरणार्थी टोली पनि सहभागी हुने
७ भदौ, काठमाडौं । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले आगामी महिना जापानको आइची नागोयामा आयोजना हुने २०औँ एसियन गेम्समा शरणार्थी टोली (रिफ्युजी टिम)...
एथेन्समा गर्मीसँगै टोपीको माग बढ्याे
काठमाडाैँ । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने पर्यटकबिच घामबाट बच्ने टोपीको माग बढेको छ। एक्रोपोलिसतर्फ जाने उकालो बाटो तथा आसपासका...
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।