THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 26 September 2026
← सबै समाचारमा फर्कनुहोस्

सगेन्द्र सिंहले जिते एसियाली च्याम्पियनसिपमा स्वर्ण

काठमाडौँ । नेपाली शारीरिक सुगठन खेलाडी सगेन्द्र सिंहले थाइल्यान्डको बैंककमा जारी ५८औँ एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । सगेन्द्रले पुरुष ७५ केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जितेका हुन् ।
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →