ब्राउन सुगर र मोटरसाइकलसहित दुई जना पक्राउ
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का बजारबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर र मोटरसाइकलसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–३ बस्ने ३१ वर्षीय अमित अधिकारी र सोही स्थानका २४
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →