प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पद्यम ज्योति ग्रुपको १ करोड सहयोग
काठमाडौँ। हालै नेपालको विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी पहिरोले जनजीवनमा गम्भीर असर पुर्याएको छ । यस्तो दुःखद परिस्थितिमा प्रभावित परिवार तथा समुदायलाई राहत तथा...
बाढीले छुटे आफन्त, अस्पतालमा भेटिने आस
अस्पताल पुगेका धेरै जना सुरुमा उपचाररत बिरामीको लिष्ट हेर्छन् । आफ्ना मान्छेको नाम खोज्छन् । धेरैले नाम भेट्टाउँदैनन् र सहायता कक्षतर्फ लाग्छन् । त्यहाँ...
लुम्बिनी प्रदेश सरकारले बाढी प्रभावित उद्धार कोषमा तीन करोड सहयोग गर्ने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको तर्फबाट विपद् प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग उपलब्ध गराइने जानकारी दिए...
यती एयरलाइन्सले राहत सामग्री निःशुल्क ढुवानी गर्ने, न्यूनतम भाडादरमा उडान जारी
त्यस्तै, कम्पनीले यात्रुका लागि न्यूनतम भाडादरमा दिँदै आएको सेवा केही दिन अझै निरन्तरता दिने जनाएको छ।
अस्पतालमा पाँच वर्षीया इशारा : आफू जालीमा अड्किएर बाँचिन्, आमालाई बगायो
आमाको हात छुट्यो, आफू भेलमा परिन् र जालीमा अड्किएर बाँचिन् । अहिले शरीरका चोटको उपचार भइरहेको छ, तर उनको मनमा लागेको चोटको औषधि कहाँ छ ?
लाङटाङको हिमनदी किन फुट्यो? वैज्ञानिकहरू के भन्दै छन्?
यो लेख शुक्रबार दिउँसोसम्म सार्वजनिक भएका वैज्ञानिक अध्ययन, प्रारम्भिक विश्लेषण र विज्ञका भनाइमा आधारित छ। घटनाको कारणबारे वैज्ञानिक अनुसन्धान जारी छ।
भारतबाट नेपालतर्फ तेस्रो चरणको १० टन मानवीय सहायता प्रस्थान
काठमाडौं । भारतले नेपालमा जारी राहत तथा उद्धार प्रयासलाई सहयोग पुर्याउन १० टन मानवीय सहायता सामग्रीसहितको तेस्रो उडान काठमाडौंका लागि प्रस्थान गरेको जनाएको छ।...
आपतकालीन उद्धार र राहतमा एडीबीको ७६ करोड अनुदान
अनुदान रकम तत्काल उद्धार र राहत कार्य सञ्चालन गर्न प्रयोग गरिने एडीबीले जनाएको छ ।
‘लाङटाङ उत्तरको हिमचट्टान दुई हजार मिटर तल बजारिएपछि बाढी आयो’
पाँच हजार मिटरको उचाइबाट ठूलो हिमचट्टान तल झर्दा उत्पन्न हुने गतिले निकै ठूलो उर्जा निस्किन्छ । त्यही ऊर्जाले हिमनदीलाई छिटो पग्लिन मद्दत गरेको प्रारम्भिक...
भोटेकोशी बाढीपछि उद्धार र विद्युत् पुनःस्थापनामा तीव्रता, सयौँ अझै सम्पर्कविहीन
सम्भावित थप बाढीको जोखिमलाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई पूर्वसूचना दिन दुई लाखभन्दा बढी एसएमएस अलर्ट पठाइएको सरकारको भनाइ छ।...
बाढीले बगर बनाएका रसुवा-नुवाकोटका गुल्जार बजार (पहिले र अहिले)
पूर्ण र मानवीय क्षतिको यकिन विवरण आइनसके पनि रसुवा, नुवाकोट, धादिङ हुँदै मुग्लिनसम्मको तटीय क्षेत्र तहसनहस भएको छ।
शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहिर रसुवा बाढीमा बेपत्ता भएका व्यक्तिको तस्वीर लिएर आफन्तहरू आइपुगेका थिए । बाढीमा परेकाहरूको शव जहाँजहाँ लगिएको थियो, त्यहाँत्यहाँ आफन्तहरू...
त्रिभुवन विश्वविद्यालयका सबै परिक्षा स्थगित
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यालय बल्खु र सम्बन्धित डीन कार्यालयहरूमार्फत सञ्चालित सम्पुर्ण परीक्षाहरू स्थगित गरेको छ। रसुवा जिल्लाको रसुवागढी भोटेकोशी नदी तथा तल्लो...
रसुवाका जनप्रतिनिधि भन्छन्- जनताका संकटमा लाचार भयौं, सरकारको साथ पाएनौं
संघीय सरकारले समन्वय गरेर हेलिकप्टर मार्फत तत्काल उद्धार गर्नुपर्यो । उद्धारका लागि सम्बन्धित निकाय (जनप्रतिनिधिहरू) सँग समन्वय गर्नुपर्यो । किनभने आकाशमा उडेर मात्र हुँदैन...
बाढीपीडितलाई युरोपेली आयोगकाे २ मिलियन युरो मानवीय सहायता
काठमाडौँ। नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित परिवार तथा समुदायका लागि युरोपले २ मिलियन युरो तत्काल मानवीय सहायता उपलब्ध गराउने भएको छ । युरोपेली...
शवगृहले थेगेन, करिडोरमै कुहिन थाले शव
फ्रिजर बाहेकका शवलाई अस्पतालको करिडोर र बाहिरी क्षेत्रमा त्रिपाल लगाएर राखिएको छ । प्रहरीले ती क्षेत्रलाई घेरा हालेर सर्वसाधारण प्रवेशमा रोक लगाएको छ ।...
एक वर्ष नबित्दै अर्को विपत्ति, रसुवा बाढीको क्षति बीमकको अनुमान बाहिर
जलविद्युत् आयोजना मात्रै होइन, भन्सार यार्डमा रहेका र यात्राका क्रममा रहेका सयौं सवारीसाधन, निजी घर होटेललगायतमा बाढीले क्षति पुर्याएको छ । यस आधारमा विगतका...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा त्रिवेणी समूहले दियो २ करोड बढी सहयोग
रसुवा बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनामा लागि त्रिवेणी समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख रुपैयाँ सहयोग गरेको...
अस्पतालको शय्यामा सुजल : अन्धकार छ मृत्युको मुखबाट फर्किएको संसार
निद्रामै खोलाले बगायो, मृत्युको मुखबाट फर्किए २१ वर्षीय सुजल । उनी भन्छन् भन्छन्, ‘बुबा गोसाईकुण्ड गएर बचे, परिवारका अरु सबैलाई बाढीले बगायो ।
परिसंघ सदस्यबाट दैवी प्रकोप उद्धार कोषमा ५ करोड २९ लाख प्रदान
अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ टोलीले शुक्रबार अर्थमन्त्री वाग्लेलाई परिसंघ सदस्य संस्था तथा व्यक्तिगत सहयोग स्वरूप चेक हस्तान्तरण गरेको छ ।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।