दक्षिण ललितपुरका जोखिमयुक्त बस्तीका स्थानीयलाई स्थानान्तरण गरिँदै
ललितपुर । अविरल वर्षा र हावाहुरीका कारण उत्पन्न हुनसक्ने विपद्को जोखिम न्यूनीकरण तथा उद्धारका लागि नेपाली सेनाको बटुकदल गण ब्यारेकले दक्षिण ललितपुरका जोखिमयुक्त क्षेत्रमा टोली परिचालन गरेको छ । बटुकदल गण ब्यारेकका गणपति प्रमुख सेनानी वेदप्रसाद
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →