THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 26 October 2026
रातोपाटी

डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

काठमाडौँ । दसैँ घटस्थापनाको दिउँसो अदानचुली गाउँपालिकाको श्रीनगरमा व्यवसायी तिलकबहादुर शाहीको पसलमा क्यूआर कोडमार्फत सरसामानको भुक्तानी गर्ने ग्राहकको बाक्लै भिड थियो । केही वर्षअघिसम्म...

एनपीएलको उद्घाटन खेल हेर्न कीर्तिपुरमा दर्शकको ओइरो

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करण आजदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई सात...

दसैंमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

दसैं अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सो अवधिमा दुई हजार ९८८ जना घाइते भएका...

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु

काठमाडौँ। दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार देशभर भएको सवारी दुर्घटनामा १२४...

मुख्यमन्त्री थापा र मन्त्री मगरबिच कार्यसम्पादन सम्झौता

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर र कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आलेमगरबिच साेमबार कार्यसम्पादन सम्झौता भएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को...

सयपत्री फुल्यो, हिमाल खुल्यो (फोटो फिचर)

सयपत्री फुलेसँगै तिहारको रौनक बढ्न थालेको छ।

डोनाल्ड ट्रम्पले गरे नर्वेको आलोचना

काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनावी सभालाई सम्बोधन गर्ने क्रममा नर्वेका आप्रवासीलाई अमेरिकामा स्वागत नगर्ने बताएका छन्। उनले नर्वेलाई आलोचना गर्दै यसलाई फोहोर...

हानि–नोक्सानी कोषबाट तीन अर्ब ल्याउन के छ नेपालको तयारी ?

रसुवा बाढीको दुई महिना पुग्न केही दिन बाँकी हुँदा ५ कार्तिकमा बसेको बोर्डको विशेष बैठकले उपलब्ध गराउने भनेको अनुदान सहयोगबारे नेपाल सरकारको तयारी के...

८० वर्षीय वामपन्थी नेता लुलाले ब्राजिलमा रचेको इतिहास

लुलाले ब्राजिलको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेपको तीव्र आलोचना गर्दै राष्ट्रिय सार्वभौमसत्तालाई निर्वाचन अभियानको केन्द्रीय विषय बनाए । त्यही कारण चौथो कार्यकालका लागि राष्ट्रपति पदमा...

मधेश सरकारको सकस : विश्वास जोगाउन कांग्रेसलाई हम्मे, नयाँ सरकार गठनको गृहकार्य

नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री यादव आफू नेतृत्वको सरकार जोगाउने कसरतमा छन् । जसपा नेपाल, नेकपा एमालेलगायत दलहरू भने नयाँ समीकरण बनाउने...

३५ वर्षमै उच्च रक्तचाप, ६७ वर्षमा पनि सक्रिय जीवन

उच्च रक्तचापको समस्या देखिएपछि चिकित्सकले दिएको सल्लाहलाई जीवनशैली बनाएका छमबहादुरका लागि श्रम बाध्यता होइन, सक्रिय जीवनको आधार हो ।

ग्यास अभाव समाधान : मोतिहारी-सर्लाही पाइपलाइन र ५० हजार टनको भण्डारण बन्दै

ग्यास भण्डारणमा हालसम्म सरकारको उपस्थिति शून्यप्राय: रहेको अवस्थामा नेपाल आयल निगमले आफ्नै स्वामित्वमा भण्डारण गृह र सीमापार ग्यास पाइपलाइन निर्माण प्रक्रियालाई तीव्रता दिएको हो...

सेयर बजारमा चम्किए सिमेन्ट कम्पनी, पुनर्निर्माणले व्यापार बढाउने आश

सिमेन्ट कम्पनीका सेयर मूल्यमा चमक देखिनुका पछाडि बाढीपछिको पुननिर्माणमा माग बढ्ने र त्यसले बिजनेसलाई सकारात्मक प्रभाव पार्ने अपेक्षा नै रहेको लगानीकर्ता बताउँछन् ।

रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने

काठमाडाैँ। रुसले युक्रेनमा जारी आक्रमणको तीव्रता कम नगर्ने स्पष्ट पारेको छ । यद्यपि, मानवीय उद्देश्यका लागि स्थानीय स्तरमा सीमित अवधिको युद्धविराम गर्न भने आफू...

‘हानि-नोक्सानी कोषबाट आउने रकम स्थानीय आवश्यकता हेरेर खर्च गर्नुपर्छ’

रसुवा बाढीबाट प्रभावित समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि संयुक्त राष्ट्रसंघअन्तर्गतको हानि तथा नोक्सानी सम्बोधन कोष (फन्ड फर रेस्पोन्डिङ टू लस एण्ड ड्यामेज) ले...

पाल्पामा अटो दुर्घटना: ६ जना घाइते, एक महिला गम्भीर

पाल्पाको रैनादेवी छहरा गाउँपालिका-३ बल्घामा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ।...

जीर्ण र धुलाम्य सडकले थेग्यो दसैं यात्रु चाप, संख्या घट्दा व्यवस्थापन सहज

धेरै रुटमा बाटो बिग्रिएका कारण मुख्य राजमार्गहरू अस्थायी रूपमा चलाइएको थियो । यति हुँदाहुँदै छिटपुट घटना बाहेक यसपालि दसैंको यात्रा तुलनात्मक सुरक्षित रह्यो ।

नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक नोभेम्बर वा डिसेम्बरमा नेपालमा गर्न प्रस्ताव

९ कात्तिक, काठमाडौं । नेपाल सरकारले नेपाल र मलेसियाबीच श्रमिक छनोट तथा भर्ना प्रक्रियामा देखिएका समस्या समाधानका लागि संयुक्त कार्यदल (ज्वाइन्ट वर्किङ ग्रुप–जेडब्लूजी) को...

मेटाले आफ्नो एआई महत्वाकाङ्क्षा पूरा गर्न ३५ अर्ब डलर उठाउने

काठमाडाैँ। मेटाले आफ्नो कृत्रिम बुद्धिमत्ता (एआई) विकासमा लगानी गर्न सेयर निष्कासनमार्फत ३५ अर्ब डलर उठाउने योजना बनाएको छ। अमेरिकी धितोपत्र तथा विनिमय आयोग (एसईसी)...

आज देखिएको त्रिवि क्रिकेट मैदान

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान दर्शकले खचाखच बनेको छ । प्रतियोगिताको उद्घाटन खेल हेर्न क्रिकेटप्रेमीको उल्लेख्य उपस्थिति देखिएको छ ।...

कीर्तिपुरमा एनपीएल उत्सव : ड्रोनबाट यस्तो देखियो पहिलो खेल (तस्वीरहरू)

त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा चलिरहेको छ ।

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन भएका फूललाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सके किसानको आम्दानी बढ्नुका...

विपद् सङ्कटग्रस्त म्याग्दीका स्थानीय तहलाई अनुदान

म्याग्दी। नेपाल सरकारले विपद् सङ्कटग्रस्त म्याग्दीका ६ वटा स्थानीय तहलाई पहिलो चरणमा रु दुई करोड ४० लाख अनुदान उपलब्ध गराएको छ। राष्ट्रिय विपद् जोखिम...

‘अर्नब’ चक्रवातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह

चक्रवात कात्तिक ११ गते भारतको भूभागमा प्रवेश गर्ने सम्भावना रहेको प्राधिकरणको भनाइ छ ।

तिहारमा आयात होइन, स्वदेशी फूल रोजौं: प्रदीप पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारका अवसरमा बाहिरबाट फूल आयात गर्नुभन्दा स्वदेशमै उत्पादित फूलको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।