कोशीदेखि सुदूरपश्चिमसम्म वर्षाको सम्भावना, हिमाली र पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने
हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ।...
दसैंको मुखमा मारमा उपभोक्ता,५० प्रतिशतसम्म मूल्यवृद्धि
काठमाडौंका असन, इन्द्रचोक, न्युरोड, महाबौद्ध, पुतलीसडक, लगनखेल, भक्तपुर क्षेत्रका बजारमा दसैंको किनमेल गर्नेको खासै चहलपहल सुरु भइसकेको देखिन्न।...
शाइ होपको शतकमा भारतविरुद्ध वेस्ट इन्डिजको ऐतिहासिक जित
भारतविरुद्ध दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा शाइ होपले विस्फोटक शतक प्रहार गरेपछि वेस्ट इन्डिजले ऐतिहासिक जित निकालेको छ।...
भेडाच्याङ्ग्रा बिक्री गर्न एक महिना बढी पैदल यात्रा, किसानलाई बजारकै चिन्ता
म्याग्दी । दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइगे । प्रतिकूल...
आश्विन कृष्ण औँसी : सोह्र श्राद्ध समापन गरिँदै
आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ।...
त्रिभुवन राजपथमा सवारी आवागमनको नयाँ समयतालिका
प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुग्लिन–काठमाडौं सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने सवारी चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिए।
परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबिच भेटवार्ता भएकाे छ । भेटमा नेपाल र अष्ट्रेलियाबिचको छ दशक लामो मैत्रीपूर्ण सम्बन्ध, अष्ट्रेलियामा...
पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल लुम्बिनी, कर्णाली...
तल्लो बाटोको त्रासदी
सुखी र समृद्ध जीवन, सम्मानजनक अस्तित्व अनि सुनिश्चित र सुरक्षित भविष्यको सपना देख्ने मान्छेहरूको सपनाको देश बनेको छ अमेरिका।...
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
गगन थापा कांग्रेस सभापतिमा निर्वाचित
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्।
भारी मतान्तरसहित गगन थापा कांग्रेस सभापतिमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा भारी मतान्तरसहित पार्टी सभापतिमा निर्वाचित भएका छन्।...
मलेसियाले FWCMS बाहिर भर्तीको अनुमति दिँदैन
काठमाडौँ, अक्टोबर ९ मलेसियाले नेपाललाई आफ्नो विदेशी कामदार केन्द्रीकृत व्यवस्थापन बाहेक अन्य कुनै पनि माध्यमबाट नेपाली कामदार भर्ना नगर्ने बताएको छ...
अण्डाको उत्पादनसँगै खपत बढाउनुपर्नेमा जोड
२४ असोजङ चितवन। मानव स्वास्थ्यका लागि आवश्यक पोषक तत्त्वको महत्त्वपूर्ण स्रोत अण्डाको उत्पादन र खपत दुवै बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपालमा अण्डाको...
भेडाच्याङ्ग्रा बेच्न ३५ दिनको यात्रा, छैन बजारको टुङ्गो
लामो पैदल यात्रा, हिमपात, बाढीपहिरो र सडक अवरोधले किसानको योजना प्रभावित भएको छ । बजारमा समयमै पुग्न नसक्दा बिक्रीको अवसर गुम्ने जोखिम बढेको छ...
चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल
झापा । चियाको गुणस्तर परीक्षणलाई सहज बनाउँदै नेपाली चियाको बजार पहिचान कायम राख्न झापामा चिया परीक्षण प्रयोगशाला स्थापना गर्न पहल गरिने भएको छ ।...
आश्विन कृष्ण औंसी : आज सोह्र श्राद्ध समापन गरिंदै
२४ असोज, काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ ।...
शनिबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ...
यस्तो छ आज विदेशी मुद्राको भाउ
२४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४...
कांग्रेस महाधिवेशन : बाँकी सबै पदाधिकारीको मतगणना आज दिउँसोदेखि सानेपामा
२४ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन् । अन्य पदाधिकारीहरुको मत गणना भने बाँकी रहेको...
को हुन् नवनिर्वाचित कांग्रेस सभापति गगन थापा ?
काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । काठमाडौँमा भएको कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आगामी चार वर्षीय कार्यकालका लागि भएको निर्वाचनमा प्रतिस्पर्धी...
कस्तो रहला आज तपाईंको दिन ? हेर्नुहोस् राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २४ गते । शनिबार । इस्वी सन् २०२६ अक्टोबर १० तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर ।...
कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा विजयी...
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
सभापति निर्वाचित भएका थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन् । त्यस्तै थापासँग प्रतिस्पर्धामा उत्रिएका श्यामकृष्ण खड्गीले भने ३७५ मत पाप्त गरेका छन्...
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटले भरतपुर महानगर भित्रका स्वास्थ्य स्वयंसेविकाहरूलाई स्तन क्यान्सर सम्बन्धी सचेतना प्रदान गरेको छ । महानगरका वडा नं.
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।