THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 23 August 2026
रातोपाटी

खोलामा डुबेर एक व्यक्तिको मृत्यु

वीरगञ्ज । यहाँ खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका–२ ढोङ्गही खोलामा भैँसी चराउन गएको अवस्थामा बहुदरमाई नगरपालिका–१ निवासी अन्दाजी ६०...

SF

तिमी मबाट र म तिमीबाट टाढा हुन जरूरी छ

जाँदा जाँदै मैले उसलाई सोधेँ- के हामीले कहिलेकाहीँ यसो बात मार्न मिल्दैन?

धेरै विद्युत् खपत गर्ने ग्राहकलाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउने तयारी छ : मन्त्री श्रेष्ठ

विराटनगर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले धेरै विद्युत् खपत गर्ने ग्राहकलाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउने व्यवस्था लागू गर्ने तयारी भइरहेको बताएका...

१८औं नाडा अटो शो: आकर्षणमा रोबोट, केन्द्रमा ईभी र पूर्वाधारको बहस

काठमाडौं । भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने १८औं नाडा अटो शोमा यसपटक पनि जी-१ ह्युमनोइड रोबोट र गो-२ क्वाड्रुपेड प्रदर्शन हुने भएको छ...

SF

यस्तो रह्यो वृत्तचित्र 'रोड टु एभरेस्ट'को नेपाल प्रिमियर (तस्बिरहरू)

निर्देशक निर्मल श्रेष्ठले सगरमाथालाई चिनाउनभन्दा पनि बुझाउनका लागि वृत्तचित्र निर्माण गरिएको बताए।

इरानको कडा चेतावनी : आर्थिक युद्धमा अमेरिकालाई साथ दिने देशलाई शत्रु मानिनेछ

इरानले अमेरिकाले इरानविरुद्ध चलाएको आर्थिक युद्धमा साथ दिने देशहरूलाई शत्रु मान्ने भन्दै कडा चेतावनी दिएको छ।...

नेपालगञ्ज उद्योग वाणिज्य संघमा ओली निर्वाचित

बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ।

उपाध्यक्षको आग्रह बेवास्ता गर्दै इन्फान्टिनो क्यारिबियनमा

काठमाडौँ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आफ्नै एक उपाध्यक्षले गरेको आग्रह बेवास्ता गर्दै क्यारिबियनमा आयोजित यू–१४ फुटबल प्रतियोगितामा सहभागिता जनाएका छन् । फिफाको व्यावसायिक...

रोड टु एभरेस्ट : उमेरलाई आत्मविश्वासले चुनौती दिँदै कठिन सपना पूरा गरेको यात्रा

काठमाडौँ । ५० वर्ष नाघिसकेका राज गुरूङ हङकङमा बसोबास गरिरहेका छन् । व्यवसायमा जमेका उनको मनमा एउटा हुटहुटी हुन्छ- विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने...

सप्तरीमा दुई वर्षीया नाबालिकाको हत्या, एकजना पक्राउ

जनकपुर । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया नाबालिकाको हत्या भएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। शम्भुनाथ नगरपालिका–३ निवासी मोहम्मद...

बागमतीमा मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ह्विप

७ भदौ, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी गरेको छ । मुख्यमन्त्री थापाले सोमबार...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

‘जदौ’ को टिजरमा नीति र राजश्रीसँग प्रभातपालको प्रेम

काठमाडौं । नीति शाह, प्रभात पाल ठकुरी अभिनित फिल्म ‘जदौ’को टिजर युट्युबमा सार्वजनिक गरिएको छ । यो संक्षिप्त टिजरले फिल्मको कथावस्तु त्रिकोणात्मक हुनसक्ने संकेत...

सप्तरीमा दुई वर्षीया बालिका मृत फेला, बारामा सकुशल भेटिइन्

आइतबार बिहान पौने ११ बजेतिर बालिका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी रूपक खड्काले जानकारी दिए।...

SF

'टक्सिक'ले एड्भान्स बुकिङको ४८ घण्टामै कमायो १८ करोड भारू

'टक्सिक' नेपालमा पनि एकसाथ प्रदर्शनमा आउने तयारीमा छ।

भारतीय खेलाडी कर्ण शर्माले लिए क्रिकेटबाट संन्यास

काठमाडौँ । भारतका पूर्व लेगस्पिनर कर्ण शर्माले अन्तर्राष्ट्रिय तथा भारतीय घरेलु क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । ३८ वर्षीय कर्णले शनिबार राति कानपुर सुपरस्टार्स...

पर्सामा ढोङ्गही खोलामा डुबेर पुरुषको मृत्यु   

७ भदौ, वीरगञ्ज । पर्सामा खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । बहुदरमाई नगरपालिका–१ निवासी अन्दाजी ६० वर्षीय ब्रह्मदेव राउत अहिरको विन्दवासिनी गाउँपालिका–२...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले आफ्ना सांसदलाई ह्विप जारी गरेको हो।...

निजी छात्रावास सञ्चालकलाई काठमाडौँ प्रशासनको २१ बुँदे निर्देशन

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निजी छात्रावास सञ्चालकहरूलाई २१ बुँदे निर्देशन जारी गरेको छ । आइतबार एक सूचना जारी गर्दै प्रशासन कार्यालयले काठमाडौँभित्र...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

मलेसियाले २५ म्यानपावर छानेकोमा 'द रिभर ओभरसिज'का सञ्चालक पुरीको असहमति

पुरीले नेपालबाट मलेसियामा श्रमिक पठाउने प्रक्रिया निश्चित संख्याका व्यवसायीमा मात्र सीमित गर्न नहुने बताएका छन्।

एक्स–रेको खोज कसरी भयो ? शरीरभित्र हेर्ने प्रविधिको रोचक इतिहास

शरीर नचिरी भित्रका हड्डी र अन्य संरचना हेर्न सकिने प्रविधि कसरी जन्मियो ? अस्पतालमा हड्डी भाँचिएको छ कि छैन, शरीरमा कुनै वस्तु अड्किएको छ...

SF

बारामा हिजोदेखि हराइरहेकी थिइन् २ वर्षीया बालिका, आज बिहानै भेटिइन्

बारामा हिजो अपराह्नदेखि हराइरहेकी बालिका आज बिहान फेला परेकी छन्।

उपन्यासकार सुशील रिजालकाे ‘शिखण्डी’ लोकार्पण

किताबमाथि समीक्षा गर्दै आख्यानकार भुवनहरि सिग्देलले किताब पौराणिक पात्रलाई लेखिएको भए पनि यसमा धेरै नयाँ र रोचक कुराहरू समावेश भएकोले उपन्यास नपढ्नेलाई पछुतो हुने...

भाइको निधनको आठ दिनपछि जोस टार्लिङको भुएल्टामा उत्कृष्ट प्रदर्शन

ब्रिटेनका २२ वर्षीय साइक्लिस्ट जोस टार्लिङले भाइ फिनको निधन भएको आठ दिनपछि भुएल्टा ए स्पानाको पहिलो चरणमा तेस्रो स्थान हासिल गरेका छन्।...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।