बलात्कारीलाई मृत्युदण्डको सजाय माग
बारा । बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन गरिएको छ। गरिमा चौधरीको हत्याको विरोधमा नागरिक, युवा, विद्यार्थी तथा अधिकारकर्मी लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले शनिवार काठमाडौँमा प्रदर्शन गरेका
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →