कोप–३१ मा परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुँदै
काठमाडौँ । नोभेम्बर ९ देखि टर्कीको अन्ताल्यामा सुरु हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप–३१) मा नेपालको तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा...
दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू
प्रदूषण नियन्त्रणका लागि लागू गरिएका नयाँ उपायको मुख्य उद्देश्य सवारीसाधनबाट हुने उत्सर्जन घटाउनु रहेको अधिकारीहरूले बताएका छन्।...
नयाँ साथीहरूले अनेकौँ कुरा गर्नुभयो, काम केही पनि गर्नुभएन : प्रदीप पौडेल
पोखरा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपालको राजनीतिमा कांग्रेसले अघि सारेको बहुदलीय लोकतान्त्रिक विचार सर्वस्वीकार्य भइसकेको दाबी गरेका छन् । नेपाली कांग्रेस कास्की...
यू–१९ एसिया कपका लागि बिपिनको कप्तानीमा १५ खेलाडी छनोट
काठमाडौँ। पुरुष यू–१९ एसिया कप क्रिकेट खेल्न नेपाली टोली ओमान जाने भएको छ। आगामी नोभेम्बर ५ देखि १४ तारिखसम्म ओमानमा आयोजना हुने प्रतियोगिताका लागि...
गाँजा खेती र औद्योगिक उत्पादन नियमन गर्ने नियम तीन महिनाभित्र बनाउन सर्वोच्चको परमादेश
सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक प्रयोजनका लागि नियन्त्रित खेती र उत्पादनको व्यवस्था मिलाउन सरकारका नाममा परमादेश जारी गरेको छ।
भुटानमा ४० हजार जना मिलेर एकै दिनमा बनाए १०८ बौद्ध स्तूपा
भुटानमा आइतबार ४० हजारभन्दा बढी स्वयंसेवकले १०८ वटा बौद्ध स्तूप निर्माण गरेका छन्।
रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने
काठमाडौँ। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर...
रवि तेजाको फिल्म ‘इरुमुडी’ विवादमा : बाल कलाकारमाथि दुर्व्यवहारको आरोप
मुम्बई । दक्षिण भारतीय फिल्मका अभिनेता रवि तेजाको अभिनय रहेको फिल्म ‘इरुमुडी’ विवादमा फसेको छ । फिल्ममा समावेश एक बाल कलाकार नक्षत्रलाई लिएर आएको...
प्रश्न उठेका न्यायाधीशमाथि छानबिन गर्न महाभियोग सिफारिस समिति बनाउन रास्वपा सांसदहरूको राय
रास्वपाबाट निर्वाचित कानुन व्यवसायी पृष्ठभूमिका १४ जना सांसदहरूले महाअभियोगको विषयमा छलफलमा जुटेका थिए । उनीहरूले महाभियोग सिफारिस समिति गठन गरेर जानुपर्ने राय पार्टी नेतृत्वलाई...
‘बिसाइड्स’ साइबर सुरक्षा सम्मेलन हुँदै
काठमाडौंमा साइबर सुरक्षा सम्मेलन ‘बिसाइड्स काठमाडौं २०२६’ आयोजना हुने भएको छ ।
उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपामा समाहित हुँदै
दुवै पार्टीबीच यही कात्तिक १७ गते एकता घोषणा गर्ने कार्यक्रम तय भएको छ।
टसको समय पटक–पटक सार्न मिल्छ ? नियमले यस्तो भन्छ
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को शनिबारको खेलमा मैदानको अवस्थालाई लिएर उठेको विवादले खेल सञ्चालनको व्यवस्थापकीय पक्षमाथि पनि प्रश्न उठाएको छ । वर्षाका...
भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तुप निर्माण
आर्थिक विकासलाई गति दिने उद्देश्यले ‘माइन्डफुलनेस सिटी’ निर्माण गर्ने महत्वाकांक्षी योजनाअन्तर्गत भुटानमा आइतबार ४० हजारभन्दा बढी स्वयंसेवकले १०८ वटा बौद्ध स्तुप निर्माण गरेका छन्...
फेटा घटनाका घाइते किशोरको घुँडाबाट नेशनल मेडिकलका चिकित्सकले निकाले गोली
वीरगञ्ज । बाराको फेटा गाउँपालिका–३ मा भएको झडपमा प्रहरीको गोली लागेर घाइते भएका करिब १५ वर्षीय बालक आदित्य पासवानको घुँडाबाट नेशनल मेडिकल कलेजका चिकित्सकले गोली निकालेका छन्। कलेजका पेडियाट्रिक सर्जन डा.
कर्णालीले पदक जित्ने तयारी गरोस्, बजेटको समस्या हुँदैन : मुख्यमन्त्री शाही
सुर्खेत । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीका लागि अवसर र चुनौती दुवै भएको बताएका छन्। त्यसैले सबै मिलेर यो...
हामीलाई सरकारको वक्तव्य होइन परिणाम चाहिन्छ: गगन थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारको मूल्यमा सुशासन कायम हुन नसक्ने बताएका छन् ।...
नयाँ आइफोनका कारण एप्पल फेरि बन्यो संसारकै मूल्यवान कम्पनी!
अमेरिकी प्रविधि कम्पनी एप्पल फेरि विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बनेको छ। पहिलो पटक फोल्डएबल आइफोन बजारमा ल्याएको एप्पलको नयाँ उत्पादनप्रति उपभोक्ताको आकर्षण बढेको छ।...
बालपनमा चरम गरिबी झेलेका पुटिन कसरी बने शक्तिशाली देशको राष्ट्रपति ? (भिडियो)
काठमाडौँ । एउटा साधारण परिवारको त्यो बालक, जोसँग मिठो खाना थिएन । लगाउने राम्रो नाना थिएन । तर त्यही साधारण बालक आज विश्वकै शक्तिशाली...
दुई दिनमै तोलामा साढे ११ हजार घट्यो सुनको भाउ, अब अझै घट्छ कि फेरि बढ्छ?
नेपालमा सुनको मूल्य तीव्र रूपमा घट्नुको मुख्य पृष्ठभूमि अन्तर्राष्ट्रिय बजारमा आएको ठूलो गिरावट हो।
वैदेशिक रोजगार ठगीमा पक्राउ पुर्जी जारी फरार अभियुक्त कति ?
नयाँ उजुरी अनलाइनबाट दर्ता गर्न सकिने व्यवस्था भए पनि पुराना मुद्दाको अभिलेख व्यवस्थित नहुँदा पक्राउ पुर्जी जारी भएका फरार अभियुक्त संख्या पत्ता लगाउन विभागलाई...
म अब यस्तो कविता लेख्दिनँ!
म अब यस्तो कविता लेख्दिनँ जहाँ शब्दहरू आँसु बनेर बग्छन् जहाँ अर्थहरू भावनाको भेलमा बहकिन्छन्
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।