कांग्रेस नेतृ उपाध्यायले महामन्त्री वा उपसभापतिमध्ये एकमा उम्मेदवारी दिने
काठमाडौँ । नेपाली कांग्रेसकी निवर्तमान केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले १५औँ महाधिवेशनमा पदाधिकारीमा उम्मेदवारी दिने बताएकी छन्। उनले महामन्त्री वा उपसभापतिमध्ये एक पदमा उम्मेदवारी दिने तयारी रहेको बताएकी हुन्। मकवानपुर क्षेत्र नम्बर–२ बाट १५औँ महाधिवेशनका लागि
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →