‘बेहुली’ शुक्रबारदेखि २३ अमेरिकी राज्यमा प्रदर्शनमा आउने
काठमाडौं । अर्जुन पोखरेलले निर्माण गरेको फिल्म ‘बेहुली’ शुक्रबारदेखि अमेरिकामा रिलिज हुने भएको छ । निर्माताद्वारा प्रेषित विवरणमा जनाइएअनुसार, यो फिल्म १८ सेप्टेम्बरदेखि त्यहाँ प्रदर्शन हुन लागेको हो । सेभेन सिज इन्टरनेसनलले यो फिल्मलाई २३ अमेरिकी राज्यका हलमा प्रदर्शनमा ल्याउन लागेको हो । जसअनुसार, यो फिल्म टेक्सास, एरिजोना, केन्टकी, मेरिल्यान्ड, कोलोराडो, मिजौरी, नेब्रास्का, ओहायोमा लाग्नेछ...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →