ई–जिपी बन्द हुँदा ठेक्कापट्टामा तरङ्ग : अनलाइनमा ह्याकिङ, हार्डकपीमा ‘बाहुबल’ र ‘गुण्डागर्दी’ मौलाउने त्रास
काठमाडौँ। वार्षिक खर्बौँ रुपैयाँको विकास बजेट परिचालन हुने सरकारी ठेक्कापट्टाको पारदर्शी र आधुनिक माध्यम मानिएको विद्युतीय खरिद प्रणाली (ई–जिपी) प्राविधिक अवरोध र साइबर सुरक्षाको गम्भीर संकटमा परेपछि बन्द गर्नु परेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →