मन्त्री फेरिए, फेरिएन ग्यासको सास्ती : तथ्यांकमा मन्त्रीको ‘स्टन्ट’
काठमाडौँ । खाना पकाउने ग्यास अभाव टार्न नसक्दा मन्त्री फेरिए, तर उपभोक्ताको सास्ती उस्तै छ । ग्यास आपूर्ति सहज बनाउन नसकेको र मन्त्रालयका कर्मचारी...
‘प्रधानमन्त्री बालेनमा देश बनाउने हुटहुटी छ, निजी क्षेत्रले साथ दिनुपर्छ’
काठमाडौँ । पछिल्लो समय मुलुकको अर्थतन्त्र चलायमान देखिएको छैन । हालैको विनाशकारी बाढीपछिको संकट, बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएपनि कर्जा प्रवाह हुन नसक्नु, बजारमा मागको...
बैंकहरूले सेयरमा गरेको लगानी ४५ दिनपछि नै बेच्न पाउने व्यवस्था लागु
८ असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले धितोपत्र बजारमा सूचीकृत कम्पनीको सेयरमा लगानी गरी ४५ दिनपछि नै बिक्री गर्न पाउने भएका छन् ।...
प्यूठानको दिहाल्नामा लालिगुराँस कप खुला टी–२० क्रिकेट हुने
८ असोज, काठमाडौं । प्यूठानको दिहाल्नामा तेस्रो संस्करणको लालिगुराँस कप टी–२० खुला क्रिकेट प्रतियोगिता हुने भएको छ । दिहाल्ना खेलकुद पर्यटन विकास कार्यक्रमको आयोजनामा...
विपद्मा बालअधिकार संरक्षणका लागि बालमैत्री स्थानीय शासन प्रभावकारी बनाउन जोड
८ असोज, काठमाडौं । विपद् तथा जोखिमका समयमा बालबालिकाको अधिकार र संरक्षण सुनिश्चित गर्न बालमैत्री स्थानीय शासन अझ प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्नेमा सरोकारवालाले जोड...
दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ
काठमाडौँ । सरकारले दैनिक अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज रहेको जनाउँदै ती वस्तुको अधिक सञ्चय तथा भण्डारण नगर्न आम उपभोक्तालाई आग्रह गरेको छ...
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
भीरकोट नगरपालिका–३ बजादीमा विवाह भोज खाएर बयरघारीतर्फ आउँदै गरेको ग १ ज ७६१० नम्बरको जिपको स्टेयरिङ लक भएपछि घुम्तीमा मोडिन नसक्दा सडकबाट करिब २०...
जापान पर्यटन एक्स्पोमा नेपाल प्रवर्द्धन
एक्स्पोमा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालका नौ पर्यटन व्यवसायी कम्पनी तथा होटल सहभागी छन् ।
एमाले खोज्न टर्च बाल्नुपर्दैन, मैदानमै छौं र फेरि पनि मुलुकको नेतृत्व गर्छौं: महेश बस्नेत
नेकपा (एमाले) का सचिव महेश बस्नेतले एमालेलाई कमजोर ठानेर टर्च बालेर खोज्नुपर्ने टिप्पणी गर्नेहरू भ्रममा रहेको बताएका छन्।...
भारी वर्षाबीच नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकलाई छात्रावास छाड्न १२ घण्टे अल्टिमेटम
शिक्षण अस्पतालले छात्रावासमा बसेका प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकहरूलाई छात्रावास छाड्न १२ घण्टे अल्टिमेटम दिएको छ।...
बैंकहरुकाे अल्पकालीन सेयर कारोबार खुला, सरकारको कार्ययोजना राष्ट्र बैंकले गर्याे कार्यान्वयन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सरकारले ल्याएको पुँजी बजार सुदृढीकरणसम्बन्धी कार्ययोजना कार्यान्वयन गरेको छ । बिहीबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले विभिन्न निर्णय...
राजस्व सङ्कलनमा वृद्धि, असोज ७ गतेसम्म २ खर्ब २ अर्ब उठ्यो
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ मा सरकारको राजस्व सङ्कलनमा वृद्धि देखिएको छ। असोज ७ गतेसम्म सरकारले २ खर्ब २ अर्ब ७२ करोड रुपैयाँ...
खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा सर्वसाधारणको राय तथा सुझावका लागि सार्वजनिक...
सेनाको स्वास्थ्य संस्थानबाट ८५ जना चिकित्सक दीक्षित
विराटनगर । नेपाल–भारत सीमावर्ती जोगबनी क्षेत्रबाट भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले स्रोत नखुलेको २ लाख ७७ हजार ८ सय नेपाली रुपैयाँसहित दुई जना...
विद्युत् सर्ट हुँदा ताप्लेजुङको दोभानमा आगलागी : ८ घर पूर्ण र २ घरमा आंशिक क्षति
ताप्लेजुङ। ताप्लेजुङको मिरिङ्देन गाउँपालिका-३ स्थित दोभान बजारमा भएको आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको छ। बिहीबार दिउँसो १:४० बजे डङ्ढु शेर्पाको घरमा सञ्चालित कपडा पसल...
‘पाँच पाण्डव’ पोस्टरमा यस्ता देखिए पात्रहरू, तिहारमा प्रदर्शन हुने
कुनैबेला टेलिभिजनमा ‘महाभारत’ त हेर्नुभयो होला । त्यसको ह्याङओभरले अझै पनि छाडेको छैन होला ? त्यसो भए यो दिपावलीसम्म पर्खनुहोला । फिल्म ‘पाँच पाण्डव’...
कांग्रेस महाधिवेशन : ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भएको छ।
माइतीघर-हनुमानस्थान सडकखण्डमा रूखको हाँगा भाँचिएर यातायात अवरूद्ध
काठमाडौं माइतीघरबाट हनुमानस्थानतर्फ जाने मुख्य सडकमा रूखको हाँगा भाँचिएर यातायात अवरूद्ध भएको छ।
भारतबाट २ लाख ७७ हजार नेपाली रुपैयाँसहित दुई महिला पक्राउ
विराटनगर । नेपाल–भारत सीमावर्ती जोगबनी क्षेत्रबाट भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले स्रोत नखुलेको २ लाख ७७ हजार ८ सय नेपाली रुपैयाँसहित दुई जना...
हप्ताको १६० बुलेटसम्म ग्यास ल्याउन कूटनीतिक पहल भइरहेको छ : मन्त्री साह
८ असोज, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहले खाना पकाउने ग्यासको समस्या सम्बोधनका लागि मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको...
बाढीबाट घर र अभिभावक गुमाएका विद्यार्थीलाई विद्यालयमै होस्टेल
रसुवा बाढीबाट विस्थापित भएका विद्यार्थीलाई विद्यालयमै राखेर पढाउन सुरु भएको छ । रसुवा, नुवाकोट र धादिङमा विद्यार्थीलाई होस्टेलमा राखेर पढाउन सुरु गरिएको हो ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।