भोटेकोशी बाढीपीडितका लागि ए वान ग्लोबल कन्सल्टेन्ट्सद्वारा १ लाख ५१ हजार सहयोग
काठमाडौँ । विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले ए वान ग्लोबल कन्सल्टेन्ट्सले रु. १ लाख ५१ हजार सहयोग गरेको छ। कम्पनीले विपद्का कारण पीडित नागरिकको पीडामा साथ दिन तथा राहत तथा उद्धार
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →