सार्वजनिक बिदामा पनि भक्तपुरका अस्पतालमा सेवा सञ्चालन
भक्तपुर । सार्वजनिक बिदाका दिन पनि आज भक्तपुरका केही सरकारी अस्पतालले नियमित रूपमा स्वास्थ्य सेवा दिइरहेका छन्। शनिबार तथा सार्वजनिक बिदाका दिन अधिकांश स्वास्थ्य संस्थामा नियमित सेवा बन्द रहने गरेकामा भक्तपुरका केही अस्पतालले बिरामीको सहजताका
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →