THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 5 November 2026
← सबै समाचारमा फर्कनुहोस्

लुम्बिनीले गुमायो चौथो विकेट, २५ रन बनाएर आउट भए दिलीप नाथ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्सले चौथो विकेट गुमाएको छ । लुम्बिनीका दिलीप नाथ २५ रन बनाएर आउट भएका हुन् । उनी सैफ हसनको बलमा अनिल साहबाट क्याच आउट भए ।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →