जेनजी शहीदको सम्झना : परिवारका आँखामा आँशु (तस्वीरहरू)
कार्यक्रममा सहभागी हुन पुगेका जेनजी शहीदका परिवारहरूले शहीदहरूको सम्झनामा दीप प्रज्वलन र माल्यार्पण गरेका छन् ।
जेनजीको आँधीले कोरेको मार्गबाट एक इन्च पनि विचलित हुने छैनौं : रवि लामिछाने
युवाहरूले सडकबाट सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा आज रास्वपालाई उभ्याएको पनि उल्लेख गरेका छन्। त्यस्तै जेनजीको आँधीले कोरेको मार्गबाट एक इन्च पनि वितलिन...
जेनजी रचनामालाका लागि प्रज्ञा प्रतिष्ठानले माग्यो नवपुस्ताका रचना
भदौ २३, काठमाडौं । नेपाल प्रज्ञाप्रतिष्ठानले नवपुस्ताका लेखकहरूको सिर्जनशीलता र मौलिक लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यले जेनजी रचनामाला २०८३ का लागि सिर्जनात्मक रचना आह्वान गरेको...
'हिजो पनि म उहाँकै थिएँ, आज पनि उहाँकै छु!'
सलोनी उनीहरूका एक्ला सन्तान हुन्। दुःख-सुख गरेर भए पनि उनीहरूले छोरीलाई कुनै कुराको अभाव हुन दिएका थिएनन्। अब श्रीमान नरहे पनि छोरीको सपना पूरा...
थामिएन जेनजी सहिद परिवारको आँसु
काठमाडौँ । विभिन्न कार्यक्रमको आयोजना गर्दै मङ्गलबार देशभर जेनजी सहिद दिवस मनाइएको छ। गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनको एक वर्ष पूरा...
क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र स्त्रीरोगको निःशुल्क परीक्षण गराउने भएको छ।...
बानेश्वरमा जेनजी सहिद स्मृति दिवस, मन्त्रीहरू सहभागी (तस्बिरहरू)
काठमाडौंको बानेश्वरमा जेनजी सहिद स्मृति दिवसमा कार्यक्रम भएको छ।
युवाको आक्रोशलाई राष्ट्र निर्माणमा बदलौँ, निराशा नफैलाऔँ : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलन परम्परागत राजनीतिक शैलीप्रतिको प्रस्ट ‘अस्वीकृति पत्र’ भएको बताएका छन्।...
माग स्वाभाविक थिए, सुन्न र बुझाउन नसक्नु राज्यको भुल थियो : बास्कोटा
नेकपा एमालेका नेता गोकुल बास्कोटाले जेनजी शहीदप्रति श्रद्धाञ्जली अर्षण गरेका छन्।
विश्व फिल्मको भविष्यका लागि फ्रान्स र कोरियाले सार्वजनिक गरे १५ बुँदे ‘लुमिएर घोषणापत्र’
फ्रान्स र दक्षिण कोरियाले संयुक्त रूपमा प्रस्तुत गरेको घोषणापत्रमा मानव सिर्जनशीलता, एआई, विविधता, अभिव्यक्ति स्वतन्त्रता, सहनिर्माण, पाइरेसी, सिनेमा हल, सम्पदा संरक्षण र ‘इमेज लिटरेसी’लाई...
च्याम्पियन्स लिगः आज बाट, सरू दिनमै ६ खेल, रियल–इन्टर र पोर्टो–म्यानचेस्टर सिटी मुख्य आकर्षण
यूईएफए च्याम्पियन्स लिग २०२६-२७ को लिग चरण आजदेखि सुरु हुँदैछ।
रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार ३५७ पुग्यो, ५ हजार ३२६ अझै सम्पर्कविहीन
काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३५७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ २३...
राष्ट्रसङ्घको ८१ औँ महासभामा सुरु हुँदै
न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभा आजदेखि अमेरिकाको न्युयोर्क सहरमा सुरु हुँदैछ। यसपटकको महासभाका लागि ‘विश्वासको पुनःस्थापना, रूपान्तरणको व्यवस्थापनः सबैका लागि कार्य...
तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र
२३ भदौ, काठमाडौं । भोटेकोशी–त्रिशूली बाढीमा परेर सम्पर्कविहीन भएकाहरूको खोजीका लागि ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा तीन वटा ठूला एस्काभेटर र...
रसुवा र नुवाकोटमा हैजाविरुद्धको खोप
बाढीका कारण खानेपानी तथा सरसफाइ प्रणाली प्रभावित हुँदा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा सङ्क्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप...
तीन दिनपछि खुल्यो जुम्ला–मान्म सडक
पहिरोले तीन दिनदेखि अवरुद्ध कर्णाली राजमार्गअन्तर्गत जुम्ला–मान्म सडकखण्ड सोमबार मध्यरातपछि सञ्चालनमा आएको छ।...
जग्गा टुंगो नलाग्दा भाडाकै घरको भर
लुम्बिनी प्राविधिक विश्वविद्यालयका लागि जग्गाको टुंगो अझै लाग्न सकेको छैन। विश्वविद्यालयले जग्गा प्राप्त नगर्दा भाडाको घरबाट पढाइ सञ्चालन गर्नुपरेको छ।...
जसको आँखै अगाडि चार साथीलाई बाढीले बगायो..
धनगढी । भदौ १० गते बिहान करिब ९ बजेर २० मिनेटको समयमा रसुवास्थित चाइना हाइड्रोपावरको सुरुङभित्र छुनुकराम डंगौरा काम गरिरहेका थिए । उनी मेसिनमाथि...
च्याम्पियन्स लिग फुटबल आजदेखि सुरु हुँदै
२३ भदौ, काठमाडौं । युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको नयाँ सिजन आजबाट सुरु हुँदैछ । २०२६/२७ सिजनमा पनि ३६ टोलीले लिग...
‘नटुवा’ जातिलाई अल्पसङ्ख्यकको सूचीमा राख्न माग
नटुवा समुदायले नटुवा जातिलाई लोपोन्मुख जातिको सूचीमा समावेश गर्न माग गरेका छन्। कपिलवस्तुमा करिब तीन सय घरधुरी नटुवा समुदायको बसोबास छ।...
जेनजी शहीदको सम्झनामा स्मृति दिवस, को–को छन् सहभागी ? (तस्वीरहरू)
कार्यक्रममा सरकारका विभिन्न मन्त्रीहरूसहित सांसदहरूको समेत सहभागीता रहेको छ ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।