चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान
बाँके । नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई सस्तो दरमा धान बेच्न बाध्य भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस...
स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा
रसुवा । भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाईंकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्ने काठेपुल सञ्चालनमा आएका छन् । स्थानीयवासीको आवतजावतलाई सहज बनाउन...
झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र
झापा । झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमासिक...
नेकपाको राष्ट्रिय जागरण अभियान सुरु
रुपन्देही । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देहीले बिहीबारदेखि दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । सो पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनालले...
आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन
भोजपुर । आधुनिक सामग्रीको प्रयोग बढ्दै गएपछि भोजपुरका गाउँघरमा परम्परागत काठका सामग्री प्रयोग गर्ने चलन हराउँदै जान थालेको छ । विगतमा दूध, दही तथा...
कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने
ललितपुर । नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन आगामी मङ्सिर महिनाभर ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ । नेपाली कांग्रेसको...
दाङमा तिहारका लागि फूल तयार
दाङ । तिहार नजिकिएसँगै दाङमा सयपत्री फूल ढकमक्क फुलेका छन् । व्यावसायिक रूपमा फूल खेती गर्दै आएका यहाँका किसानले अहिले फूला तथा माला बिक्रीको...
पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन
काठमाडौँ । सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका लागि बागमती प्रदेशमा १५ वटा कार्यदल गठन गरेको छ । पशु सेवा विभागले...
पोखरा र थाइल्यान्डका व्यवसायीबिच सहकार्य र लगानी विस्तारमा छलफल
कास्की । पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबिच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय लगानी वृद्धि तथा पर्यटन, सूचना प्रविधि र व्यापारका क्षेत्रमा सहकार्यका बारेमा छलफल भएको...
दुर्घटना न्यूनीकरणमा सक्रिय हुन निर्देशन
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन तथा नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न मातहतका ट्राफिक प्रहरी...
इजरायलले अरब समूहका सदस्यमाथि दबाब बढायो, नेतन्याहु सरकार गठन गर्ने उपाय खोज्दै
काठमाडौँ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको समूहले बिहीबार इजरायली अरब नेताहरूमाथि विदेशी कोषको लेनदेनको अप्रमाणित आरोप लगाएको छ । यो कदम अनिर्णायक निर्वाचनपछि सरकार गठनको...
प्रहरीको ‘स्वीप अपरेसन’ : ९७ जना पक्राउ
काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति, सुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा ९७ जना पक्राउ...
१५ वर्षपछि सञ्चालनमा आउँदै धनुषा-सिरहा जोड्ने कमला पुल
काठमाडौँ । धनुषा र सिरहा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल आगामी मंसिर पहिलो साताभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिइएको छ । पूर्वाधार...
१२ बजे १२ समाचार : बिचौलियासँग नाम जोडिएपछि आफूलाई चोखो देखाउन विज्ञप्तिको बाढी, सीजी मोटर्सको लापरबाही
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ १. बिचौलियासँग नाम जोडिएपछि...
धादिङमा सिग्नेचर ब्रिजसहित पाँच सडकको स्तरोन्नति गरिने
काठमाडौँ । धादिङ जिल्लाका बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा सडक पूर्वाधार स्तरोन्नतिका सम्बन्धमा सरकार र स्थानीय जनप्रतिनिधिबिच महत्त्वपूर्ण सहमति भएको छ । अर्थमन्त्री डा.
इशान पाण्डे लण्डन इयर केयरको ब्रान्ड एम्बेसडर नियुक्त
१२ कात्तिक, काठमाडौं । नेपाली क्रिकेटर इशान पाण्डे बेलायतस्थित स्वास्थ्य सेवा प्रदायक संस्था लण्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्। बिहीबार काठमाडौँमा आयोजित...
मन्त्री चौधरीसँग युएनडिपीका प्रतिनिधि चेभिलार्डको भेट
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का प्रतिनिधि जुलियन चेभिलार्ड (फ्रान्स)ले भेट गरेका छन् । बिहीबार भएको...
गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनमा सरकार : चिकित्सा शिक्षामा कहाँ कसरी हुँदैछ सुधार ?
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा. डा. गोविन्द केसीसँग विभिन्न समयमा भएका सहमति कार्यान्वयन गर्दै चिकित्सा शिक्षा सुधारका काम अघि बढिरहेको जनाएको छ...
कठिन परिस्थितिमा कप्तान सोमपालको उत्कृष्ट अलराउन्ड प्रदर्शन
सोमपाल कामीमा क्षमता छ, कठिन परिस्थितिमा पनि हार नमान्ने, अलराउन्ड प्रदर्शनबाट खेल जिताउने । त्यो कुरा बिहीबार विराटनगर किङ्स विरुद्धको खेलमा पनि देखियो ।
बिचौलिया इनम सापकोटासँग नाम जोडिएपछि आफूलाई चोखो देखाउन विज्ञप्तिको बाढी, कसको पत्याउने ?
काठमाडौँ । एक जना विवादास्पद व्यक्तिसँग नाम जोडिएपछि देशका सुरक्षा निकाय र न्यायालयका उच्च पदस्थ व्यक्तिहरू एकपछि अर्को स्पष्टीकरण दिनुपर्ने अवस्थामा पुगेका छन् ।...
पाकिस्तानी मानव अधिकारकर्मीलाई १० वर्ष कैद
काठमाडौँ । पाकिस्तानी अदालतले बिहीबार दुई प्रमुख मानवअधिकार वकिलहरूलाई आतङ्कवादविरोधी कानुनअन्तर्गत १० वर्ष कैदको सजाय सुनाएको छ । यो मुद्दालाई मानवअधिकार समूहहरूले निन्दा गरेका...
चार विकेट र ६२ रनपछि सोमपालले सुनाए कर्णालीको रोमाञ्चक जितको कथा
सोमपाल र गुल्सनबीचको साझेदारी कर्णालीको जितको मुख्य आधार बन्यो। उनीहरू लामो समयदेखि रुममेटसमेत रहेकाले एकअर्काको खेल्ने शैली र सोच बुझ्न सहज हुने सोमपालको भनाइ...
चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनसहित तीन जना पक्राउ
चितवन । चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चनौलीबाट...
मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह
गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीन दिन मनास्लु क्षेत्रमा पदयात्रा नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ । यही बिहीबार, शुक्रबार र शनिबार...
विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले लामो समयदेखि प्रतीक्षाको विषय बनेको विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीका कामलाई तीव्रता दिएको छ । सरकारले सङ्घीय संसद्मा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।