THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 24 September 2026
अनलाइनखबर

चलचित्र विकास बोर्डको अध्यक्षको लागि १२ जनाले दिए दरखास्त

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १२ जना फिल्मकर्मीले सूचना तथा सञ्चार मन्त्रालयमा दरखास्त हालेका छन् । मन्त्रालयले आवेदन दिएका नामबारे पुष्टि...

प्रधानमन्त्री वालेन्द्र शाहले भोलि बिहान संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले भोलि बिहान संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री शाहले नेपाली समयअनुसार शुक्रबार बिहान करिब ५ बजेदेखि...

जुन प्रतिनिधिसभाप्रति एमालेको विश्वास नै छैन, त्यहाँ कसरी उसका सांसद जाने ?

डरभन्दा ठूलो मान्छेको शत्रु हो लोभ । तर ओलीको यही लोभमा परेर एमालेको दोस्रो पुस्ता भ्रष्ट बन्न तयार छ । समयभन्दा पछि छुट्दैगएको बोध...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

‘केपी ओलीजस्तो युगपुरुषको पक्षमा उभिनु अपराध हो भने त्यो भोग्न तयार छु’

काठमाडौँ । नेपालको राजनीतिमा स्थानीय तहबाट खारिएर राष्ट्रिय राजनीतिमा दरिलो उपस्थिति जनाउन सफल नेता हुन् मञ्जु भण्डारी । धरान उपमहानगरपालिकाको पूर्व उपप्रमुखका रूपमा कुशलतापूर्वक...

‘जलवायु मुद्दामा विश्वले आँखा चिम्लिरहे हामीले भन्दा ठूलो विनाश भोग्नेछ’

नेपालको करिब ४६ प्रतिशत भूभाग वनले ढाकेको छ। नेपालमा बिक्री हुने नयाँ सवारीसाधनमध्ये ७० प्रतिशतभन्दा बढी विद्युतीय सवारीसाधन छन्। हाम्रो ऊर्जाको ९० प्रतिशतभन्दा बढी...

राष्ट्रसंघको महासभाका अवसरमा इरान र युक्रेनका विदेशमन्त्रीबीच भेटवार्ता

गत जुलाईमा क्यास्पियन सागरमा रहेको इरानी व्यावसायिक पानीजहाजमाथि युक्रेनले हमला गरेपछि दुवै देशबीच तनाव बढेको थियो ।

एमाले नेतृत्वमा ११ वर्षपछि विद्या भण्डारीको पुनरागमन

पछिल्लो चुनावमा एमालेले ठूलो धक्का बेहोरेपछि ओलीको विकल्पमाथि बहस चलिरहेकै बेला विद्या भण्डारीको पुनरागमन भएको छ । पार्टी जोगाउने रणनीति अन्तर्गत भण्डारीको फिर्ती भए...

‘बाढीबाट बाँचेका मान्छे बचाउन ढिलो नहोस्’

विस्थापितलाई पुनर्स्थापित गर्न पहिलो नम्बर त सुरक्षित हुनुपर्‍यो । दोस्रो रोड कनेक्टिभिटी, विजुली, विद्यालय र स्वास्थ्य सुविधा हुनुपर्‍यो । गुजारा चलाउन आयआर्जनको कार्यक्रमहरू त्यहाँ...

ब्रिक्स गेम्स ओपन विश्व हाप्किडोमा बन्दना बस्नेतलाई रजत

८ असोज, काठमाडौं । कीर्गिस्तानमा सम्पन्न ब्रिक्स गेम्स, ओपन विश्व हाप्किडो च्याम्पियनसिपमा नेपालकी हाप्किडो खेलाडी बन्दना बस्नेतले रजत पदक जितेकी छन् । सेप्टेम्बर २२...

बैंकहरूले सेयरमा गरेको लगानी ४५ दिनपछि नै बेच्न पाउने व्यवस्था लागु

८ असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले धितोपत्र बजारमा सूचीकृत कम्पनीको सेयरमा लगानी गरी ४५ दिनपछि नै बिक्री गर्न पाउने भएका छन् ।...

सिद्धार्थ राजमार्गमा राति सवारी आवागमन बन्द

बुटवल। सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–दोभान सडकखण्डमा आजदेखि असोज १२ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले मौसममा आएको...

२४ घण्टामा पोखरामा ९५ र ओखलढुङ्गामा ८४ मिलिमिटर वर्षा: कुन ठाउँमा कति पानी पर्‍यो ?

पछिल्लो २४ घण्टामा देशका प्रमुख मौसम मापन केन्द्रहरूमध्ये पोखरामा सबैभन्दा धेरै ९५.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ।...

एमाले बैठकका २२ निर्णय (सूचीसहित)

सोमबारदेखि बिहीबारसम्म चार दिन चलेको केन्द्रीय कमिटी बैठक २२ निर्णय महासचिव शंकर पोखरेलले सार्वजनिक गरेका हुन् ।

सङ्खुवासभामा भारी वर्षाको सम्भावना : उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह

सङ्खुवासभा । सङ्खुवासभामा भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालयले नदी तटीय क्षेत्र तथा पहरोको जोखिम भएका क्षेत्रमा बसोकास गर्ने सबैलाई उच्च सतर्कता अपनाउन...

SF

७२ ब्रोकर कम्पनीको डेटा ह्याक : साइबर आक्रमण गर्नेले बिटक्वाइनबाट माग्यो पैसा

उक्त आक्रमणपछि डेटा हब प्रालिको प्रणालीमा रहेको ७२ वटा कम्पनीको कारोबार विवरण खोल्न नमिल्ने गरी इन्क्रिप्ट गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन शुक्रबार बिहान करिब ५/६ बजे आसपास

संयुक्त राष्ट्रसंघको जारी महासभाको उच्चस्तरीय सत्रलाई प्रधानमन्त्रीले गर्ने सम्बोधनको समयतालिका तय भएको छ।...

बाढीको जोखिम बढेपछि सरकारले कर्मचारीलाई भन्यो- बिदामा नबस्नू

स्थानीय तहमा कार्यरत कर्मचारीलाई बिदामा नबस्न तथा प्रमुख प्रशासकीय अधिकृतहरूलाई मन्त्रालयसँग नियमित सम्पर्कमा रहन आग्रह गरिएको छ।

तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि आगामी तीन दिन (आसोज ११ गतेसम्म) देशभर प्रतिकूल मौसमी प्रणाली फैलिने भन्दै भारी वर्षा, बाढी, आकस्मिक...

६६ जिल्लाका ६३० पालिकामा कांग्रेसले सक्यो निर्वाचन

काठमाडौँ । नेपाली कांग्रेसको यही असोज १६ देखि १९ गतेसम्म हुन गइरहेको १५औँ महाधिवेशनअन्तर्गत आजसम्म ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भएको छ ।...

फोहरमैला व्यवस्थापन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले...

वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा अत्यधिक वर्षा हुनसक्ने पूर्वानुमानपछि...

भुटानका २८ राजनीतिक बन्दीमध्ये धेरै नेपाली भाषी, तत्काल रिहा गर्न माग

संस्थाका अनुसार ११ जना बन्दीको मुद्दा तामाङ र राईको मुद्दासँग मिल्दोजुल्दो छ। उनीहरूलाई राजधानी थिम्पु नजिकैको चेमगाङ जेलको ‘राष्ट्रविरोधी शाखा’ र दुर्गम सैन्य जेल...

स्वास्थ्यकर्मीलाई हातपात गरे सिधै थुनामा, ५ वर्षसम्म जेल

विधेयकमा स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका कर्मचारी तथा अध्ययनरत विद्यार्थीमाथि हुने हातपात र हिंसा गरेमा दुईदेखि पाँच वर्षसम्म कैद र दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना...

सेनाको सर्पदंश उपचार केन्द्रबाट एक हजार दुई सयभन्दा बढी लाभान्वित

महेन्द्रनगर। नेपाली सेनाले कञ्चनपुर र कैलालीमा सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रबाट दुई वर्ष पाँच महिनाको अवधिमा एक हजार २४६ जना लाभान्वित भएका छन् ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।