THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 1 September 2026
← सबै समाचारमा फर्कनुहोस्

बाढीपीडितलाई सघाउन सामाजि‌क सञ्जालको एउटा आह्वान : यसरी जुट्यो स्वयंसेवी समूह

सुरुमा ५ जनाबाट सुरु भएको यो समूह १०, ३५, ५० हुँदै ६५ जनाको पुगेको छ । समूहमा विभिन्न पृष्ठभूमि भएका व्यक्तिहरू आबद्ध छन्, जसमा धेरैजसो विद्यार्थी छन् ।
सारांश लम्बाइ: ~28 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →