चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनसहित तीन जना पक्राउ
चितवन । चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चनौलीबाट...
मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह
गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीन दिन मनास्लु क्षेत्रमा पदयात्रा नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ । यही बिहीबार, शुक्रबार र शनिबार...
विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले लामो समयदेखि प्रतीक्षाको विषय बनेको विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीका कामलाई तीव्रता दिएको छ । सरकारले सङ्घीय संसद्मा...
बझाङको प्रमुख जिल्ला अधिकारीमा निराजन श्रेष्ठ
काठमाडौँ । गृह मन्त्रालयले बझाङको प्रमुख जिल्ला अधिकारीमा निराजन श्रेष्ठलाई खटाएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश केशरीको प्रशासकीय अधिकृतमा सरुवा भएपछि रिक्त...
रुसमाथि दबाब बढाउन इयूको आग्रह
काठमाडौँ । युरोपेली संघका उच्च अधिकारी एन्टोनियो कोस्टाले बिहीबार सहयोगीहरूलाई मस्कोमाथि ‘दबाब बढाउन’ आग्रह गरेका छन् । युक्रेनको एउटा व्यस्त रेलवे स्टेसनको प्लेटफर्ममा रुसी...
पन्ध्र वर्षपछि दमौलीमा ‘इलेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै
तनहुँ । पन्ध्र वर्षपछि तनहुँको व्यास नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा दमौलीमा इलेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । शुक्रबारदेखि व्यास...
अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिस्ट पार्टी
काठमाडौँ । चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न एक महत्त्वपूर्ण बैठकमा आफ्ना पङ्क्तिभित्र अनुशासन कडा बनाउने उपायहरू अपनाएको यहाँका राष्ट्रिय सञ्चारमाध्यमहरूले...
मोरङमा गोली चल्यो, लागुऔषध कारोबारीबाट पेस्तोल बरामद
काठमाडौँ । प्रहरीले मोरङको रतुवामाई नगरपालिका–६ स्थित शनिश्चरे बजारमा गोली चलाएको छ । प्रहरीको गोली लागेर दुई जना लागुऔषध कारोबारी घाइते भएका छन्। लागुऔषध...
२८ कर्मचारीकाे सरुवा, काे कहाँ ? (सूची)
काठमाडाैँ। पूर्वाधार विकास मन्त्रालयले विभिन्न समूहका २८ कर्मचारीकाे सरुवा गरेकाे छ । बिहीबारकाे मन्त्रालयकाे बैठकले उनीरहरूकाे सरुवा गरेकाे हाे। राजपत्राकिंत तृतीय र राजपत्र अनकिंत...
१० बजे १० समाचार : न्यायाधीशमाथि प्रश्नदेखि प्रहरीमा तरङ्गसम्म
काठमाडौँ । आज मिति २०८३ साल कात्तिक महिनाको १२ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ १.
मोरङमा गोली चलाएर प्रहरीले समात्यो तीन जना लागूऔषध कारोबारी
१२ कात्तिक, काठमाडौं । मोरङको रतुवामाइमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली चलाएर २ जना...
६ ओभरमा ८० रन चाहिए पनि जित्छौँ भन्ने विश्वास थियो : सोमपाल कामी
काठमाडौँ। कर्णाली याक्सका कप्तान सोमपाल कामीले व्यक्तिगत उपलब्धिभन्दा टोलीको जित र प्राप्त हुने २ अङ्क महत्त्वपूर्ण रहेको बताएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल)...
जाडो सुरु भएसँगै गण्डकीमा डेंगु सङ्क्रमण घट्यो
कास्की । वर्षायाम सकिएर जाडो सुरु हुन थालेसँगै गण्डकी प्रदेशमा डेंगुको सङ्क्रमण दर घटेको छ । यस वर्ष सबैभन्दा बढी गत अगष्टमा एक हजार...
पूरै प्रतियोगिताको क्याच आजै छाडेजस्तो भयो : सन्दीप लामिछाने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्ससँग ६ विकेटले पराजित भएपछि विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले खराब फिल्डिङ र बलिङका कारण खेल...
लोकप्रियता खस्केपछि तिलमिलाए नेतान्याहू
बहुमत नपाएपछि प्रधानमन्त्री नेतान्याहूले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । नेतान्यहूको लिकुड पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको...
‘५-७ जना न्यायाधीश माझ इनमले महाभियोगको खतरा नहुने आश्वासन दिएका थिए’
इनम सापकोटासँग सम्पर्क गरेको भनी नाम जोडिएपछि संवाददाताहरूसँग प्रस्तुत भएका न्यायाधीश हरि फुयालले आफूले कुनै सेटिङ नगरेको र मुद्दा प्रभावित नपारेको जिकिर गरेका छन्...
प्रहरी हेडक्वाटरमा साढे ६ घण्टा लामो चलेको पीसीसी बैठकमा के भयो ?
१२ कात्तिक, काठमाडौं । प्रहरी संगठनभित्रको दबाब र बाहिर चलिरहेका विविध हल्लाखल्लाबीच प्रहरी प्रधान कार्यालयमा बिहीबार दिउँसो साढे ६ घण्टा पीसीसी (पोलिसी कोअर्डिनेशन कमिटी)...
तिहारलाई डेढ अर्बको काजु र बदाम, अरू कति ?
तिहारका लागि विश्वका कुनाकुनाबाट अर्बौं रुपैयाँ बराबरको ड्राइफ्रुट्स नेपाल भित्रिने गरेको भन्सार विभागको पछिल्लो तथ्यांकले देखाउँछ ।
भारतमा छारे रोगको नाटक गर्दै जेल तोडेर १७ कैदी भागे, ड्रोनको सहायतामा फेरि पक्राउ गरियो
काठमाडाैँ । भारतको तमिलनाडु राज्यमा जेलका सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर फरार भएका १७ कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ। जेलमा गम्भीर स्वास्थ्य समस्या भएको बहाना...
क्याच छाड्दा म्याच हार्नुपर्यो : एन्जेलो मेथ्युज
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्ससँग ६ विकेटले पराजित भएपछि विराटनगर किङ्सका खेलाडी एन्जेलो मेथ्युजले क्याच छाड्नु हारको मुख्य कारण बनेको...
इनमसँगको म्यासेज प्रकरणपछि सर्वोच्चमा तरंग, शुक्रबार बस्दैछ फूलकोर्ट बैठक
बिहीबार प्रधानन्यायाधीशले आफू निकटका केही न्यायाधीश र न्यायप्रशासनका उच्चपदस्थ अधिकारीहरूसँग छलफल गरेका थिए । त्यसपछि न्यायाधीशहरूलाई शुक्रबार बिहान फूल कोर्ट बस्ने सूचना जारी भएको...
प्रहरीको विज्ञप्ति– हाम्रो संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न खोज्नेमाथि अनुसन्धान थाल्छौं
प्रहरी प्रवक्ता अविनारायण काफ्लेले विज्ञप्ति जारी गर्दै सार्वजनिक सुरक्षा, शान्ति अमनचयन कायम गर्न, अपराध नियन्त्रण गर्न तथा नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न प्रहरी संगठन...
ओलीको आन्दोलन कसका विरुद्ध ?
नेताहरूका अनुसार महासचिव शंकर पोखरेल पनि चुनावी नतिजा अस्वीकार गर्दै राजनीतिक कोर्स उल्ट्याउने आन्दोलनको पक्षमा छैनन् । निकटस्थ नेताहरूसँग पोखरेलले आन्दोलनले पार्टीलाई थप कमजोर...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।