THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 1 September 2026
SF
सेतोपाटी

सबैभन्दा धेरै मानिस फसे भनिएको त्रिशुली १ मा खोजतलासी, अहिलेसम्म के-के भयो?

भोटेकोशी–त्रिशूली बाढीपछि सबैभन्दा धेरै मानिस फसेको अनुमान गरिएको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा हिजोदेखि खोजतलासीको काम अघि बढाइएको छ। आज पनि बिहानैदेखि कर्मचारी र प्राविधिकलाई...

झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग

झापा । झापा गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २५ लाख...

ट्रम्पका ‘ड्रोन म्यान’ले दिए राजीनामा

वाशिङटन डीसी । अमेरिकी सेनाका सचिव ड्यान ड्रिस्कोलले राजीनामा दिएका छन् । पदमा बसेको करिब १८ महीनामै उनको यो राजीनामा आएको हो । रक्षामन्त्री...

SF

भोटेकोशी बाढी पीडितका लागि वैदेशिक रोजगार व्यवसायी संघद्वारा १ करोड ५० लाख सहयोग

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।

रसुवा बाढीका पीडित श्रीनाथ गणबाहिर उद्धारको प्रतीक्षामा (तस्बिरहरू)

काठमाडौँ । भोटेकोशी बाढीका पीडितहरु रसुवाको श्रीनाथ गणबाहिर उद्धारको प्रतीक्षामा बस्ने गरेका छन् । कतिपय आफन्तहरु विभिन्न हाइड्रोको सुरुङमार्गमा फसेको भन्दै उनीहरुले छिटो उद्धारको...

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

१६ भदौ, काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । मंगलबार बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा प्रतिनिधिसभाको आगामी बैठक कहिले राख्ने र...

रसुवाका बाढीपीडितलाई मधेस प्रदेश नेकपाका सांसद र कर्मचारीको १५ दिनको तलब सहयोग

जनकपुरधाम। रसुवाको भोटेकोशीमा आएको बाढीले निम्त्याएको विनाशबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि मधेस प्रदेशको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको कार्यालयले १५ दिन...

SF

काठमाडौं र हेटौंडा जाने सवारीसाधनको लागि नयाँ रूट निर्धारण

भोटेकोशी नदीमा भदौ १० गते बाढी गएपछि पृथ्वी राजमार्ग लगायतका सडक अवरूद्ध भए पनि प्रहरी प्रधान कार्यालयले मकवानपुरको हेटौंडादेखि काठमाडौंमा चल्ने सवारीसाधनको आजदेखि नयाँ...

त्रिशूली वारिपारि बिरानो भए बस्ती, चीन सिमानादेखि गल्छीसम्म जोड्ने सेतु छैन

त्रिशूली नदीमा आएको बाढीले दर्जनौं पुल र सडक बगाएपछि वारिपारिका बस्तीहरूबीचको सम्बन्ध पूर्ण रूपमा टुटेको छ। सञ्चार, बिजुली, खाद्यान्न र स्वास्थ्योपचारजस्ता अत्यावश्यक सेवाबाट वञ्चित...

झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग

झापा गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २५ लाख २८ हजार...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेता पनि उच्च सतर्कता अपाउन आग्रह गरिएको छ।

बाढीप्रभावित बालबालिकाको फोटो-भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न अपिल

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको फोटो र भिडियो सामाजिक सञ्जाल एवं सञ्चार माध्यममा पोस्ट नगर्न राष्ट्रिय...

रसुवामा सर्वपक्षीय बैठक : वडास्तरबाटै राहत वितरण गर्ने, पूर्वाधार मर्मत र यातायात सञ्चालन गरिने

१६ भदौ, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवामा आएको विनाशकारी बाढीपछिको पहिलो प्राथमिकता प्रभावित नागरिकको उद्धार र राहत वितरण भएको बताएका छन्।...

राष्ट्रिय सभाको बैठक बस्दै

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ः१५ बजे बस्नेछ ।

४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

काठमाडौँ । नेपालको रसुवा क्षेत्रमा आएको बाढीपछि सिर्जित परिस्थितिमा खोज तथा उद्धार कार्यमा सघाउन दक्षिण कोरियाले ४४ सदस्यीय आपत्कालीन राहत टोली नेपाल पठाउने भएको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

रसुवाका बाढीपीडितका लागि जुम्लामा पनि जुट्यो आर्थिक सहयोग

रसुवा जिल्लामा भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि जुम्लाबाट आर्थिक सहयोग गरिएको छ।...

विपद् सामना गर्न सक्ने गरी विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विपद्पछि पुनर्निर्माण गर्ने परम्परागत चक्रबाट बाहिर निस्केर अब विपद् सहन सक्ने गरी नेपालको विकासको ढाँचा...

नुवाकोट र रसुवाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम, त्रिशूलीमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको बुलेटिनअनुसार देशभरका प्रमुख नदीहरूमा पानीको बहाव बढ्ने सम्भावना छ। विशेषगरी नुवाकोट र रसुवा जिल्ला भई...

इराक पठाउने भन्दै १० लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर...

विपद्‍मा संसद्को ढोका बन्द

संसदीय मामलाका विज्ञहरू संसद् बन्द हुँदा पीडितको पीडा राष्ट्रिय बहसको अजेन्डा बन्न नसक्ने र सत्ता–प्रतिपक्षले एकसाथ उभिएर राष्ट्रिय एकताको सन्देश दिने अवसर गुम्ने बताउँछन्।...

५२ हजार बाढीपीडितलाई लक्षित गर्दै कतारद्वारा मानवीय सहायता हस्तान्तरण

काठमाडौँ । हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि कतारी सशस्त्र बलको विशेष विमानमार्फत ल्याइएको आपत्कालीन मानवीय सहायता सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।...

प्रभावकारी राहतको मूल आधार : एकैसाथ तीनै तहका सरकार

र्‍यापिड राहत तथा उद्धारका लागि एकीकृत एकद्वार प्रणाली नै उपयुक्त हो, तर त्यही प्रणालीभित्रै संघ, प्रदेश र स्थानीय तहको उच्चतम समन्वय, सहकार्य र परिचालनमा...

कामको बोझबाट बच्न बेपत्ता व्यक्तिको खोजी बिचमै रोक्ने प्रहरी : चार जना जिम्मेवारीबाट हटाइए

ती अधिकारीमाथि यसअघि अर्को बेपत्ता व्यक्तिको खोजी पनि समयअघि रोकेको आरोप लागेको थियो। ती ६० वर्ष आसपासका पुरुष पछि मृत अवस्थामा फेला परेका थिए।...

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।