सरकारले ३ महिनामा १३५ परिवारलाई वितरण गर्यो लालपुर्जा
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय यो आर्थिक वर्षको पहिला त्रैमासिकमा १३५ परिसरलाई जग्गाधनी लालपुर्जा वितरण गरेको छ ।...
धादिङको मझिमटारमा सोमबार तीन घण्टा पृथ्वी राजमार्ग बन्द हुने
धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारस्थित पृथ्वी राजमार्गमा सोमबार तीन घण्टा सवारी आवागमन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आकाशे...
पूर्ण बहादुरको सारङ्गीका १० कीर्तिमान, अहिलेसम्म कसैले तोड्न सकेनन्
काठमाडौं । नेपाली सिनेमाको इतिहासमा सर्वाधिक व्यापार गर्ने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनमा आएको दुई वर्ष पूरा भएको छ । २०८१ कात्तिक १५ गतेदेखि...
धनुषाको महेन्द्रनगर बजारमा दुई आकासे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन
१५ कात्तिक, धनुषा । जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगर बजारमा निर्माणाधीन दुई वटा आकासे पुलको निर्माण सम्पन्न भएको छ...
जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन
काठमाडाैँ । जीवनयापनको बढ्दो खर्च, आवास समस्या, सार्वजनिक सेवाको अवस्था र राजनीतिक विवादलाई लिएर शनिबार युरोपका विभिन्न प्रमुख सहरमा विरोध प्रदर्शन भएका छन् ।...
बारामा गोली लागेका किशोरलाई काठमाडौँ ल्याइयो
काठमाडौँ । बारामा प्रहरीको गोली लागेर घाइते भएका आदित्य पासवानलाई काठमाडौँ ल्याइएको छ । शनिवार अस्पताल उद्घाटनको विषयमा बाराको फेटा गाउँपालिकामा झडप हुँदा करिब...
'भी-बोन' बन्यो त्रियुगा गोल्ड कप २०८३ को 'अफिसियल चेयर पार्टनर'
काठमाडौं । नेपाली बजारमा गुणस्तरीय अफिस कुर्सी (चेयर) उत्पादन तथा बजारीकरण गर्दै आएको प्रतिष्ठित ब्रान्ड 'भी-बोन' (V-BON) 'त्रियुगा गोल्ड कप २०८३' को अफिसियल चेयर...
बाजुरा अस्पतालमा तीन दिनमा आठ बिरामीको जटिल शल्यक्रिया सफल
जिल्ला अस्पताल बाजुरामा तीन दिनको अवधिमा पाँच बालबालिकासहित आठ जना बिरामीको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ ।
को बन्ला संयुक्त राष्ट्रको नयाँ महासचिव ? ८ जना मैदानमा
काठमाडौँ । संयुक्त राष्ट्रसंघको आगामी महासचिव पदका लागि टर्कीले आफ्ना पूर्व विदेशमन्त्री फेरिदुन सिनिरलियोग्लूलाई आधिकारिक उम्मेदवार बनाएसँगै वर्तमान महासचिव एन्टोनियो गुटेरेसको उत्तराधिकारी बन्ने दौडमा...
भारतको मार्बल डम्पिङ साइट बन्यो पर्यटकीय स्थल
नवविवाहित जोडीदेखि सामाजिक सञ्जालका सामग्री निर्माता र चलचित्रकर्मीसम्मका लागि यो आकर्षक गन्तव्य बनेको छ।...
टिकटकबाट नेपालको पर्यटन प्रवर्द्धन गर्न ७ देशका कन्टेन्ट क्रिएटर पोखरामा
काठमाडौँ । सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित यातायात प्रणालीको विकास गर्ने उद्देश्यले काठमाडौँमा ट्राफिक जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ...
फेटा घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न आजपाको माग
बारा । बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित अस्पताल भवन उद्घाटनका क्रममा भएको झडप र प्रहरीको गोली लागेर स्थानीय आदित्य पासवान घाइते भएको घटनाप्रति आम...
अफ्रिकी युवाहरूमाझ बढ्दो रुसी प्रभाव: फ्रान्सलाई पछाडि पार्दै मस्को बन्यो मुख्य साझेदार
पूर्व औपनिवेशिक शक्ति फ्रान्सलाई पछाडि पार्दै मस्को अहिले अफ्रिकी युवाहरूका लागि मुख्य अन्तर्राष्ट्रिय मित्रका रूपमा स्थापित भएको छ ।
थाइल्यान्डमा सार्वजनिक स्थानमै आपत्तिजनक गतिविधि गरेको आरोपमा सात महिला पक्राउ
त्यसपछि लुम्पिनी प्रहरी, अध्यागमन डिभिजन १ र महिला मामिला तथा परिवार विकास विभागका अधिकारी सम्मिलित संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको थियो।...
बडीमालिकामा सम्पर्कविहीन भएका युवक मृ*त फेला
१५ कात्तिक, बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका युवक मृत फेला परेका छन् । भारी हिमपातपछि शुक्रबारदेखि सम्पर्कविहीन कञ्चरनपुरको बेदकोट...
सवारी दुर्घटनामा चार जनाको मृत्यु, १०९ जना घाइते
विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने १०९ जना घाइते भएका छन्।...
धनुषाकाे महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन
धनुषा । जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगर बजारमा निर्माणाधीन दुई वटा आकाशे पुलको निर्माण सम्पन्न भएको छ । पुलमा...
रास्वपाले अघि बढाउन खोजेको महाभियोग : पदमुक्तसम्म कसरी अगाडि बढ्छ प्रक्रिया ?
काठमाडौँ । एकल बुहमतको सरकार चलाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले शनिबार न्यायालयभित्रका विकृतिलाई संसद्बाट विधिसम्मत तवरले निरुपण गर्न निर्णायक कदम चाल्न पार्टीको...
बाढीपीडितको घर सरसफाइमा खटियो अन्टुफको श्रमदान टोली
५०० बाढीपीडित घरपरिवारको पुनर्स्थापना गर्ने लक्ष्यसहित कात्तिक ११ गते नुवाकोट पुगेको टोलीले स्थानीयको अनुरोधमा घरभित्र पसेको भग्नावशेष पन्छाउने र सरसफाइ गर्ने काम गरिरहेको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।