THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 24 August 2026
रातोपाटी

इरानी संसदमा स्वीकृत भयो स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव

तेहरान । इरानको संसदले स्ट्रेट अफ होर्मुज भएर आवतजावत गर्ने जहाजबाट शुल्क उठाउने प्रस्ताव पारित गरेको छ । होर्मुजमा सेवा लिने जहाजबाट शुल्क असुल्ने...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

न्याय प्राप्त गर्ने बाटोमा हदम्याद नै पीडितका लागि अवरोध नबनोस् : खुश्बु ओली

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले बलात्कार जस्तो जघन्य अपराधमा न्याय प्राप्तिको बाटोमा हदम्याद बाधक बन्न नहुने बताएकी छिन् ।...

SF

तुलसीपुरमा दुर्घटना बढेपछि सडक सुरक्षाका लागि राखियो डिभाइडर

राप्ती राजमार्ग अन्तर्गत तुलसीपुरको गुम्ह्राचोक र मदन आश्रित चोकको बीचमा भएका दुई ठूला सवारी दुर्घटनापछि सडक सुरक्षा बढाउन डिभाइडर (पिभिसी कोण) राखिएको छ।

हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारिताको अलिक बढी खाँचो छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारिताको अलिक बढी खाँचो भएको बताएका छ । नेपाल जनप्रशासन सङ्घद्वारा आयोजित...

होर्मुज पारसम्बन्धी नियम मिच्ने जहाज नियन्त्रणमा लिने इरानको चेतावनी

तेहरान । स्ट्रेट अफ होर्मुज पार गर्दा इरानले तोकेका नियम उल्लंघन गर्ने जहाजमाथि प्रतिबन्ध लगाउन सकिने इरानले चेतावनी दिएको छ । त्यस्ता जहाजलाई जरिवाना...

बागमती प्रदेश सभामा नेपाली कांग्रेसद्वारा ‘भद्र बहिष्कार’को तयारी, सर्वदलीय बैठक निष्कर्षविहीन

हेटौँडा । बागमती प्रदेश सभाको बैठक सञ्चालन गर्ने विषयमा अन्योलता बढेको छ । बैठक सञ्चालनका लागि उपसभामुख अप्सरा चापागाईंले आह्वान गरेको सर्वदलीय बैठक कुनै...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

कार्कीको पक्षमा ५७ मत खसेको छ भने विपक्षमा २२ मत खसेको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ल्यायो ५.७५ प्रतिशत ब्याजदरको एसएमई कर्जा योजना

८ भदौ, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यवसायी तथा उद्यमीहरूलाई लक्षित गर्दै अति आकर्षक ब्याजदरमा साना तथा मझौला (एसएमई) कर्जा सुविधा उपलब्ध गराउने...

हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता र इमान्दारीताको बढी खाचोँ छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाचोँ भएको बताएका छन्।...

शान्ति चाहिएको छ, तर आत्मसमर्पण कुनै मूल्यमा गरिन्नः जेलेन्स्की

किभ । युक्रेन रुससँग गएको साढे ४ वर्षदेखि चलिरहेको युद्ध अन्त्य गर्न चाहन्छ । उसलाई यतिबेला सबैभन्दा धेरै केही चाहिएको छ भने त्यो शान्ति...

कांग्रेस प्रमुख सचेतक थापा र अस्ट्रेलियाका राजदूतबिच भेटवार्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापा र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्रटबिच शिष्टाचार भेटवार्ता भएको छ। नेपाली कांग्रेस...

हिमालयन लाइफको सीईओ नियुक्ति प्रक्रिया रोक्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया तत्काल अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।...

अघोषित नजरबन्दमा किन राखियो दुर्गा प्रसाईलाई ? अदालतले खोज्यो प्रहरीसँग कारण

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई घरबाट बाहिर निस्कन नदिई ‘अघोषित नजरबन्द’ मा राखेको विषयमा सर्वोच्च अदालतले प्रहरीलाई कारण देखाउ आदेश जारी गरेको छ...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बर्दिवास, बुटवल र सुर्खेत मेडिकल कलेजका सम्बन्धमा सरकारको ध्यानाकर्षण

नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले एक प्रदेश, एक सरकारी मेडिकल कलेज स्थापना गर्ने नीतिअन्तर्गत अघि बढाइएका मेडिकल कलेजका सम्बन्धमा सरकारको ध्यानाकर्षण गरेका...

संसदीय क्यालेन्डरमा छैन भदौ महिनाभर विधेयक पारित गर्ने कार्यसूची

प्रतिनिधिसभामा रहेका विधेयक अगाडि बढाउने लगायतका विषय संसदीय क्यालेन्डरमा छ । तर भदौ महिनाभित्रै विधेयक पारित गर्ने कार्यसूची छैन ।

SF

हाम्रो पैसा कहाँ अड्किएको छ?

बैंकमा पैसा थुप्रिँदैछ, अर्थतन्त्रमा लगानी किन बढ्दैन?

हर्क साम्पाङले खोजे प्रधानमन्त्रीको मुस्ताङ भ्रमणको उद्देश्य

८ भदौ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री पदको निजी जीवन नहुने बताएका छन् । ‘प्रधानमन्त्रीज्यू आफ्नो निजी...

मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन् । उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ५७ मत...

विश्व बजारमा किन घट्यो तेलको भाउ ?

न्युयोर्क । विश्व बजारमा सोमबार कच्चा तेलको भाउ ओरालो लागेको छ । लगानीकर्ताहरूले हालैका दिन तेलको भाउमा भएको वृद्धिबाट लाभ उठाउन तेलमा गरिएको लगानी...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

राष्ट्रिय वाणिज्य बैंकका २२६ ग्राहकको १८ किलो सुन अझै गायब!

पीडित ग्राहकहरूले वाणिज्य बैंकको केन्द्रीय कार्यालयमै पुगेर विरोध प्रदर्शन गरिसकेका छन्। सँगसँगै, यो विषयले संघीय संसदमा पनि प्रवेश पाइसकेको छ।

प्रतापपुर गाउँपालिका अध्यक्ष यादवद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

बुटवल । सरकारी छाप तथा लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको आरोपमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव पक्राउ परेका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।